Shittalpati
चाडपर्वमा मात्रै अनुगमन
चाडपर्वमा मात्रै अनुगमन विगतमा जस्तै दशैंको मुखमा आएर बजार अनुगमन हुने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ ।
संविधान दिवसको सार्थकता
संविधान दिवसको सार्थकता आज इतिहासमै पहिलो पटक जनप्रतिनिधिबाट सम्मिलित संविधान निर्माण भएको दिन हो । आजैको दिन अर्थात् असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा समेत घोषणा गरेको छ ।
व्यवहार परिवर्तन गर्ने कि संविधान ?
व्यवहार परिवर्तन गर्ने कि संविधान ? सरकारी गाडी (सेतो पिलेटको ) देख्न जिल्ला सदरमुकाम तिर जानुपर्दथ्यो भने आज भोली गाउँ गाउँमा नै देख्न पाईएको छ यहि परिवर्तन देखेको छु बावु गाउँका एक जना बुवाको भनाई हो यो ।
स्कुल खोल्न हतार नगरौं
स्कुल खोल्न हतार नगरौं पाल्पामा जिल्ला संकट व्यवस्थापन समितिको बैठकले ‘स्मार्ट लकडाउन’ को मापदण्डमा रहेर स्थानीय तहले स्कुल सञ्चालन गर्न सक्ने निर्णय गर्‍यो ।
विश्वकर्मा पूजा र यसको महत्व
विश्वकर्मा पूजा र यसको महत्व हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडी त्यसको धार्मिक, सांस्कृतिक, सामाजिक र वैज्ञानिक कारण हुन्छन् । अन्य चाड–पर्व र पूजाआजा जस्तै विश्वकर्मा पूजा पनि एक हो ।
ओजोन तह संरक्षणमा जुटौं
ओजोन तह संरक्षणमा जुटौं विभिन्न कारणले ओजोन ग्याँसको प्राकृतिक तह पातलो हुँदै जानु अथवा त्यस तहमा प्वाल पर्नुलाई ओजोन तह विनाश भनिन्छ । ओजोन तह विनाशको मुख्य कारण मानव नै हो ।
संसद्लाई मर्यादित बनाऊ
संसद्लाई मर्यादित बनाऊ संसद् जनताको आवाज बुलन्द गर्ने सर्वोच्च निकाय र प्रतिनिधिमूलक संस्था हो । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास र प्रयोग संसद्ले गर्छ ।
बालदिवसको सार्थकता
बालदिवसको सार्थकता राष्ट्रिय बाल दिवस प्रत्येक वर्ष मनाउँदै आएका छौँ । यस वर्ष पनि बालअधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको अगुवाईमा देशभर बालअधिकारप्रति प्रतिवद्धता र जनचेतना बढाउने उद्देश्यले कार्यक्रम हुँदै छन् ।
बजेटको पूर्ण कार्यान्वयन
बजेटको पूर्ण कार्यान्वयन गठबन्धन सरकारले पूर्ववर्ती सरकारले ल्याएको आर्थिक अध्यादेशलाई प्रतिस्थापन गरी १६ खर्ब ३२ अर्बको बजेट ल्याएको छ ।
एमसीसी चर्चा
एमसीसी चर्चा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले नेपालमा ठूलो चर्चाको विषय बनेको छ ।
ऋषिपञ्चमी पर्वको महत्व
ऋषिपञ्चमी पर्वको महत्व हिन्दू धर्मावलम्बीहरूका विभिन्न पर्वहरूमध्ये ऋषिपञ्चमी एक महत्वपूर्ण चाड हो । मूलतः हिन्दू संस्कारअनुसार महिलाहरूका लागि तिज तथा हरितालिकाको जति महत्व छ, त्यति नै महत्व ऋषिपञ्चमीको पनि छ ।
आत्महत्या रोकथाममा ध्यान दिऊ
आत्महत्या रोकथाममा ध्यान दिऊ विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ । यस वर्ष पनि आजको दिन यो दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित नभई भर्चुअल प्रविधिमार्फत यो दिवस मनाइदै छ ।
Weather Update