गुल्मीमा यसवर्ष पनि सराय नाँच नहुँने
शुक्रबार, असोज २२, २०७८
आजदेखि महान चाड बडादशैं शुभारम्भ, घर–घरमा जमरा राखिँदै
बिहीबार, असोज २१, २०७८
दुर्गाभवानीको प्रतिकको रुपमा बिहीबार घर/घरमा घटस्थापना गरी देशभर हिन्दूहरुको महानचाड बडादशैं शुभारम्भ हुँदैछ ।
काठमाडौंमा शीत काव्यको चर्चा
मंगलबार, असोज १९, २०७८
साहित्यिक उर्वरभूमि पाल्पाबाट जन्म भएको शीत काव्यको काठमाडौंमा चर्चा गरिएको छ । नेपाली साहित्यफाँटमा उदाउदै गरेको शीत काव्यको एक औपचारिक कार्यक्रमका बीच काठमाडौंमा चर्चा गरिएको हो ।
तानसेनमा ‘बुँद’ शीत काव्य विमोचन
सोमबार, असोज १८, २०७८
तानसेनमा ‘बुँद’ शीत काव्य विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार धर्मी शाक्यद्वारा लिखित शीत काव्य संग्रह बुँदको विमोचन गरेको हो ।
बडादसैँका साइत असोज २९ गते १०ः०२ बजे शुभ
शुक्रबार, असोज ८, २०७८
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
पाल्पामा बौद्ध जागरण अभियान
बिहीबार, असोज ७, २०७८
जिल्लामा बौद्ध जागरण अभियान सञ्चालन गरिएको छ । ज्ञानमाला संघ आनन्द विहारको आयोजनामा अभियान सञ्चालन गरिएको हो ।
उडान सुरक्षा जाँचपछि प्याराग्लाइडिङ उडान सुरु गर्ने तयारी
सोमबार, असोज ४, २०७८
कोभिड–१९ का कारण पछिल्लो समय पाँच महिनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागिएको नेपाल हवाइ खेलकूद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।
पाल्पामा शीत काव्य समाज गठन, अध्यक्षमा ज्ञवाली
आइतबार, असोज ३, २०७८
शीत काव्य समाज नेपालले शीत काव्य समाज पाल्पा गठन गरेको छ । नेपालले आइतबार तानसेनमा एक कार्यक्रमका बीच समाज गठन गरेको हो । शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले समाज गठनको घोषणा गरेका छन् ।
जन्मभूमि पाल्पाबाट दुर्ई ‘शीत’कृति विमोचन
आइतबार, असोज ३, २०७८
‘शीत’को जन्मभूमि पाल्पाबाट दुई कृतिको विमोचन गरिएको छ । शीत काव्य समाज नेपालको आयोजनमा कविता विधाको लघुतम उपविधा शीतका दुई वटा कृतिको विमोचन गरिएको हो ।
आज विश्वकर्मा पूजा
शुक्रबार, असोज १, २०७८
आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा पूजा मनाउँदै छन् । यस दिन विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजा आराधना गर्ने गरिन्छ ।
गीतकार डा. सुवेदीको ‘कस्को अनुमती’ सार्वजनिक
बुधबार, भदौ ३०, २०७८
गीतकार डा.शिव सुबेदीको नयाँ लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्वजनिक भएको छ । माया प्रेमका तिता मिठा कथा बस्तुमा तयार पारिएको लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्बजनिक भएको हो ।
ऋषिपञ्चमी मनाइयो
आइतबार, भदौ २७, २०७८
सप्तऋषिको पूजा गरी शनिबार ऋषिपञ्चमी मनाइएको छ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका हुन् ।
कोरोनाको प्रभाव : पाल्पाका ठूला मन्दिर सञ्चालनमा समस्या
शनिबार, भदौ २६, २०७८
कोरोनाले ऐतिहासिक मठमन्दिरमा पूजा खर्च तथा पुजारीको पारिश्रमिक जुटाउन सास्ती भएको छ । कोरोनाको जोखिमले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल नहुँदा मन्दिरका नियमित पूजा खर्च, पुजारी र मन्दिरका कर्मचारीका निम्ति पारिश्रमिक जुटाउन समस्या देखिएको हो ।