Shittalpati
उपप्रधानमन्त्री सिंहले गरे रामपुरमा गणेशमान स्मृति भवन उद्घाटन
उपप्रधानमन्त्री सिंहले गरे रामपुरमा गणेशमान स्मृति भवन उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पाल्पाको रामपुर नगरपालिका–५, बेझाँडमा निर्माण भएको गणेशमान स्मृति प्रतिष्ठान भवनको उद्घाटन गरेका छन् ।
पाल्पा महोत्सव : सन्देशमूूलक स्टलमा दर्शकको नजर
पाल्पा महोत्सव : सन्देशमूूलक स्टलमा दर्शकको नजर बगनासकाली गाउँपालिका– १ चिलाङ्दीमा जारी पाल्पा महोत्सवमा पुुग्ने जो कोही दर्शकको नजर स्टल नम्वरमा ३१ मा पर्ने गरेको छ । स्टलमा रहेका सन्देशमूलक पर्चा, पम्लेट, ब्रोसरहरु पढ्न र हेर्ने दर्शकहरु त्यहाँ पुुग्ने गरेका छन् ।
पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल
पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्न सबैलाई आकर्षित गर्दछ ।
महिलामैत्री शहर बन्दै ‘तानसेन’
महिलामैत्री शहर बन्दै ‘तानसेन’ पाल्पाको सदरमुकाम तानसेन बजारको मुटु भनेर चिनिने मखनटोल क्षेत्र विगत दुई बर्षदेखी सुनसान बन्यो । पाल्पा दरवार सग्रहालयको बाहिरी परिसर क्षेत्रमा रहेका ५२ वटा व्यापारिक सडक तानसेन नगरपालिकाले डोजर लगाई हटाएपछी विगत दुई बर्षदेखी मखनटोल सुनसान बनेको थियो ।
तिनाउ गाउँपालिका : ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन
तिनाउ गाउँपालिका : ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन जिल्लाको तिनाउ गाउँपालिकाले ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन गरेको छ ।
बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई
बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई जिल्लाको बगनासकाली गाउँपालिकाले प्रथम चौमासिक सार्वजनिक सुनुवाई गरेको छ । पालिकाले सो अवधिमा सञ्चालन गरेका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो । 
तानसेनमा सामूहिक बेलविवाह र व्रतबन्ध गरिदैं
तानसेनमा सामूहिक बेलविवाह र व्रतबन्ध गरिदैं आउँदो माघ २५ तानसेनमा सामूूहिक बेलविवाह र व्रतबन्ध गरिने भएको छ । नेवाः गुठी तानसेनले विगतमा जस्तै यस वर्ष पनि नेवाः समुदायका बालबालिकाहरूको सामूहिक इही (बेलविवाह) एवं व्रतबन्ध गरिदिन लागेको हो ।
पाल्पा सिविआरका बालबालिकालाई खाद्यान्न सहयोग  
पाल्पा सिविआरका बालबालिकालाई खाद्यान्न सहयोग   पाल्पा, लायन्स क्लव अफ पाल्पा प्राइडले पाल्पा सिविआरमा रहेका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
पालिकामा चौकी स्थापना, स्तरोन्नतिदेखि दरबन्दीको व्यवस्था गर्न माग
पालिकामा चौकी स्थापना, स्तरोन्नतिदेखि दरबन्दीको व्यवस्था गर्न माग गृहमन्त्री रमेश लेखकसँग पाल्पाका पालिका प्रमुखहरुले छलफल गरेका छन् । रामपुर नगरपालिकाको आयोजनामा रामपुरमा जिल्लाका पालिकाका प्रमुखहरुले गृहमन्त्री लेखकसँग छलफल गरेका हुन् ।
शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध   छ : गृहमन्त्री
शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध   छ : गृहमन्त्री गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् । बुधबार पाल्पाको रामपुर नगरपालिकामा भएको कार्यक्रममा उनले प्रहरी, स्थानीय सरकारप्रति नेपाली जनताको विश्वास र भरोसा थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । 
तानसेनमा लुम्बिनी स्कूल युनिफर्म हाउस सञ्चालनमा
तानसेनमा लुम्बिनी स्कूल युनिफर्म हाउस सञ्चालनमा तानसेनमा लुम्बिनी स्कूूल युनिफर्म हाउस सञ्चालनमा आएको छ । विद्यार्थीहरुको सेवालाई मध्यनजर गरी तानसेनको शितलपाटी नजिकै युनिफर्म हाउस सञ्चालनमा आएको हो ।
आज गृहमन्त्री लेखक पाल्पा आउँदै
आज गृहमन्त्री लेखक पाल्पा आउँदै गृहमन्त्री रमेश लेखक आज बुधबार पाल्पा आउने कार्यक्रम तय भएको छ । इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवनको उट्घाटनका लागि उनी पाल्पा आउन लागेका हुन् ।
Weather Update