Shittalpati
खेलकुद पत्रकार मञ्च पाल्पाको अध्यक्षमा पुनः अर्याल
खेलकुद पत्रकार मञ्च पाल्पाको अध्यक्षमा पुनः अर्याल नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पाल्पाको अध्यक्षमा माधव अर्याल पुनः निर्विरोध चयन भएका छन् । मञ्चको शुक्रबार तानसेनमा भएको साधारणसभा तथा जिल्ला भेलाले अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
तानसेनमा ३३ वर्षपछि राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै
तानसेनमा ३३ वर्षपछि राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै पाल्पाको तानसेनमा ३३ वर्षपछि राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुन लागेको छ । २०४७ मा शहिद स्मृति रनिङ्ग शिल्ड प्रतियोगिता भए पनि त्यस यता प्रतियोगिता हुन सकेको थिएनन् । ०४७ साल अघि तानसेनमा मणिमुकुुन्द गोल्ड कप हुने गर्दथ्यो । यो खेल २०३५ देखि २०४२ सम्म सञ्चालन भएपनि त्यस यता हुुन नसकेको पाल्पा...
तानसेनको टुुँडिखेलमा पाल्पा गोल्ड कफ फुटबल हुँदै
तानसेनको टुुँडिखेलमा पाल्पा गोल्ड कफ फुटबल हुँदै जिल्लाको तानसेनस्थित टुुँडिखेलमा मैदानमा पाल्पा गोल्ड कफ फुुटबल हुने भएको छ । जेष्ठ १२ देखि २७ गतेसम्म राष्ट्रियस्तरको कर्णेल उजीर सिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता हुन लागेको हो ।
रानीमहल ‘बिच भलिबल’को केन्द्र घोषणा
रानीमहल ‘बिच भलिबल’को केन्द्र घोषणा पाल्पाको रानीमहललाई बिच भलिबल केन्द्रको रुपमा घोषणा गरिएको छ । रानीमहल क्षेत्रमा पर्ने तानसेन नगर सरकार र बगनासकाली गाउँ सरकारले यहाँको क्षेत्रलाई ‘बिच भलिबल’ को केन्द्रका रुपमा घोषणा गरेका हुुन् ।
राष्ट्रिय पुरुषबिच भलिबलको उपाधि आर्मीलाई
राष्ट्रिय पुरुषबिच भलिबलको उपाधि आर्मीलाई चैत्र २८ गतेदेखि भएको राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार सकिएको खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।
पाल्पा रानीमहलमा भलिबल प्रतियोगिता सञ्चालन
पाल्पा रानीमहलमा भलिबल प्रतियोगिता सञ्चालन पाल्पाको रानीमहल कालीगण्डकी बगरमा राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुरु भएको छ । सञ्जय मेमोरियल फाउन्डेसनको आयोजन र पाल्पा भलीवल संघको समन्वयमा सुरु प्रतियोगिता विहीबारदेखि सञ्चालन भएको हो ।
रानीमहलमा हुने राष्ट्रिय भलिबलको तयारी पुरा
रानीमहलमा हुने राष्ट्रिय भलिबलको तयारी पुरा यही बैशाख २८ गतेदेखि ३० गतेसम्म पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहलमा हुन लागेको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । सञ्जय मेमोरियल प्रतिष्ठानको आयोजना र पाल्पा भलिबल संघको सह–आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी पुरा भएको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ...
नेपाल एसिया कपमा छनोट
नेपाल एसिया कपमा छनोट एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो ।
नेपाल र युएईको खेल आजका लागि स्थगित
नेपाल र युएईको खेल आजका लागि स्थगित एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ ।
लुम्बिनी म्याराथन दीपक र राजपुरालाई
लुम्बिनी म्याराथन दीपक र राजपुरालाई बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् ।
लुम्बिनीमा ‘पिस म्याराथन’ हुने
लुम्बिनीमा ‘पिस म्याराथन’ हुने भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक प्रदेश सरकारको आयोजनामा खुल्ला लुम्बिनी ‘पिस म्याराथन’ हुने भएको छ । ‘पिस म्याराथन’ विश्व ओलम्पिक दिवस अप्रिल ६ तारि खमा आयोजना गरिने छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटीसँग सहकार्यमा पिस म्याराथनको प्रस्ताव अगाडि बढाएको हो ।
यूएईलाई हराउँदै विश्वकप छनोटमा नेपाल
यूएईलाई हराउँदै विश्वकप छनोटमा नेपाल आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईसँग भएको एकदिवसीयमा नेपालले जित हासिल गरेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
Weather Update