Shittalpati
दुर्गम गाउँ जलजलामा केन्द्रीय प्रसारण लाइन पुग्यो
दुर्गम गाउँ जलजलामा केन्द्रीय प्रसारण लाइन पुग्यो बडिगाड गाउँपालिका ४ जलजला केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । बागलुङ्गको अत्यन्त दुर्गम गाउँको रुपमा रहेको जलजलामा पहिलोपटक नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा पुर्‍याएको हो ।
काँग्रेस नेता पन्थीले पीडितलाई आर्थिक सहयोग गरी मनाए जन्मोत्सव
काँग्रेस नेता पन्थीले पीडितलाई आर्थिक सहयोग गरी मनाए जन्मोत्सव नेपाली कांग्रेस गुल्मीका सचिव एवं युवा नेता खिलध्वज पन्थीले पीडितलाई आर्थिक सहयोग गरी जन्मोत्सव मनाएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ६ अत्तरकाँडाका २२ वर्षीय टामलाल अधिकारीलाई आर्थिक सहयोग गरी पन्थीले जन्मोत्सव मनाएका हुन् ।
कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब
कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि छ अर्ब बजेट विनियोजन गरेको छ । विहिबार सघीय संसदमा बजेट आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषणमा अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यकपर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन छ अर्ब बजेट व्यवस्था...
Weather Update