Shittalpati
सरकारी सयन्त्र र कोभिड
सरकारी सयन्त्र र कोभिड यो गीत प्रख्यात संगीतकार,गीतकार रमेश श्रेष्ठको हो । यो गीत हामी सानो छँदा सुनेको हो,जुन बलिदान चलचित्रको हो । यस गीत हिजो धेरै वर्ष पछि सुन्ने रहर जाग्यो, सुनेपछि ममा एक किसिमको सकारात्मक उर्जा आयो र यही विषयमा कलम चलाउन मन लाग्यो ।
एसइईको मापन र यसको चर्चा
एसइईको मापन र यसको चर्चा राष्ट्रिय परीक्षा बोर्डले वि.सं. २०७६ सालको एसइईको नतिजा भर्खरै प्रकाशित गरेको छ । यस पटकको परीक्षा भने विद्यालयकै आन्तरिक मूल्यांकनलाई आधार मानेर परीक्षाफल प्रकाशन गर्न विश्वव्यापी कोरोनाको संकटले गर्दा राष्ट्रिय परीक्षा बोर्ड बाध्य भयो ।
कोरोना र मनोवैज्ञानिक त्रास
कोरोना र मनोवैज्ञानिक त्रास यतिबेला विश्व नै कोरोनाले आक्रन्त छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वभर त्रास बढाइरहेको छ । कोरोना भाइरसका कारण नेपालमा पनि धेरैले ज्यान गुमाउनुपरेको छ भने, मनोवैज्ञानिक रूपमा भयानक त्रास फैलिसकेको छ ।
भारतको चलखेल कुलमानको विदाई !
भारतको चलखेल कुलमानको विदाई ! आज कै दिन तर ५ वर्ष अगाडिको समय कल्पना गरौं त अत्यासलाग्दो, अन्धकारमय उधेक लाग्दो थियो । वत्ति आएको पत्तै हुदैन्थ्थे । ब्यापारिक एवं औधोगिक घरनामा जेनेटरको आवाज सुनिन्थ्यो ।
कमजोर प्रतिपक्ष
कमजोर प्रतिपक्ष पछिल्लो समय प्रतिपक्षका रूपमा काँग्रेसको उपस्थिति निकै कमजोर रहेको देखिएको छ । प्रमुख प्रतिपक्षी दल भनेको मुलुकको शासन सत्ताको वैकल्पिक शक्ति हो ।
स्थिति भयावह नबनोस्
स्थिति भयावह नबनोस् नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको छ । पछिल्लो समय कोरोना नियन्त्रणमै आएजसरी मानिसहरु पूर्ववत् अवस्थामा फर्किन थालेका छन् ।
सार्वजनिक खर्चमा मितव्ययिता अपनाऔं
सार्वजनिक खर्चमा मितव्ययिता अपनाऔं संघीय संरचना निर्माण भएसँगै नेपालमा तीन तहका सरकारहरु सञ्चालनमा रहेका छन् । तीनै तहमा सार्वजनिक खर्च उच्च रहेको छ । एक ठाउँमा मात्र केन्द्रित सार्वजनिक खर्च अहिले तीन तहमा विभाजन भएको छ ।
जनमतको कदर हुन सकेन
जनमतको कदर हुन सकेन बहुमत प्राप्त नेकपाको सरकारले जनमतको कदर गर्ने कार्यमा चुकेको छ । नेकपाले बहुमतको सरकार बनाए पनि निर्वाचनमा गरेको प्रतिबद्धता भुल्दै गएको छ ।
उपचार नपाएर कोही मर्न नपरोस्
उपचार नपाएर कोही मर्न नपरोस् विश्वभर फैलिएको कोरोना महामारीले नेपाललाई पनि आक्रान्त पारेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ भने मृत्यु हुनेहरुको संख्या पनि डर लाग्दो अवस्थामा वृद्वि भएको छ ।
नयाँ पुस्ता र दुव्र्यसनी
नयाँ पुस्ता र दुव्र्यसनी लागूपदार्थ तथा अवैध तस्करी नेपालमा समस्यार चुनौतीको विषय बनेको छ । विकास र प्रविधिले प्रगतिको लयमा अघि बढिरहँदा विकृतिहरुले पनि समाजमा जरो गाड्दै गएको पाइन्छ ।
जीवन :  दुःख र सुखलाई नियाल्दा
जीवन : दुःख र सुखलाई नियाल्दा नाटक मञ्चन गर्न आएका पात्रका रुप झै हौ हामी यस धर्तिमा । विभिन्न समय, परिस्थिति, मानिस, सम्बन्धका आधारमा भूमिका खेलिरहेका हुन्छौ । कुनै कुराले दुःख अनि त्यही कुराले सुख यहि गोलचक्करमा रहेको मानिसको जीवन नै हो जिन्दगी ।
रासायनिक मलको बढ्दो प्रयोग र हानी
रासायनिक मलको बढ्दो प्रयोग र हानी पछिल्लो समय नेपालमा रासायनिक मलको प्रयोग बढ्दो रहेको छ । खेतीयोग्य जमिनमा रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीय बढ्दै गएको छ ।
Weather Update