Shittalpati
भड्किलो नहोस् दसैँ
भड्किलो नहोस् दसैँ हिन्दूहरुको महान्पर्व वडा दसैँ प्रत्येक नेपालीको घर दैलोमा आएको छ । यो पर्व भड्किलो नहोस् भन्ने तर्फ पनि सबैको ध्यान जानु आजको आवश्यकता हो ।
कोरोनाको त्रासमा जेलिएको दसैँ
कोरोनाको त्रासमा जेलिएको दसैँ जय देवी सर्वभूतेषु शक्ति रुपेण संस्थिता, नमोस्तस्यै नमोस्तस्यै नमोस्तस्यै नमोनम : नेपालीहरुको महान चाड दसैँ शुरु भैसकेको छ । वर्ष दिनको चाड मनाउन टाढा–टाढा देश विदेशबाट दसैँ मनाउन घर फर्कनेहरुको लर्को देखिनु पर्ने हो, घर–घरमा रमाइलो हुनु पर्ने हो ।
सरकारबाट जनताले के अपेक्षा गर्ने ?
सरकारबाट जनताले के अपेक्षा गर्ने ? बहुमत प्राप्त सरकारले पछिल्लो समय जनताको भावना विपरीत निर्णय गर्दै आएको छ । महामारीका बेला जनताप्रति सरकार उत्तरदायी हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।
कला, साहित्य, संस्कृति र माक्र्सवादी दृष्टिकोण
कला, साहित्य, संस्कृति र माक्र्सवादी दृष्टिकोण साहित्य भनेको मानविय अनुभूतिको भाषिक प्रकाशनलाई बुझ्नु पर्दछ । साहित्यका रुप र अन्तर वस्तु गरी दुई वटा पक्षहरु हुन्छन् ।
संक्रमणको भयावह स्थिति
संक्रमणको भयावह स्थिति नेपालमा कोरोना संक्रमणको स्थिति भयावह बन्दै गएको छ । नयाँ संक्रमितहरुको संख्या तीव्र रुपमा बढ्ने क्रम जारी रहेको छ ।
यातायात व्यवस्थित गर
यातायात व्यवस्थित गर नेपालीहरुको घर आगनमा दसैँ, तिहार जस्ता महान पर्वहरु आइपुगेका छन् । घरभन्दा बाहिर रहेका नेपालीहरु आफ्ना मान्यजनबाट आर्शिवाद थाप्नको लागि घर फर्कर्ने क्रम सूरु भएको छ । विगतमा जसरी सडक र शहरमा दसैँको उत्साह र उमंगह रहने गथ्र्यो तर अहिले भने त्यस्तो हुन सकिरहेको छैन ।
नवरात्री प्रारम्भ र दसैँको महत्व
नवरात्री प्रारम्भ र दसैँको महत्व आजदेखि नवरात्री प्रारम्भ भएको छ । आश्विन शुक्लपक्ष प्रतिपदाका दिनलाई घटस्थापना पनि भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुने गर्दछ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ ।
महिला र दलितप्रति दसैँको सन्देश
महिला र दलितप्रति दसैँको सन्देश मानव विकास सँगसँगै हाम्रा चाडपर्व, रितिरिवाज, धर्म संस्कार पनि मानवको आवश्यकता अनुसार साथसाथै आएका हुन् । धर्म संस्कार मानिसले मात्रै मान्दछ । चलन चल्तीमा ल्याउने र विस्तारै संस्कारलाई अनुसरण गर्ने काम मान्छेले मात्रै गर्दै आएको देखिन्छ ।
विश्व खाद्य दिवसको साथर्कता
विश्व खाद्य दिवसको साथर्कता अक्टोबर १६ अर्थात् आज विश्व खाद्य दिवस । आज नेपाल लगायत विश्वभरीका १५० माथिका देशहरुमा खाद्य दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ लाई खाद्य दिवसको रुपमा मनाउन थालिएको हो ।
मैले देखेको पर्यटन
मैले देखेको पर्यटन
श्रमको उचित सम्मान गरौं
श्रमको उचित सम्मान गरौं नेपालको आर्थिक विकास, संस्कृति संरक्षणको लागि तथा परनिर्भरता घटाउनका लागि विकल्पहरु धेरै छन् । कही उद्योग स्थापना त कही पर्यटन व्यवसाय कतै कृषि लगायतका पेशालाई व्यवसायिक बनाएर निरन्तरता दिन आवश्यक रहेको छ ।
प्रकोप नियन्त्रणमा ध्यान दिऊ
प्रकोप नियन्त्रणमा ध्यान दिऊ विश्वभरी नै विभिन्न कार्यक्रम गरी आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउन लागिएको छ । हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ ।
Weather Update