Shittalpati
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आवद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो ।
खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग
खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आपत्ति जनाएको छ । राखेपका उपाध्यक्ष शिव कोइरालाले विहिबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आधारमा निर्घात कुटपिट घटनाका दोषीमाथि प्रचलित कानूूनबमोजिम हदैसम्मको कारवाही गर्न राज्यका सम्वद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।
क्यानले गर्‍यो ५१ जनाको कोरोना बीमा
क्यानले गर्‍यो ५१ जनाको कोरोना बीमा नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका पुरुष खेलाडी सहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले २३ पुरुष खेलाडी, कर्मचारी स्टाफ गरी कूल ५१ जनाको बीमा गरेको हो ।
म्यान्चेस्टर युनाइटेडका कप्तान म्याग्वायर पक्राउ
म्यान्चेस्टर युनाइटेडका कप्तान म्याग्वायर पक्राउ माइकोनोस टापुमा भएको घटनापछि म्यान्चेस्टर युनाइटेडका कप्तान Þयारी म्याग्वायर पक्राउ परेका छन् । इंग्ल्याण्डका २७ वर्षीय डिफेन्डर हाल छुट्टी मनाउन ग्रिसमा रहेका छन् ।
सन्दीपले लिए पहिलो खेलमै विकेट
सन्दीपले लिए पहिलो खेलमै विकेट क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् ।
सन्दीपले खेल्ने सिपिएल आजदेखि
सन्दीपले खेल्ने सिपिएल आजदेखि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग ९सिपिएल० आजदेखि शुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः४५ बजेदेखि सिपिएल शुरु हुनेछ ।
राखेप बोर्ड सदस्यले लिए शपथ
राखेप बोर्ड सदस्यले लिए शपथ राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । त्रिपुरेश्वरस्थित राखेपको हलमा सोमबार भएको एक कार्यक्रममा ६ जना बोर्ड सदस्यले शपथ लिएका हुन् ।
फिफाको महिला वरियतामा नेपाल ९९ औं स्थानमा
फिफाको महिला वरियतामा नेपाल ९९ औं स्थानमा विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिला तर्फको वरियतामा नेपाल ९९ औं स्थानमा यथावत रहेको छ । पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो ।
भलिबल खेलाडीको कोरोना बीमा गरिने
भलिबल खेलाडीको कोरोना बीमा गरिने लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बिमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मंसिरमा सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बिमा गर्न लागेको हो ।
टेबल टेनिस खेलाडी अभ्यासमा फर्किए
टेबल टेनिस खेलाडी अभ्यासमा फर्किए सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधि जुरमुराउन थालेका छन् । फुटबल विश्वकप छनोटका लागि खेलाडीलाई क्वारेन्टाइनमा राखिसकेको छ भने ब्याड्मिन्टनले तोकिएको मापदण्डलाई पूरा गरेर निरन्तर अभ्यास गरिरहेको छ ।
‘सिरी ए’ को उपाधि युभेन्टसलाई
‘सिरी ए’ को उपाधि युभेन्टसलाई इटालियन ‘सिरी ए’ को उपाधि युभेन्टसले हात पारेको छ । साम्पडोरियालाई दुई–एक गोलले हराउँदै युभेन्टसले दुई खेल अगाडि नै लिगको उपाधि जित्न सफल भएको हो ।
यसै वर्ष  आईपीएल हुने
यसै वर्ष आईपीएल हुने इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिता यसै वर्ष हुने र लिगका खेलहरु युएईमा हुने भएको छ । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष वृजेश पटेलले १३ औं संस्करणको आईपीएल युएईमा हुने बताएको ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ । पटेलले बोर्डको अर्को मिटिङ बसेपछि यसबारे आधिकारिक निर्णय गरिने जनाएका छन् । उनले...
Weather Update