Shittalpati
पाल्पा साहित्य समाजद्वारा भर्चुअल साहित्यिक गोष्ठी
पाल्पा साहित्य समाजद्वारा भर्चुअल साहित्यिक गोष्ठी ल्पा साहित्य समाजले भर्चुअल साहित्यिक गोष्ठी आयोजना गरेको छ । समाजले साहित्यकार तथा राजनीतिक व्यक्तित्व महामानव बीपी कोइरालाको स्मृति दिवसको अवसरमा भर्चुअल साहित्यिक गोष्ठी गरेको हो । बीपीले साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै समाजले साहित्यिक गोष्ठीको आयोजना गरिएको जनाएको छ ।
चन्द्र शर्माको तिज गीत ‘बाटुलो ऐना’ भिडियोमा
चन्द्र शर्माको तिज गीत ‘बाटुलो ऐना’ भिडियोमा नेपाली महिलाहरुको महान पर्वको रुपमा मनाइने तिज पर्व आउन झण्डै एक महिना बढी समय रहँदा बजार तिज विशेष तिजहरु आउन थालेका छन् । तिज पर्व महिलाहरु पर्व हो महिलाहरुले नारी बेदनाले भरिएका तिजहरु गाउने पर्वको रुपमा पनि लिइन्छ ।
पाल्पा साहित्य समाजले सम्झियो भर्चुअल कवि गोष्ठीमार्फत साहित्यकार रिपलाललाई
पाल्पा साहित्य समाजले सम्झियो भर्चुअल कवि गोष्ठीमार्फत साहित्यकार रिपलाललाई पाल्पा साहित्य समाजले एक कार्यक्रमको आयोजना गरी सुधारवादी साहित्यकार रिपलाल विश्वकर्मालाई सम्झिएको छ । रिपलालको १०७ औँ जन्म जयन्तीको अवसर पारेर समाजले उनको योगदानको चर्चा गर्दै सम्झिएको हो । वि.स २०५१ सालमा स्थापित पाल्पा साहित्य समाजले समय सापेक्ष विभिन्न साहित्यकारहरुको योगदानलाई स्मरण गर्दै आएकोमा सुधारवादी साहित्यकार रिपलाललाई पनि जन्मजयन्तीका अवसरमा...
पण्डित खनालद्वारा लिखित ‘अमृतपान’ कृतिको विमोचन
पण्डित खनालद्वारा लिखित ‘अमृतपान’ कृतिको विमोचन पण्डित विष्णुप्रसाद खनालद्वारा लिखित ‘अमृतपान’ नामक कृतिको विमोचन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १ तम्घासका पण्डित खनालद्वारा लिखित उक्त कृतिको विमोचन गरिएको हो ।
पाल्पाली नारी स्रष्टाद्वारा लिखित ‘आँकुरा’ गजल संग्रह सार्वजनिक
पाल्पाली नारी स्रष्टाद्वारा लिखित ‘आँकुरा’ गजल संग्रह सार्वजनिक तानसेनमा ‘आँकुरा’ गजल संग्रह सार्वजनिक गरिएको छ । पाल्पाली नारी स्रष्टाद्वारा लिखित गजल संग्रह एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । नारी उन्नयन तथा विकास प्रतिष्ठान पाल्पा आफ्नो पाँचौ साधारण सभाका अवसरमा उक्त संग्रहको सार्वजनिक गरेको हो ।
यसरी सम्झियो साहित्य प्रतिष्ठान पाल्पाले कवि जगतबहादुरलाई
यसरी सम्झियो साहित्य प्रतिष्ठान पाल्पाले कवि जगतबहादुरलाई शिक्षा स्वास्थ तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले एक कार्यक्रमको आयोजना यरी कवि जगतबहादुर जोसीलाई सम्झिएको छ । जोसीको ९४ औँ जन्म जयन्तीको अवसर पारेर प्रष्ठिानले उनको योगदानको चर्चा गर्दै सम्झिएको हो । पाल्पामा जन्मेर राष्ट्रिय स्तरमै परिचित दार्शनिक कवि जोशीले डम्वरेको टालो लगायतका हाते प्रकाशन गर्नुका साथै नेपाली साहित्यको विकासमा...
देश भक्ति चलचित्र ‘परिस्थिति’ सार्वजनिक
देश भक्ति चलचित्र ‘परिस्थिति’ सार्वजनिक विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला चलचित्र क्षेत्र पनि अस्तव्यस्त छ । कलाकारहरुले छायाङकन गरेका चलचित्र पनि प्रसारण गर्न पाएका छैनन् । चलचित्र क्षेत्रमा चर्चित नायक किशोर खतिवडाले आफ्नै निर्देशनमा कालापानी,लिपुलेक र लिम्पियाधुरा सिमा मिचेको विषय, एमसिसी र देशका भद्रगोल क्वारेन्टाइलाई व्यङग्य गर्दै देश भतिm लघु चलचित्र परिस्थीती ल्याएका...
खै कता... (कविता)
खै कता... (कविता) खै कता गयो सहयोगको अरबौँ रकम मृगौला प्रत्यारोपण करोडौँ हजम भूकम्प पीडितको नाममा लाखौँ कमाइयो कोरोनाको नाममा अरबौँ रमाइयो... खै कता...
पाल्पाली गायक नारायण रायमाझीको ‘के लेखौ र खबर आमा...’सार्वजनिक
पाल्पाली गायक नारायण रायमाझीको ‘के लेखौ र खबर आमा...’सार्वजनिक वरिष्ठ लोकगायक नारायण रायमाझीले मर्मस्पर्शी गीत सार्वजनिक गरेका छन् । पाल्पाको माटोमा जन्मिएर लोक गायन तथा चलचित्र निर्देशनमा समेत ख्याती कमाएका रायमाझीले के लेखौ र खबर आमा...बोलको गीत बजारमा ल्याएका हुन । गीतमा महिला आवाज कमला पोखरेलको रहेको छ । रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानमार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको हो...
एसएलसीको कथा
एसएलसीको कथा साँझको ९ बजिसकेको थियो । मैले टिभी हेरिरहेको थिएँ । मन्त्रीपरिषदको बैठक बस्दै थियो र दुइ महिनाको लकडाउनको विषयमा केहि निर्णय होला भन्ने आशावादी थिएँ । यत्तिकैमा गाँउबाट भाइले फोन गर्‍यो । फोन उठाउने बित्तिकै उसले हतार–हतार भन्यो, ‘दाइ मन्त्रीपरिषदको बैठक बस्दैछ गरेनि ! ‘मैले अँ किन र ?’ भनेँ ...
पाल्पा–काठमाडौं भर्चुअल कवि गोष्ठी
पाल्पा–काठमाडौं भर्चुअल कवि गोष्ठी पाल्पा साहित्य समाज र पाल्पाली संगम साहित्य विभाग काठमाडौंको संयुक्त आयोजनामा भर्चुअल कवि गोष्ठी भएको छ । बन्दाबन्दीका बेला नेपाली साहित्यको श्रीवृद्वि गर्ने उद्देश्यले भर्चुअल कवि गोष्ठी आयोजना गरिएको पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले बताए ।
सम्झना (कविता)
सम्झना (कविता) समयको अद्दितिय स्वरुप
Weather Update