‘सरकार ! के गरेर खाम ’
शनिबार, फागुन २१, २०७८

पौराणिक अस्तित्व बचाइ राख्न सम्पदाको संरक्षण गरिदैं
शनिबार, फागुन २१, २०७८
पछिल्लो समय पूराना धार्मिक सम्पदा मास्ने क्रम बढिरहेको छ । आधुनिक खालका भवन धमाधम बन्दै छन् । ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ ।

महाशिवरात्रि पर्व र यसको महत्व
मंगलबार, फागुन १७, २०७८
हिन्दु धर्मालम्वीहरुको लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि पर्व एक महान पर्व हो ।

आज देशभर महाशिवरात्रि पर्व मनाइँदै
मंगलबार, फागुन १७, २०७८
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गरी यो पर्व मनाउँदै छन् ।

पाल्पामा पनि हर्सोल्लासका साथ मगर दिवस मनाइयो
आइतबार, फागुन १५, २०७८
पाल्पा लगायत देशभर मगर समुदायले आइतबार हर्साेल्लासका साथ ४० औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् ।

मगर बाहुल्यता रहेको पाल्पामा मनाइँदै मगर दिवस
आइतबार, फागुन १५, २०७८
मगर समुदायको बाहुल्यता रहेको पाल्पामा आज ४० औं राष्ट्रिय मगर एकता दिवस मनाउन लागिएको छ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।

रूरू क्षेत्रमा ‘कालीगण्डकी : संस्कृति र सम्पदा’को चर्चा
शनिबार, फागुन १४, २०७८
पवित्र धार्मिक तीर्थस्थल रूरू क्षेत्रमा ‘कालीगण्डकी : संस्कृति र सम्पदा’ कृतिको चर्चा गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा पाल्पा र गुल्मीका साहित्यकार तथा श्रष्टाहरुले साहित्यकार डा.जगन्नाथ रेग्मीद्वारा सम्पादित ‘कालीगण्डकी : संस्कृति र सम्पदा’ कृतिको चर्चा गरेका हुन् ।

मगर दिवसमा पाल्पाका स्थानीय तहमा सार्वजनिक विदा
शुक्रबार, फागुन १३, २०७८
४० औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् । मगर समुदायको बाहुल्यता रहेका यहाँ स्थानीय तहहरुले फागुन १५ गते दिवसको दिन सार्वजनिक विदा दिएका हुन् ।

धवल पुरस्कारबाट न्यौपाने र श्रेष्ठ पुरस्कृत
शनिबार, फागुन ७, २०७८
धवल पुरस्कारबाट वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक निर्मल श्रेष्ठ पुरस्कृत भएका छन् ।

पाठकको नजरमा ‘भ्यालेन्टाइन डे’, ‘भ्यालेन्टाइन डे’ मनाउनु आवश्यकता कि विकृति ?
सोमबार, फागुन २, २०७८
‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’ प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण छ । विशेष गरी यो १४ फेब्ररीका दिन दिवस मनाइने गरिन्छ । प्रायः पश्चिमा देशहरुमा मनाइने यो दिवस पछिल्ला केही वर्षमा नेपालमा पनि...

पाल्पा दरबार संग्रहालय विकास समितिमार्फत सञ्चालन हुने
शनिबार, माघ २९, २०७८
लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय पाल्पा दरबार संग्रहालय सञ्चालनका निम्ति विकास समिति गठन गर्ने तयारी गरेको छ ।