Shittalpati
लिङ्देनले दिए सांसदबाट राजीनामा
लिङ्देनले दिए सांसदबाट राजीनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद पद त्याग गरेको घोषणा गरेका हुन् ।
गठबन्धनका नेताहरु अब को प्रधानमन्त्री हुने भन्ने मै व्यस्त छन् : एमाले उपमहासचिव ज्ञवाली
गठबन्धनका नेताहरु अब को प्रधानमन्त्री हुने भन्ने मै व्यस्त छन् : एमाले उपमहासचिव ज्ञवाली नेकपा एमालेका उप–महासचिव प्रदीप कुमार ज्ञवालीले वर्तमान सत्ता गठबन्धनका शीर्ष नेताहरूको अब को को प्रधामन्त्री बन्ने भन्ने मै व्यस्त रहेको बताएका छन् । नेकपा एमाले पाल्पाले तानसेनमा गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै एमाले उप–महासचिव ज्ञवालीले गठबन्धनका नेताहरु देश बनाउने भन्दा पनि आगामी पाँच वर्षसम्म बार्गेनिङ्ग गरी सत्ता हत्याउने छलफलमा बित्ने गरेको...
पाल्पामा सांसदका आंकाक्षी धेरै, यी नेता छन् उम्मेदवारको चर्चामा
पाल्पामा सांसदका आंकाक्षी धेरै, यी नेता छन् उम्मेदवारको चर्चामा सरकारले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ लाई तोकेसँगै दलहरु उम्मेदवार चयन तथा जित–हारको सम्भावित लेखाजोखामा व्यस्त हुन थालेका छन् । प्रदेश र केन्द्रीय राजनीतिमा जिल्लाको पहिचान बनाएको पाल्पामा पनि सम्भावित उम्मेदवारको चर्चासँगै चुनावी जोड–घटाउ सुरु भएको छ ।
पाल्पामा निरन्तर चल्दै ‘जनताको साथमा काँग्रेस’ अभियान
पाल्पामा निरन्तर चल्दै ‘जनताको साथमा काँग्रेस’ अभियान नेपाली काग्रेस पाल्पाले ‘जनताको साथमा काँग्रेस’ अभियान नियमित रुपमा सञ्चालन गर्दै आएको छ । आगामी मंसिर ४ हुने संघ र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर देशव्यापी कार्यक्रम अन्तर्गत नेपाली काँग्रेस पाल्पाले जिल्लाको प्रतिनिधी सभाको २ वटा र प्रदेशसभाको ४ वटै निर्वाचन क्षेत्रमा निरन्तर जनताको साथमा काँग्रेस अभियान कार्यक्रम गर्दै आएको...
भुवनपोखरीमा एमालेको भेला तथा चुनावी प्रशिक्षण
भुवनपोखरीमा एमालेको भेला तथा चुनावी प्रशिक्षण नेकपा एमालेले जिल्लाको रैनादेवी छहरा गाउँपालिका – ३ भुवनपोखरीमा भेला तथा प्रशिक्षण गरेको छ । एमालेले मंसिर ४ गते हुने प्रदेशर प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी भेला तथा चुनावी प्रशिक्षण गरेको हो ।
नागरिकता विधेयकमा राष्ट्रपतिको एमाले भूमिका : नेता कंडेल
नागरिकता विधेयकमा राष्ट्रपतिको एमाले भूमिका : नेता कंडेल नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलले नागरिकता विधेयकमा राष्ट्रपतिको एमाले भूमिका देखिएको बताएका छन् । शनिबार सदमुकाम तम्घासमा नेपाली काँग्रेस गुल्मीले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिहरुको सम्मान, बधाई तथा अभिमुखीकरण कार्यक्रलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको भूमिका खेलेको बताएका हुन् ।
‘जनताको साथमा काँग्रेस’
‘जनताको साथमा काँग्रेस’ ‘जनताको साथमा काँग्रेस’ यो नेपाली काँग्रेसको एक अभियान हो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काँग्रेसले यो अभियान ल्याएको हो । जुन अभियान शुक्रबारदेखि पाल्पासहित देशैभर शुभारम्भ भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यासमितिले पाल्पाको अभियानमा केन्द्रीय सदस्य अब्दुल रञ्जाकलाई खटाएको छ । पाल्पामा पनि तानसेनमा एक औपचारिक कार्यक्रम...
पाल्पासहित देशैभर ‘जनताको साथमा काँग्रेस’ अभियान शुभारम्भ
पाल्पासहित देशैभर ‘जनताको साथमा काँग्रेस’ अभियान शुभारम्भ ‘जनताको साथमा काँग्रेस’ यो नेपाली काँग्रेसको एक अभियान हो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काँग्रेसले यो अभियान ल्याएको हो ।
निर्वाचनको तयारीमा जुटे लुम्बिनीका दलहरु
निर्वाचनको तयारीमा जुटे लुम्बिनीका दलहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर लुम्बिनी प्रदेशका दलहरुले तयारी थालेका छन् । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि प्रदेशमा पनि राजनीतिक दलहरु छलफल, भेला र प्रशिक्षणमा व्यस्त भएका छन् ।
काँग्रेसले देशभर प्रतिनिधि खटायो
काँग्रेसले देशभर प्रतिनिधि खटायो नेपाली काँग्रेसले आगामी निर्वाचनलक्षित अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी काँग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ ।
Weather Update