Shittalpati
मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा गुल्मीमा एक बालिकाको मृत्यु
मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा गुल्मीमा एक बालिकाको मृत्यु मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा गुल्मीमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका –१ ठाँटीकाचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको विष सेवनबाट मृत्यु भएको हो ।
बगनासकालीमा काँग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गरे गाउँसभा बहिष्कार
बगनासकालीमा काँग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गरे गाउँसभा बहिष्कार जिल्लाको बगनासकाली गाउँपालिकामा नेपाली काँग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गाउँसभा बहिष्कार गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेटमा असन्तुष्ट जनाउँदै १७ जना सदस्यले बुधबारको १६ औं गाउँसभाको अन्तिम बैंठक बहिष्कार गरेका हुन् ।
आकर्षक बनाइँदै  पाल्पा दरबार सङ्ग्रहालय
आकर्षक बनाइँदै  पाल्पा दरबार सङ्ग्रहालय ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ  । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो । 
धरापमा घरहरु
धरापमा घरहरु हार्थोक सडक खण्डस्थित भैरवस्थान मन्दिर नजिकै पहिरोको उच्च जोखिममा रहेका घरहरु । सडक चौडा बनाउने नाममा जथाभावी डोजर लगाएर खन्दा यहाँका दुईवटा घर पहिरोको धरापमा रहेका छन् ।
वर्षाका कारण रोकियो नारायणगढ –बुटवल सडकको काम
वर्षाका कारण रोकियो नारायणगढ –बुटवल सडकको काम निरन्तर परेको वर्षाको कारण नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ ।नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिए ।
पाल्पामा विद्युत् सेवा अवरुद्व हुँदा सेवाग्राही मर्कामा
पाल्पामा विद्युत् सेवा अवरुद्व हुँदा सेवाग्राही मर्कामा पाल्पामा विहीबारदेखि परेको अविरल वर्षाका कारण विद्युत् पोलमा क्षति भई विद्युत् सेवा अवरुद्व हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
‘मेयरसँग बालबालिका’ : भन्छन् ‘प्रविधिमैत्री शिक्षामा नगर सरकारले ध्यान देओस्’
‘मेयरसँग बालबालिका’ : भन्छन् ‘प्रविधिमैत्री शिक्षामा नगर सरकारले ध्यान देओस्’ जिल्लाको रामपुरमा ‘मेयरसँग बालबालिका’ कार्यक्रम अन्तर्गत विद्यार्थीसँग अन्तक्र्रिया गरिएको छ । रामपुर– ६, विजयपुरस्थित दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा नगर भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरुसँग नगर प्रमुख रमणबहादुर थापाले अन्तक्र्रिया  गरेका हुन् ।
परिवार नियोजन संघ पाल्पाको २२ औं साधारण सभा
परिवार नियोजन संघ पाल्पाको २२ औं साधारण सभा नेपाल परिवार नियोजन संघ पाल्पाको २२ औं साधारण सभा तानसेनमा भएको छ । संघले एक औपचारिक कार्यक्रम गरी वार्षिक साधारण सभा गरेको हो । सभाको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले उद्घाटन गरेका हुन् ।
रामपुरको बजेट संशोधनसहित नगरसभाबाट पारित
रामपुरको बजेट संशोधनसहित नगरसभाबाट पारित जिल्लाको रामपुर नगर सरकारको नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट पारित गरेको छ । यही असार ६ गतेको नगरसभा बैठकमा उपप्रमुख बालकुमारी थापाले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट र आर्थिक विधेयक नगरसभाको बैठकले  संशोधनसहित पारित गरेको हो ।
तानसेनमा अपाङ्गता सम्बन्धी कानुनी विषयक गोष्ठी
तानसेनमा अपाङ्गता सम्बन्धी कानुनी विषयक गोष्ठी जिल्लाको तानसेनमा अपाङ्गता सम्बन्धी कानुनी व्यवस्था विषयक बैठक तथा गोष्ठी भएको छ । राष्ट्रिय अपाङ्गता महासंघको आयोजना, तानसेन नगरपालिकाको सहयोग, द एसिया फाउण्डेसन नेपालको सहकार्य र सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्र तानसेनको समन्वयमा बैठक  तथा गोष्ठी भएको हो ।
नगरको नीति तथा कार्यक्रममा रचनात्मकता  ः नगर प्रवक्ता खाँण
नगरको नीति तथा कार्यक्रममा रचनात्मकता  ः नगर प्रवक्ता खाँण रामपुर नगरपालिकाका प्रवक्ता तथा १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले नीति तथा कार्यक्रममा रचनात्मकतालाई प्राथमिकतामा राखिएको बताएका छन् । नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उनले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रचनात्मकतालाई बढी केन्द्रीत गरिएको बताएका हुन् ।
Weather Update