शीत (काव्यमा नवीन लघुविधा)
शनिबार, असार १२, २०७८
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–१०’)
शनिबार, जेठ २९, २०७८
बिहान ६ बजे निद्राले पुरै छाड्यो । मोबाइलमा डाउनलोड गरेको अडियो भैरव अर्यालका दुई हास्य निवन्धहरु सुने । ब्रÞमाको प्रयोगशालाबाट र महापुरुषको संगत ।
विनोद नेपालको “गोदान”
आइतबार, जेठ २३, २०७८
पाल्पा पोखराथोक,माडी जन्म भई हाल वनस्थली खरिबोट ,काठमाडौमा बसोबास गर्दै आएका विनोद नेपाल “बैगुनी” को नियात्रा संग्रह ,देश विदेश ( २०७६)र लघुकथा संग्रह गोदान(२०७७) प्रकाशित भएका छन् ।
निष्ठुरी काल !
शुक्रबार, जेठ २१, २०७८
पुकार कत्ति नसुन्ने कस्तो रहेछ यो दैव
रोजेर लिन्छ असल गुणी यसले सदैव ।
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–८’)
शनिबार, जेठ १५, २०७८
बिहान नित्य कर्म सकेपछि मन गहिरेको मनका कथाहरु समाएर पढें । संग्रहका सबै कथाहरु पढेर सकियो । सामान्य नोट पनि गरेको छु । पुस्तकका विषयमा केही लेखौं कि झैं लागेको छ । त्यसो त म समालोचक होइन । म पनि कथा लेख्छु । तर कथाका सैद्धान्तिक विषयहरुमा कम ज्ञान छ ...
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–७’)
शनिबार, जेठ ८, २०७८
बिहान चाडै निद्राले छोड्न थालेको छ । आलस्य पनि छैन । उठ्ने बित्तिकै नुहाई धुवाई तिर लाग्छु । बिहान केही बेर घाम ताप्ने कामलाई अभ्यस्त बनाउने प्रयासमा छु ।
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–६’)
शनिबार, जेठ १, २०७८
६ बजे बिउँझे पछि कफी बनाएं । कफिसँगै थोरै बेर बिहानको कलिलो घाम तापियो । नियमित कर्मसँगै मन गहिरेको कथा सँग्रह लिएर पढ्न बसें । थोरैबेर र एक/दुई कथा मात्रै पढ्दैछु । आधा जति भयोहोला । बिहान खाना बनाउने क्रममै परिवारका सबै सदस्यहरु भिडियोबाट एकै ठाउँ भएर भलाकुसारी गर्यौं ।
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–५’)
शनिबार, वैशाख २५, २०७८
बिहान उठेपछि आज कपडा धोए । पुरानै तालिका अनुसार घाम तापे । मन गहिरेका थप दुई वटा कथा पढें । कथा पढेपछि सामान्य लेखोट पनि गरेको छु । पछि केही लेख्न सजिलो होला । खाना अलि ढिलो खाईयो । यसो पल्टेको निदाइएछ । यसलाई भाते निद्रा भन्छन् क्यारे ¤ उठेपछि...
संकटमोचन श्री हनुमान
मंगलबार, वैशाख १४, २०७८
प्रत्येक वर्ष चैत्र शुक्लपक्ष पूर्णिमाका दिन संकटमोचन वजरंगवली श्री हनुमान जयन्ती मनाइन्छ । आज हनुमान जयन्ती । हनुमानलाई विभिन्न नामले पनि सम्बोधन गरिन्छ जस्तै हनुमान, मारुती, बजरंगवली, रामभक्त, पवनपुत्र, अञ्जनी सुत, अञ्जनेय आदि आदि । संकटको बेला हामी सबैको मुखबाट स्वतः भगवानको सम्झछना आइहाल्छ । यस्तै संकट परको बेला संकटमोचन...
गुल्मीको जयखानी क्षेत्र समेटिएको गीत बन्दै
आइतबार, वैशाख १२, २०७८
यस्तै धार्मिक सांस्कृतिक र यहाँको सिमित भूमिलाई समेटेर एउटा बिल्कुलै ऐतिहासिक गीत बन्ने भएको हो । जयखानीको समग्र परिचय दिने यो गीत केही समयपछि नै रेकर्डिङ हुने छ ।
यस्तो छ २०७८ सालको भविष्य फल
शनिबार, वैशाख ११, २०७८
प्रभावशाली ग्रह मंगलले ठोस कार्यलाई अगाडि सार्ने र मन्त्री पदमा आसीन सैन्यकारक ग्रह मंगलले प्रशासनिक दक्षतालाई निर्देशात्मक तवरले बढावा दिने हुँदा राजनीतिलाई प्रतिबद्धता उन्मुख गराउन बल पुग्नेछ । दिग्भ्रमित भइरहेका बुद्धिजिवी र जिम्मेवार व्यक्तिहरू बाध्य भई संगठित हुँदा छद्मभेषी, कलुषित, मानव विरोधी जमात विश्वभर तर·ित हुनेछन् । सैन्यकारक ग्रह मंगलको...
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–३’)
शनिबार, वैशाख ११, २०७८
आज बिहान ६.०० बजेतिर उठें । किन किन आज अलि बढी स्फुर्तिको अनुभव भयो । आधा घण्टा बिहानको घाम तापें । नित्य कर्महरु सम्पन्न भए । कोठामै कफि बनाएर खाए । जागरसँग खाना पकाए । आज बाल सहभागिताको क्षेत्रमा काम गर्ने संस्थाहरुको साझा समूह (कन्सोर्टियम) को बैठक थियो । बोर्डका...