Shittalpati
जन्मथलोमै उपेक्षित भानुभक्त
जन्मथलोमै उपेक्षित भानुभक्त आज असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मयजन्ती । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिनुभएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ ।
नेपाल र आसामका श्रष्टा बिच भानु काव्य वाचन
नेपाल र आसामका श्रष्टा बिच भानु काव्य वाचन नेपाल र आसामका श्रष्टाहरु बिच भानु काव्य वाचन भएको छ । भानुजयन्तीको पूर्वसन्ध्यामा नेपाल बाल साहित्य विकास मञ्च नेपाल र शीत काव्य समाज नेपालको संयुक्त आयोजनामा नेपाल र आसामका स्रष्टा बिच भर्चुअलमार्फत कविता वाचन कार्यक्रम भएको हो ।
यसो गरौँ
यसो गरौँ
गजल
गजल
‘शीत’ लाई नियाल्दा
‘शीत’ लाई नियाल्दा कविता , आख्यान, नाटक र निबन्ध साहित्यका चार विधाहरू हुन् । कविता सर्वाधिक लोकप्रिय विधा हो । कविता विधा अन्तर्गत विभिन्न उपविधा छन् र वर्तमान समयानुकूल थप नयाँ उपविधाहरूको सूत्रपात हुँदै गएका छन् ।
शीत लेखनका नियमहरू
शीत लेखनका नियमहरू कविता विधा भित्र लघुतम उपविधाको रूपमा ‘शीत’ काव्य लेखनको परिकल्पना गरिएको हो । “कविता विधाको सबैभन्दा लघुतम उपविधा शीत हो ।” “चतुष्पदीय मुक्तकीय प्रभेदभित्रको लघुतम अष्टाक्षरीय काव्य नै शीत हो ।”
मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा
मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा भएको छ । शीत काव्य समाज नेपालले भर्चुअल प्रविधिमार्फत आयोजना गरेको शीत काव्य गोष्ठीमा सहभागी साहित्यकारहरुले मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा गरेका थिए ।
गजल
गजल
इन्दिराका श्रृङ्गारिक शीतहरू
इन्दिराका श्रृङ्गारिक शीतहरू
दिला शाहका शीतहरू
दिला शाहका शीतहरू
‘शीत काव्य समाज नेपाल’ को राष्ट्रिय समिति गठन, अध्यक्षमा रेग्मी
‘शीत काव्य समाज नेपाल’ को राष्ट्रिय समिति गठन, अध्यक्षमा रेग्मी नेपाली साहित्यको श्रीवृद्धिमा नविन योगदान गरौं भन्ने उद्देश्यका साथ ‘शीत काव्य समाज नेपाल’ को राष्ट्रिय समिति गठन भएको छ । सामाजिक सञ्जालको मुहार पुस्तिकामा रहेको शीत काव्य समाजको मेसन्जर समूहको भेला र अनलाईन छलफलबाट समाजको गठन भएको हो ।
Weather Update