Shittalpati
नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन
नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन भएको छ । तानसेनको बसन्तपुरमा नेपाली काँग्रेस वडा ३ को कार्यालयको एक कार्यक्रमका बिच समुद्घाटन भएको हो ।
गुल्मीको अम्मरपुरमा काँग्रेसको शोक सभा
गुल्मीको अम्मरपुरमा काँग्रेसको शोक सभा नेपाली काँग्रेसले जिल्लाको इस्मा गाउँपालिकामा शोक सभा कार्यक्रम गरेको छ । इस्मा–६ वडा कार्यसमितिको आयोजनामा शोक सभा कार्यक्रम गरिएको हो ।
गुल्मी काँग्रेसको अठोट: सवल वडा, सक्षम टोल
गुल्मी काँग्रेसको अठोट: सवल वडा, सक्षम टोल गुल्मी काँग्रेसले ‘सवल वडा सक्षम टोल’ भन्ने अठोटका साथ अभियान अगाडि बढाउने भएको छ । काँग्रेसले पहिलो बैठकबाटै उक्त नारालाई उत्साहका साथ अनुमोदन गर्दै विभिन्न नयाँ र दूरगामी महत्वका विषय माथि व्यापक छलफल र निर्णय गरेको छ ।
‘एमाले सरकारको बाधक प्रचण्ड र माधव’
‘एमाले सरकारको बाधक प्रचण्ड र माधव’ नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले नेकपा एमाले सरकारको बाधक प्रचण्ड र माधव नेपाल रहेको बताएका छन् । नेकपा एमाले छत्रकोट गुल्मीले खज्र्याङ्गमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमाले नेतृत्वको सरकारलाई पुरा समय टिक्न नदिन प्रचण्ड र माधव बाधक बनेको बताएका हुन् ।
लुम्बिनीमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता
लुम्बिनीमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता राष्ट्रियसभाको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन र एमालेले उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जान्छ : नेता केसी
गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जान्छ : नेता केसी नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आसन्न निर्वाचनमा काँग्रेस एक्लै जनताको बीचमा जाने बताएका छन् । भर्खरै सकिएको नेपाली काँग्रेसको महाधिवेशनमा रेसुङ्गा नगरपालिकाबाट निर्वाचित पार्टीका विभिन्न पदाधिकारीहरुलाई सम्मान गर्न तम्घास पुगेका केसीले कुनै पनि हालतमा गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जाने बताएका हुन् ।
गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जान्छ : केन्द्रीय सदस्य केसी
गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जान्छ : केन्द्रीय सदस्य केसी नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आसन्न निर्वाचनमा काँग्रेस एक्लै जनताको बीचमा जाने बताएका छन् । भर्खरै सकिएको नेपाली काँग्रेसको महाधिवेशनमा रेसुङ्गा नगरपालिकाबाट निर्वाचित पार्टीका विभिन्न पदाधिकारीहरुलाई सम्मान गर्न नेपाली काँग्रेस रेसुङ्गा नगर समितिले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केसीले कुनै पनि हालतमा गठबन्धन बिना...
एमाले पूर्वसांसद रायमाझी सहित ६६ जना एकीकृत समाजवादीमा प्रवेश
एमाले पूर्वसांसद रायमाझी सहित ६६ जना एकीकृत समाजवादीमा प्रवेश नेकपा एमालेका पूर्व सांसद यादवबहादुर रायमाझी सहित ६६ जना एमाले नेताकार्यकता नेकपा (एस) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी उनीहरु नेकपा एसमा प्रवेश गरेका हुन् ।
आउने निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउँछौं : सभापति पन्थी
आउने निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउँछौं : सभापति पन्थी नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आसन्न निर्वाचनमा गुल्मी जिल्लालाई काँग्रेसमय बनाउने बताएका छन् । शुक्रबार नेपाली काँग्रेसका संस्थापक तथा जननायक बीपी कोइरालाले शुरु गरेको ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सभापति पन्थीले आफ्नो पहिलो ध्येय काँग्रेसलाई आउने चुनावमा पहिलो पार्टी बनाउने रहेको दाबी गरे ।
गुल्मीको विमानस्थलमा मन्त्री झाँक्रीले गरिन् अनुगमन
गुल्मीको विमानस्थलमा मन्त्री झाँक्रीले गरिन् अनुगमन जिल्लाको रेसुङ्गामा निर्माणधिन अस्थामा रहेको विमानस्थलको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अनुगमन गरेकी छन् । रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको विमानस्थलको मन्त्री झाँक्री सहित सरकारी टोलीले अनुगमन गरेको हो ।
पाल्पामा मेलमिलाप दिवस: सबै दलका नेताहरु एउटै मञ्चमा
पाल्पामा मेलमिलाप दिवस: सबै दलका नेताहरु एउटै मञ्चमा प्रायः अन्य संघ संस्थाहरुका औपचारिक कार्यक्रमहरुमा देखिने तर पार्टीका कार्यक्रमहरुमा सबै राजनितिक दलहरु कमैमात्रमा देखिने गरेको पाइन्छ ।
नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी तिव्र
नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी तिव्र यही पुस २३ गते नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशन हुने भएको छ । पुष्पलाल, मदन भण्डारीदेखि मनमोहन अधिकारीले भूमिगत जीवन बिताएको स्थान तानसेन नगरपालिका वडा ९ मदनपोखरा तिन्टीआँपमा नवौं अधिवेशन आयोजना गरेको नेकपा एमाले पाल्पाले जनाएको छ ।
Weather Update