Shittalpati
राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तरक्रिया
राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तरक्रिया राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तक्र्रिया कार्यक्रम भएको छ । मञ्चको केन्द्रीय कमिटीको घोषणा पछि भर्चुअल प्रविधिमार्फत उक्त कार्यक्रम भएको हो ।
तानसेनमा गणेशको वार्षिकी रथयात्रा निकालियो
तानसेनमा गणेशको वार्षिकी रथयात्रा निकालियो जिल्लाको सदरमुकाम तानसेनमा श्रीनगर सिद्धि विनायक गणेशको वार्षिकी रथयात्रा निकालिएको छ । कोरोना महामारीका बिच परम्परा धान्नकै लागि बुधबार गणेशको वार्षिकी रथयात्रा निकालिएको हो ।
पाल्पामा यसरी निकालियो बाघ जात्रा
पाल्पामा यसरी निकालियो बाघ जात्रा पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा निकालिएको छ । कोरोना कहरका कारण न्यून मानिसहरुको सहभागितामा बुधबार बाघजात्रा निकालिएको हो ।
कोरोनाको मारमा जात्रा,  महामारीकै बीच धानिँदै परम्परा
कोरोनाको मारमा जात्रा, महामारीकै बीच धानिँदै परम्परा विश्वभर फैलिएको कोरोना महामारीका कारण विगत दुई वर्षदेखि धार्मिक तथा सांस्कृतिक क्षेत्रमा समेत ठूलो असर पुगेको छ । संक्रमणका कारण विगतका वर्षहरुमा मनाइने चाडपर्व, मेला, महोत्सव, जात्राहरुको रौनक हराउदै गएको छ ।
पाल्पामा गाईजात्रा: महामारीकै बीच धानिँदै परम्परा
पाल्पामा गाईजात्रा: महामारीकै बीच धानिँदै परम्परा पाल्पा लगायत देशभर गाईजात्रा पर्व मनाइएको छ । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्गय र ख्यालठट्टासहित सोमबार पाल्पाको तानसेनमा पनि गाईजात्रा (साँपारु) पर्व मनाइएको हो ।
पाल्पामा पनि सुरु भयो गाईजात्रा
पाल्पामा पनि सुरु भयो गाईजात्रा आज पाल्पा लगायत देशभर गाईजात्रा पर्व मनाइँदै छ । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित सोमबार पाल्पाको तानसेनमा पनि गाईजात्रा (साँपारु) पर्व मनाउन लागिएको हो ।
गाईजात्रे राजनीति कहिलेसम्म ?
गाईजात्रे राजनीति कहिलेसम्म ? नेवारी भाषामा सापारु भनिने गाईजात्रा पर्व रक्षा बन्धन अथवा जनैपूर्णिमाको अर्को दिन अथवा भाद्र प्रतिपदाको दिन यो पर्व मनाईन्छ । आज देशभर यो जात्रा मनाइदै छ ।
कुमारी लामाको ‘उज्यालो अन्धकार’
कुमारी लामाको ‘उज्यालो अन्धकार’ ब्रिटेनबाट स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेकी कुमारी लामाको उज्यालो अन्धकार निबन्ध पहिलो कृति हो । निबन्ध र समालोचनामा समान रूपमा कलम चलाउने उनी मूलतः महिला र सीमान्त वर्गको अवाज मुखरित गर्न रुचाउँछिन् । उनका फुटकर लेखहरू राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् । उनी अहिले त्रिभुवन विश्वविद्यालय तानसेनमा अंग्रेजी विषयको अध्यापन...
जात्रै जात्राको शहरको कथा
जात्रै जात्राको शहरको कथा म जात्रै जात्राको शहरको कथा सुनाउँछु ल !” गुरुआमाले भन्नु भयो र कथा सुनाउन लाग्नुभयो । हाम्रो देश नेपालमा एउटा पाल्पा जिल्ला छ । पाल्पाको तानसेन शहरमा जनै पूर्णिमाको दिनदेखि दश दिनसम्म जात्रा शुरु हुन्छ । जनै पूर्णिमाको दिन दिउँसो चुइँकीे निकालिन्छ ।
पाल्पामा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा पन्त
पाल्पामा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा पन्त पाल्पा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा साहित्यको विकासका लागि प्रतिष्ठान लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल प्रविधिमार्फत भएको भेलाले पाल्पामा पनि प्रतिष्ठान गठन गरेको हो ।
गुल्मीमा विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा खत्री
गुल्मीमा विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा खत्री गुल्मीमा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा साहित्यको विकासका लागि प्रतिष्ठान लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल प्रविधिमार्फत भएको भेलाले गुल्मीमा पनि प्रतिष्ठान गठन गरेको हो ।
पाल्पामा पनि पञ्चदान पर्व मनाइयो
पाल्पामा पनि पञ्चदान पर्व मनाइयो बौद्ध धर्मवलम्बी नेवार समुदायमा प्रचलित संस्कृति ‘पञ्चदान’ पर्व पाल्पामा पनि मनाइएको छ । सोमबार दान दिने र लिने गरेर जिल्लाका बौद्ध धर्मवलम्बी नेवार समुदायका बज्राचार्य र शाक्यहरुले यो पर्व मनाएका हुन् ।
Weather Update