अब तानसेनकै लयमा बुटवल !
सोमबार, असोज २६, २०७७
यातायातमा कोरोना जोखिम
सोमबार, असोज २६, २०७७
नेपालीहरुको महानचाडपर्वहरु नजिकिएसँगै सडकमा सार्वजानिक यातायातको संख्या बाक्लो देखिन थालेको छ । कोरोनाको कहर अझै कम भएको छैन, बरू यसको कहर झनै तीव्र गतिमा बढिरहेको छ ।
पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार किन हिरण्यलाल श्रेष्ठलाई ?
आइतबार, असोज २५, २०७७
तानसेनमा नजन्मेका अनि तानसेनका जनप्रतिनिधिलाई भोट नहालेका मकवानपुरे हिरण्यलाललाई किन १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको तानसेन नगरपालिकाले स्थापना गरेको पुष्पलाल स्मृति राष्ट्रिय पुरस्कार २०७६ (पहिलो पटक) प्रदान गर्ने निर्णय गरियो ? तानसेन पाल्पा सेरोफेरोमा केहीका मनमा यो सवालले २०७६ माघ तेस्रो साता खसखस गरायो ।
कोरोना कहर र पर्यटन क्षेत्र
आइतबार, असोज २५, २०७७
कोरोना कहरका कारण सबैभन्दा धेरै क्षति पर्यटन क्षेत्रमा छ । पर्यटन व्यवसायी र मजदुर गरेर लाखौँको रोजगारी गुमेको छ । होटल व्यवसायी, हवाई उडान, ट्राभल एजेन्सी, यातायात व्यवसायी लगायत क्षेत्र बढी मारमा छन् ।
मानसिक स्वास्थ्यका बिरामीलाई सम्मान गरौं
शनिबार, असोज २४, २०७७
विश्व मानसिक स्वास्थ्य संघले हरेक वर्ष १० अक्टोबरलाई विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा मनाउने गर्छ । हरेक वर्ष फरक/फरक नारा तय गरेर मनाइने दिवसले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम गरेको छ । विश्व स्वास्थ्य संगठनको आबद्धता हुने मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाउने गरिएको छ ।
पाल्पामा दिगो पर्यटन विकासको अवधारणा
शुक्रबार, असोज २३, २०७७
विश्वको आधुनिक पर्यटन विकासको इतिहासलाई फर्केर हेर्दा सन् १८४१ मा बेलायतका थोमस कुकले आधुनिक पर्यटन व्यवसायको श्रीगणेश गरेको मानिन्छ । बेलायतमा उनले स्थापना गरेको “थोमस कुक” विश्वकै पहिलो ट्राभल एजेन्सी हो । यसकारण थोमस कुकलाई आधुनिक पर्यटनको जन्मदाता मानिन्छ ।
हुलाक दिवस र यसको प्रयोग
शुक्रबार, असोज २३, २०७७
आज विश्व हुलाक दिवस हो । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।
चाडपर्व लक्षित सुरक्षा आवश्यक
बिहीबार, असोज २२, २०७७
यतिबेला हिन्दुहरुको महानपर्वहरु नेपालीको घर आँगनमा आउन लागेका छन् । कोरोना महामारीका बिच पनि देश तथा विदेशबाट घर फर्किने क्रम सुरु भएको छ ।
सरकारको दायित्व
बुधबार, असोज २१, २०७७
जनताले कर किन तिरेका हुन् ? यी र यस्तै खाले महामारीका बेला सरकार हाम्रो कवच बनेर उभिन्छ भन्ने सोंचले जनताले कर तिरेका हुन् भन्ने कुरालाई बिर्सनुहुँदैन । त्यसकारण सरकारले आफ्ना हरेक दायित्व र जिम्मेवारीलाई पूरा गर्नैपर्ने हुन्छ ।
जवाफदेही विहीन सरकार
मंगलबार, असोज २०, २०७७
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै डा. गोविन्द केसीले सुरु गरेको अनशन २३ औं दिनमा पुगेको छ । १८ पटकसम्म अनशन बस्दा पनि आफूले उठाएको माग सुनुवाइ नगरेको आरोप लगाउँदै केसीले उन्नाइसौं अनशन सुरु गरेका हुन् ।
शिक्षक दिवस र गुणस्तरीय शिक्षा
सोमबार, असोज १९, २०७७
आज विश्व शिक्षक दिवस हो । सन् २०२० को विश्व शिक्षक दिवसको महत्व अनि अर्थ अन्य वर्षहरु भन्दा निकै पृथक छ, यसैकारणले यस वर्षको अक्टोबर ५ तारिखको विश्व शिक्षक दिवसलाई संकटको नेतृत्व अनि भविष्यको पूर्नकल्पनासंग समानान्तर राखिएको छ ।
पशु दिवस र यसको साथर्कता
आइतबार, असोज १८, २०७७
आजैको दिन अर्थात् हरेक वर्षको अक्टुबर ४ मा अन्तर्राष्ट्रिय विश्व पशु दिवस मनाउँदै आइरहिएको छ । पशुका अधिकार र तिनीहरु प्रति गरिने मानवीय व्यवहार यस दिवसको मुख्य उद्देश्य रहेको छ ।
नेपाली काँग्रेस र अन्य दलमा फरक
शनिबार, असोज १७, २०७७
नेपाली काँग्रेस भन्न वित्तिकै प्रजातन्त्रको पर्यावाची हो भन्ने बुझिन्छ । तर कसरी भन्यो भने यसको जवाफ निकाल्न गहिरो चिन्तन मनन गर्नुपर्ने हुन्छ । सबै काँग्रेसीहरूले यो बुझ्न जरुरी छ कि नेपाली काँग्रेस भनेको आफैमा एउटा सामाजिक आन्दोलन हो ।