जनताका समस्या पाल्पा काँग्रेसको प्राथमिकता
मंगलबार, वैशाख २५, २०८१

जनसरोकारका विषयमा पाल्पा काँग्रेसले गरायो सिडियोलाई ध्यानाकर्षण
सोमबार, वैशाख २४, २०८१
नेपाली काँग्रेस पाल्पाले जनसरोकारका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । उसले दैवी विपत्ति, जंगलमा डढेलो, मानव बस्तीमा आगलागी, वातावरणीय प्रदषण तथा विभिन्न संघ संस्थाबाट सर्वसाधारण नागरिकहरुले खेप्नु परेका समस्याहरुको समाधान गर्न प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको ध्यानाकर्षण गराएको हो ।

राष्ट्रपतिद्वारा बजेट अधिवेशन आह्वान
शनिबार, वैशाख २२, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ देखि सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन् ।

आगो लगाउनेलाई जेल हाल्ने व्यवस्था गर्नुपर्छ : नगर प्रमुख पन्थी
बिहीबार, वैशाख २०, २०८१
गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले जंगलमा आगो लगाउनेहरुलाई आजीवन जेल हाल्ने व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जाँउ हिंड रेसुङ्गा अभियानका लागि काठमाडौँमा पुगेका नगर प्रमुख पन्थीले सञ्चारकर्मीहरुसँगको छलफलमा जंगलमा आगो लगाउने जोसुकै भएपनि जेल हाल्ने व्यवस्था सरकारले गर्नुपर्ने बताएका हुन् ।

काँग्रेसले उठाएका हरेक मुद्दा श्रमिकका पक्षमा छन् : सभापति श्रेष्ठ
बुधबार, वैशाख १९, २०८१
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसले उठाउने गरेका हरेक मुद्दा श्रमिकका पक्षमा रहेको बताएका छन् ।

एमाले तानसेनको अध्यक्षमा पुनः आत्रेय
बुधबार, वैशाख १९, २०८१
नेकपा एमाले तानसेन नगर कमिटीको अध्यक्षमा पुनः गुराँश आत्रेय निर्विरोध निर्वाचित भएका छन् । बुधबार तानसेनमा भएको एमालेको दोस्रो अधिवेशनले आत्रेयलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी
मंगलबार, वैशाख १८, २०८१
प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो...

बझाङमा एमालेका भण्डारी विजयी
सोमबार, वैशाख १७, २०८१
बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् ।

कानुन निर्माणमा स्थानीय सरकारसँग सहकार्य गर्छौं : सभामुख घर्ती
शनिबार, वैशाख १५, २०८१
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तह र प्रदेशसभाबिच कानुन निमार्णमा सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

जेठ ११ देखि एमाले पाल्पाको जिल्ला अधिवेशन
शनिबार, वैशाख १५, २०८१
नेपाल कम्युनिस्ट पार्टी (एमाले) पाल्पाको १० औँ जिल्ला अधिवेशन आगामी जेठ ११ देखि गर्ने निर्णय भएको छ । जिल्ला कमिटीको बैठकले जेठको ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

लुम्बिनीमा मन्त्रालय फुटाएर १२ पुर्याइयो
बुधबार, वैशाख १२, २०८१
लुम्बिनी प्रदेश सरकारमा गठबन्धन दलबीच भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १२ पुर्याइएको छ । मुख्यमन्त्री जोखबहादुर महराले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा भागबन्डा मिलाउन मन्त्रालय फुटालेर १२ पुर्याएका हुन् ।