Shittalpati
उपभोक्ता अधिकार दिवसको सार्थकता
उपभोक्ता अधिकार दिवसको सार्थकता आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् ।
नेपालमा महिलाको वर्तमान अवस्था
नेपालमा महिलाको वर्तमान अवस्था महिला मानव सृष्टीका जननी हुन् । महिला आमा हुन्, दिदी बहिनी हुन्, अनि श्रीमती पनि । आमाको काख, दिदी बहिनीको स्नेह, श्रीमती साथी संगिनीको प्रगाढ मायाको पछौरी भित्र पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन् । यसैले पुरुष र महिला बीच अन्योन्याश्रित सम्बन्ध छ । साच्चै भन्नु पर्दा महिला र पुरुषमा खासै...
संसद्लाई बन्धक नबनाऊ
संसद्लाई बन्धक नबनाऊ
सन्दर्भ : महाशिवरात्री, संस्कृतिसँगै आउने विकृति बारे होसियार बनौं
सन्दर्भ : महाशिवरात्री, संस्कृतिसँगै आउने विकृति बारे होसियार बनौं नेपाल बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभौगोगिक विशेषता भएको मुलुक हो । विविधतामा एकता नेपाली संस्कृतिको मुल विशेषता हो । नेपाली संस्कृतिको विविधतामा एकताले असल समाज र कल्याणकारी भावना निर्माण गर्न सहयोग पुर्‍याएको छ ।
सेनाको योगदान
सेनाको योगदान नेपाली सेनाले बिहीबार सेना दिवस मनाएको छ । सेनाले आ–आफ्ना गणहरुमा शिवरात्री परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजी लगायत कार्यक्रम गरी दिवस मनाएका छन् । नेपाली सेनाले हरेक वर्ष यही समयमा यो दिवस मनाउँदै आएको पाइन्छ ।
भगवान शिव र महाशिवरात्री
भगवान शिव र महाशिवरात्री आज महाशिवरात्री । आजको दिन हिन्दू धर्मावलम्वीहरुले अत्यन्त श्रद्धा भक्तिपूर्वक महाशिवरात्री प्रमुुख चाडको रुपमा मनाउँदै छन् । यो भगवान शिवको प्रमुुख पर्व हो । हिन्दु धर्म शास्त्र अनुसार फागुन कृष्णपक्ष चतुुर्दशी तिथिको मध्यरातमा करोडौं सूर्य समान कान्ति भएका ज्योतिलिंग स्वरुप भगवान शिव स्वयं प्रकट हुुनुु भएको उक्त पवित्र रात्रीलाई महाशिवरात्री...
महाशिवरात्री र यसको महत्व
महाशिवरात्री र यसको महत्व महाशिवरात्री हिन्दू धर्मका प्रमुख पर्वहरु मध्येको एक हो । यसलाई शिवरात्री पनि भन्ने गरिन्छ । विशेषगरी यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
थप अन्योलतर्फ नेपालको राजनीति
थप अन्योलतर्फ नेपालको राजनीति सर्वोच्च अदालतले संसद् विघटनलाई असंवैधानिक भनेर फैसला गरेको केही दिनमै पुनः नेकपाको नाम सम्बन्धी मुद्दामा दिएको फैसलाले राजनीतिक उथलपुथल ल्याएको छ । नेपालको तरल राजनीतिले एउटा अर्को कोल्टे फेरेको छ ।
‘प्रेमको प्रतिक’ रानीमहल दरबारको उपयोग
‘प्रेमको प्रतिक’ रानीमहल दरबारको उपयोग तानसेन नगरपालिका वडा नं. १३ मा रहेको रानीमहलमा होटल सञ्चालन गर्ने नेपाल पर्यटन बोर्डको प्रस्ताव प्रति आममानिसहरूले अस्वीकृती जनाउँदै प्रतिक्रिया दिइरहेका छन् । रित्तामहलको संरक्षण गरिरहनु पर्ने खासै औचित्यता नदेखेर नै होला पर्यटन बोर्डले विकल्पका रूपमा प्रस्ताव अगाडि सारेको छ । यस सम्बन्धमा विभिन्न प्रतिक्रिया आउनु स्वाभाविक पनि हो ।
नारी दिवसको सार्थकता
नारी दिवसको सार्थकता प्रत्येक वर्ष मार्च ८ मा विश्वका अधिकांश देशमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी मुक्तिको सवाललाई लिएर विश्वभर विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आएको छ । आज पनि विश्वभर यो दिवस मनाउन लागिएको छ । दिवसका दिन नारी स्वतन्त्रता तथा सशक्तिकरणको सवालमा चर्चा परिचर्चा, बहस र अन्तक्र्रियाहरु गरिँदै आइएको...
लगानी विविधिकरण नै ‘व्यवसाय सफलताको आधार हो’
लगानी विविधिकरण नै ‘व्यवसाय सफलताको आधार हो’ किसानले दूध सडकमा फाले । किसानले टमाटर सरकारी कार्यालय अगाडि फाले । कृषि उत्पादनको बजारीकरण भएन । कृषि उत्पादनले मूल्य पाएन । भारतीय उत्पादनको आयातको कारण नेपाली उत्पादनले बजार पाउन सकेन इत्यादी शिर्षका समाचार बारम्बार हामीले सुन्दै÷पढ्दै आएका छौ । किन नेपालमा यस्तो भै रहेको होला ?
Weather Update