भोकाहरुको गाँस नखोसियोस्
शुक्रबार, कात्तिक २१, २०७७
चोरी नियन्त्रणमा लागौं
बिहीबार, कात्तिक २०, २०७७
हरेक वर्ष चाडपर्वको समयमा चोरी र अपराधिक घटनाहरु बढ्ने गर्दछन् । यसै पनि चाडपर्वको समयमा सबै क्षेत्रमा मानिसको चाप बढ्ने गर्छ । यही भीडभाडको मौका छोपेर चोरी र अपराधिक घटनाहरु बढ्ने गर्दछन् ।
नेकपामा आएको तरङ्ग
बुधबार, कात्तिक १९, २०७७
सत्ताधारी नेकपाभित्र विभिन्न किसिमका समस्याहरु आएका छन् । विवाद उपविवाद र महाविवाद बिच नेकपाले असल उत्तराधिकारी पाउन नसकेको प्रसव पीडा अहिले छताछुल्ल भएको छ ।
विपन्नलाई निःशुल्क
मंगलबार, कात्तिक १८, २०७७
संघीय सरकारले विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपांगता भएका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क परीक्षण तथा उपचारको व्यवस्था गर्ने नीति लिएको छ ।
सडकको सुरक्षामा ध्यान देऊ
सोमबार, कात्तिक १७, २०७७
पाल्पा र गुल्मीका अधिकांश सडकहरु जोखिम पूर्ण रहेका छन् । जताततै खाल्डा र खुल्डीका कारण यहाँका सडकहरु जोखिमपूर्ण बनेका हुन् । ग्रामीण क्षेत्रका सडक मात्र होइनन् यहाँ मुख्य–मुख्य सडकहरु हिँड्न समेत लायक छैनन् ।
समृद्ध नेपाल र श्रमको सम्मान
सोमबार, कात्तिक १७, २०७७
समृद्ध भनेको उन्नत, सम्पन्नता र बढि बढाउ हो भने श्रम भन्नाले मेहनत, परिश्रम भन्ने बुझिन्छ । समृद्धिका लागि श्रम अनिवार्य छ । किनकी श्रम बिना विकास हुन सक्दैन । सुखी नेपाल र समृद्धि नेपाल हरेक नेपालीको चाहना हो ।
बालविवाह रोकौं
आइतबार, कात्तिक १६, २०७७
बालविवाह कानुनी रुपमा अपराध हो । नेपालको कानुनले बालविवाहलाई गैरकानुनी मानेको छ । मातृ शिशु मृत्युदरको कारक मानिने बालविवाहको अवस्था नेपालमा अझै कायमै रहेको छ । बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि भएपनि यसको क्रम भने घटेको छैन ।
व्यवस्थित शहरीकरणतर्फ ध्यान दिऊ
शनिबार, कात्तिक १५, २०७७
शहरीकरण भन्नाले शहरी क्षेत्रको भौतिक, सामाजिक तथा आर्थिक विस्तारलाई जनाउँछ । चाहे त्यो क्षेत्रफल, जनसंख्या र पूर्वधारको विकास किन न होस् । एकातिर शहरीकरण समस्या हो भने अर्कोतिर गरिबी हटाउने अवसर हो ।
कोजाग्रत पूर्णिमा र दसैँको समापन
शुक्रबार, कात्तिक १४, २०७७
आजबाट दसैँको औपचारिक अन्त्य गरिदै छ । दसैँको प्रतिपदाबाट आजको पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । यो दुर्गापक्षको समापनसँगै दसैँलाई अर्को वर्षसम्मका लागी विदाई गरिदै छ । आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउने छन् ।
कोरोना कहरका बिच दसैँ
बिहीबार, कात्तिक १३, २०७७
कोरोना कहरका कारण यस वर्षको दसैँ उत्साहजनक हुन सकेन् । विगतमा दसैंका समयमा हुने उत्साह यस वर्ष देखिएन् । अहिले बाध्यता, प्रचलनले मात्र बहुसंख्यक मानिसहरुले घरमा परिवार बिच मात्र दसैँ मनाए ।
सन्दर्भ : अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस, विपद् न्यूनीकरणमा रेडक्रस
बुधबार, कात्तिक १२, २०७७
संंयुक्त राष्ट्र संघको महासभाले अक्टोबर १३ लाई अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार सन् १९८९ देखि हरेक वर्ष यो दिवस विश्वव्यापी रुपमा मनाउँदै आइएको छ । यस वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको मूल नारा, ‘विपद् जोखिमका लागि सुशासन’ रहेको छ ।
खेलले चाहेको लोकतान्त्रिकरण
बिहीबार, कात्तिक ६, २०७७
खेलको सुरुवात र विकासको ठ्याक्कै तिथि मिति आजसम्म कसैसँग छैन् किन भने खेलको अहिले स्वरुप त्यस बेला थिएन । समय कालसंगै खेलमा पनि विभिन्न परिवर्तन हुँदै आजको अवस्थामा आईपुगेको हो ।