Shittalpati
प्रजातन्त्र जोगाउन जाग्यो पाल्पा काँग्रेस
प्रजातन्त्र जोगाउन जाग्यो पाल्पा काँग्रेस पछिल्लो समय प्रजातन्त्र संकटमा पर्दै गएको छ । सत्ता पक्षबाट होस् वा प्रतिपक्ष दलहरुबाट नै किन नहोस् प्रजातन्त्र संकटमा पर्दै गएको अनुभूति आमनागरिकमा भएको छ । जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र ल्याइएको भएपनि अहिले आएर राजनीतिक दलहरुले त्यसलाई चटक्कै बिर्सेका छन् ।
पाल्पामा बिहानैदेखि बन्दको प्रभाव
पाल्पामा बिहानैदेखि बन्दको प्रभाव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा ६ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि परेको छ ।
एमसीसी टेबुल गर्न सहमति जुटेन
एमसीसी टेबुल गर्न सहमति जुटेन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) सम्झौता टेबुल हुन सकेन ।
काँग्रेसका भ्रातृ संगठनको कार्यसमिति भंग
काँग्रेसका भ्रातृ संगठनको कार्यसमिति भंग नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरूको वर्तमान कार्यसमिति भंग गरेको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशन गर्न नसकेका भातृसंस्थाहरु भंग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
गुल्मी काँग्रेसको प्रशिक्षण फागुन १० गते
गुल्मी काँग्रेसको प्रशिक्षण फागुन १० गते नेपाली काँग्रेस गुल्मीले यही फागुन १० गते प्रशिक्षण गर्ने भएको छ । काँग्रेसको सोमबार बसेको आकस्मिक बैठकले पूर्व निर्धारित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
तानसेनमा एमसीसीको विरोध गरिने
तानसेनमा एमसीसीको विरोध गरिने तानसेनमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरिने भएको छ । सरकारले एमसीसी पास गर्ने तयारी गर्न थालेपछि तानसेनमा संयुक्त विरोध प्रदर्शन हुन लागेको हो ।
सभापति पन्थीले गुल्मीमा सभाहल निर्माणका लागि मन्त्री झाँक्रीको गराए ध्यानाकर्षण
सभापति पन्थीले गुल्मीमा सभाहल निर्माणका लागि मन्त्री झाँक्रीको गराए ध्यानाकर्षण नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको ध्यानाकर्षण गराएका छन् । सोमबार शहरी विकास मन्त्रालयमा पुगेका सभापति पन्थीले मन्त्री झाँक्रीलाई जिल्लाको सदरमुकाम तम्घासमा पर्याप्त सीट क्षमता भएको सभाहल नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
नेपाली काँग्रेस गुल्मीले मनायो सहिदहरूको सम्झनामा दिवस
नेपाली काँग्रेस गुल्मीले मनायो सहिदहरूको सम्झनामा दिवस नेपाली काँग्रेस गुल्मीले सहिदहरुको सम्झनामा सहिद दिवस मनाएको छ । मुलुको विभिन्न कालखण्डका राजनीतिक र सामाजिक आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञातअज्ञात महान सहिदहरु प्रति श्रद्धासुमन अर्पण गर्दै सहिदहरुको सम्झना गरी यो दिवस मनाएको हो ।
‘स्थानीयदेखि संघीय निर्वाचनसम्म गठबन्धन आवश्यक’
‘स्थानीयदेखि संघीय निर्वाचनसम्म गठबन्धन आवश्यक’ राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य राजेन्द्रलक्ष्मी गैरेले प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीयदेखि संघीय संसदको निर्वाचनसम्म वर्तमान सत्ता साझेदार दलका बीचमा एकता आवश्यक रहेको बताए ।
माझकोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन
माझकोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोट स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख संगीता गहतराजले जानकारी दिइन् ।
स्थानीयतहको निर्वाचन मिति घोषणा गर्न एमाले पाल्पाको माग
स्थानीयतहको निर्वाचन मिति घोषणा गर्न एमाले पाल्पाको माग नेकपा एमाले पाल्पाले आउदो बैशाख भित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । नेकपा एमाले पाल्पाले पत्रकार सम्मेलन गर्दै बर्तमान संविधान स्थानीयतहको जनप्रतिनिधि विहीनको अवस्था परिकल्पना पनि नगरेकाले जेष्ठ ५ भित्र नयाँ निर्वाचित जनप्रतिनिधिहरुको पुनरवहाली हुने गरी तत्काल निर्वाचननको मिति घोषणा गर्न...
काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन सभापति पन्थीको निर्देशन
काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन सभापति पन्थीको निर्देशन नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आगामी तिनै तहको निर्वाचनमा काँग्रेसका सबै उम्मेदवारलाई विजयी बनाउन जिल्ला सदस्यहरुलाई निर्देशन दिएका छन् ।
Weather Update