गुल्मीमा जिप खोलाले बगायो
सोमबार, कात्तिक १, २०७८

नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै
बुधबार, असोज २७, २०७८
नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ ।

वालिङ जीप दुर्घटन: मृतकको संख्य ३ पुग्यो
सोमबार, असोज २५, २०७८
स्याङ्जा, वालिङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेकमो छ । आइतबार साँझ जीप दुर्घटनामा घाईते भएकी ४ वर्षीया करिष्मा थापाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

तम्घासमा ठूला सवारी साधन सञ्चालनमा रोक
सोमबार, असोज १८, २०७८
जिल्लाको सदरमुकाम तम्घासमा ठूला सवारी साधनमा रोक लगाइएको छ ।

तानसेन –रिडी सडक बन्द
शनिबार, असोज ९, २०७८
तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सकड खण्डको जोर्तेमा सकड चौडा पार्ने कार्य भइरहेकाले शनिबारदेखि सडक बन्द गरिएको हो ।

पाल्पाको तानसेन र बगसनासकालीमा दुई युवक मृत फेला
शुक्रबार, असोज ८, २०७८
पाल्पाका छुट्टाछुट्टै स्थानमा दुई युवक मृत फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका विभिन्न स्थानमा दुई युवक मृत फेला परेका हुन् ।

अर्घाखाँचीमा भएको बस दुर्घटनामा एकको मृत्यु
शनिबार, भदौ १९, २०७८
अर्घाखाँचीको शीतगंगा नगरपालिकामा शनिबार बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन् ।

पर्वतमा पहिरोमा परी दशको मृत्यु
शुक्रबार, भदौ १८, २०७८
पर्वतको विभिन्न ठाउँमा शुक्रबार गएको पहिरोमा परेर दश जनाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी दशक जनाको ज्यान गएको हो ।

तम्घास–सिमलटारी सडक भासियो
बिहीबार, भदौ १७, २०७८
लगातारको वर्षाका कारण जमिन गलेपछि मदन भण्डारी राजमार्गको तम्घास–सिमलटारी खण्डको सेउघा सडक भासिएको छ । तम्घास–सिमलटारी खण्ड अन्र्तगत रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरोले कालोपत्रे सडक भासिएको हो ।

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा
सोमबार, भदौ १४, २०७८
निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको डुम्रेमा आइतबार बिहान पहिरो खसेर अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो ।

सिद्धार्थ राजमार्ग खुलाउनै सास्ती
सोमबार, भदौ १४, २०७८
निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अझै खुल्न सकेको छैन । निरन्तर वर्षा भइरहेकाले माथिबाट पहिरो झर्ने क्रम नरोकिए पछि राजमार्ग खुलाउनै सास्ती भएको हो ।

अवरुद्ध सिद्धार्थ राजमार्ग खुलाउन समस्या
सोमबार, भदौ १४, २०७८
अविरल वर्षासँगै माथिबाट आएको पहिरो हटाउन समस्या भएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा–पाल्पा सडक खण्डको गल्याङ नगरपालिका– १ राम्दीमा आइतबार ४ बजे पहिरो गई अवरुद्ध बनेको सडक खुलाउन नसकिएको हो ।