स्वर्गकी परी (गजल)
शुक्रबार, जेठ २३, २०७७

प्रदेशस्तरीय कविता प्रतियोगितामा पाल्पा प्यारागनकी कृशाला प्रथम
सोमबार, जेठ १९, २०७७
प्रदेश स्तरीय अनलाईन कविता प्रतियोगितामा पाल्पा प्यारागन इ.बो.स्कूलकी कृशाला ढुङ्गाना प्रथम भएकी छन् । बन्दाबन्दीको समयमा प्राज्ञिक विद्यार्थी परिषद् ,नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको प्रतियोगितामा कक्षा १० मा अध्ययनरत प्यारागनकी छात्रा ढुङ्गाना प्रथम भएकी हुन् ।

अलविदा चकोर दाइ !
बिहीबार, जेठ १५, २०७७
चकोर मान शाक्य सबैको चिरपरिचित नाम हो । प्रजातन्त्रवादी नेता, समाजसेवी, उद्यमी व्यापारी एवं सहयोगीको रुपमा प्रतिष्ठापित उहाँ आज हामीहरु माझ हुनुहुन्न । जीवनभर पाल्पा तानसेनको राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य एवं वाणिज्य लगायतका विविध क्षेत्रको विकास र विस्तारमा नेतृत्वदायी एवं समन्यवकारी भूमिका निर्वाह गर्दै गत जेष्ठ १० गते शनिबारका...

पाथीको प्रयोग गरी मकै बेच्दै न्यौपाने
सोमबार, जेठ ५, २०७७
तानसेन नगरपालिका–१४, अर्गलीका स्थानीयवासीलाई पाथीमा मकै बेच्दै युवराज न्यौपाने ।

मदनको रगत जस्तै रातो कार्पेट ! (कविता)
शनिबार, जेठ ३, २०७७
कुनै दिन छलफल हुन्छ
पञ्चहरूको विकल्प
राजाहरूको विकल्प
के हुने ?

‘भोकमरी’ (कथा)
शनिबार, वैशाख २०, २०७७
साँझ झमक्क परिसकेको थियो । चारो खोज्न निस्केको पंक्षी मेलो सकेर फर्केका ज्यामी झैं आ–आफ्ना गुँडमा फर्कने क्रममा थिए । खै किन हो सधै झैं दलिनमा आफ्ना पङ्ख फिजाउँदै पोथीको वरिपरी घुम्ने भाले परेवाको माक्मा घुर–घुर केही दिनदेखि बन्द छ ।

अस्ताए अभिनेता इरफान खान
बुधबार, वैशाख १७, २०७७
भारतीय अभिनेता तथा बलिउड नायक इरफान खानको निधन भएको छ । इरफानको बुधबार बिहान उपचारको क्रममा ५३ वर्षको उमेरमा निधन भएको हो ।