स्तनपान सप्ताहको सान्दर्भिकता
आइतबार, साउन १७, २०७८
खोपमा सरकारको अर्जुनदृष्टि
शनिबार, साउन १६, २०७८
बहुमतको सरकार ढलेपछि अहिले परमादेशबमोजिम सरकार गठन भएको छ । नेपाली काँग्रेसका सभापति शेरबाहदुर देउवाको नेतृत्वमा सरकार बनेको छ । १ सय ६५ सांसदको विश्वासको मतका आधारमा यो सरकार बनेको हो ।
बढ्दो मानव बेचबिखन रोकौं
शुक्रबार, साउन १५, २०७८
आज जुलाई ३० अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस हो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालेको हो ।
हेपाटाइटिसको उपचार र रोकथाम
बुधबार, साउन १३, २०७८
हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर विश्व हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदै छ ।
काँग्रेस महाधिवेशन अनिश्चय
मंगलबार, साउन १२, २०७८
नेपाली काँग्रेसको १४ औं महाधिवेशन तोकिएको समयमा नहुने संकेत बढेको छ । जसले गर्दा महाधिवेशन अनिश्चयको बन्दी बनेको छ । अनेक असहमति, विवाद, तेरो मेरो, अनि तल्लो तहमा नै एक–अर्का प्रतिस्पर्धीलाई किनारा लगाउने रणनीतिका कारण तल्लो तहदेखि केन्द्रीय तहमा समेत निर्णय क्षमता ह्रास भएको देखिन्छ ।
विदेश पलायन र यसले निम्त्याएको निराशा
आइतबार, साउन १०, २०७८
युवालाई देशको उच्च जनशक्ति तथा मानव स्रोत मानिन्छ । युवा विनाको आर्थिक विकास र देश भित्रको स्रोत साधनको परिचालनको कल्पना पनि गर्न सकिदैन । अभिभावकलाई आफ्ना छोराछोरीको ठूलो भरोसा हुन्छ भने, देशलाई त युवा वर्गको भरोसा नहुने त कुरै भएन । भनिन्छ विदेश पलायन रहर होइन बाध्यता हो ।
खोपको न्यायोचित वितरणमा ध्यान देऊ
आइतबार, साउन १०, २०७८
नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन् । घण्टौं लाम लागे पनि जेष्ठ नागरिक नै त्यत्तिकै घर फर्किनु परेको छ ।
अनलाइन शिक्षा आवश्यक
शनिबार, साउन ९, २०७८
अहिले पनि कोरोनाको संक्रमण उत्तिकै छ । यसको न्यूनीकरण हुने र भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्ने अवस्था देखिएको छैन । महामारीको त्रासबाट जोगिनका लागि बालबालिकाहरु घरमै बस्न बाध्य भएका छन् ।
पुष्पलालको स्मरण
शुक्रबार, साउन ८, २०७८
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औं स्मृति दिवस विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्य गरी विहीबार देशभरि नै मनाइएको छ ।
वी.पी.को स्मरण
बिहीबार, साउन ७, २०७८
वी.पी. कोइराला अर्थात् विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीतिक इतिहासले कहिल्यै भुल्न नसक्ने नाम हो । वी.पी. कोइरालाको नामबाटै शुरु हुन्छ नेपाली राजनीतिको परिवर्तनको चरण । उनै नेपाली काँग्रेसका संस्थापक नेता एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको ३९ औं स्मृति दिवस बुधबार मनाइएको छ ।
टंक पन्थको समालोचनामा वी.पी. स्मृति
बुधबार, साउन ६, २०७८
साहित्यकार टंक प्रसाद पन्थद्वारा लिखित विश्वेश्वर प्रसाद कोइराला: कृति र प्रवृति भित्र विश्वेश्वर प्रसाद कोइरालाको जीवनवृत, विश्वेश्वर प्रसाद कोइरालाको साहित्यक योगदान, विश्वेश्वरप्रसाद कोइरालाको जीवनवृत र लेखनका बीच अन्तः सम्बन्ध विश्वेश्वरप्रसाद कोइरालाका कथागत प्रवृति, मधेसतिर कथाको विश्लेषण, दोषी चस्मा कथामा विविध मनोवैज्ञानिक अवस्था, विश्वेश्वर प्रसाद कोइरालाका कथामा अभिघात मनोविज्ञान, विश्वेश्वर प्रसाद...
सरकारको स्थायित्व आवश्यक
बुधबार, साउन ६, २०७८
ओलि नेतृत्वको सरकारलाई ढालेर नेपाली काँग्रेसका सभापति शेरबहादुरको नेतृत्वमा सरकार गठन भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाका सदस्यहरुबाट बहुमतले विश्वासको मत समेत प्राप्त गरेर सरकारलाई अगाडि बढाएका छन् ।