रैनादेवी छहरा गाउँपालिका : चुनौती र सम्भावना
बुधबार, साउन २१, २०७७
जात्राको रौनकता घट्दो
बुधबार, साउन २१, २०७७
इतिहास बोकेका पाल्पाका जात्राहरुको रौनक विस्तारै हराउँदै गएका छन् । कुनै समय जात्रा पर्व र उत्सवले स्थानीय संस्कृतिलाई झल्काउने गरेतापनि हाल यि जात्राहरु हराउँदै जान थालेको भान भएको छ ।
जनै पूर्णिमा र यसको सामाजिक महत्व
सोमबार, साउन १९, २०७७
देशैभर हिन्दु धर्मावलम्बिहरुले आज रक्षाबन्धन मनाइँदै छन् । श्लोकबाट मन्त्रिएका जनै फेरेर अनि हातमा रक्षाबन्धन बाँधेर यो पर्व मनाउने गरिन्छ । यो पर्वमा भान्जा, ज्वाईँ, ब्राह्मणलगायतका मान्यजनहरूले रक्षाबन्धन लगाइदिने प्रचलन छ ।
गाईजात्रा, निर्गुण, रामायण र तानसेन
सोमबार, साउन १९, २०७७
अहिले त एकादेशको कथा जस्तै भैसक्यो तानसनेको सांंस्कृतिक कथा व्यथा । काठमाडांै उपत्यकाबाट विभिन्न कारणले तानसेन आई बसेका हिन्दू बौद्ध नेवारहरु यहीं स्थापित भैसकेपछि तिनीहरुले उपत्यकामा मनाउने सबै जसो जात्रा चाडपर्वहरु यहाँ पनि मनाउन थाले ।
विद्यालय खोल्न हतार नगरौं
आइतबार, साउन १८, २०७७
देशमा कोरोना महामारीको संक्रमण बढ्दै गएको छ । यस्तो बेलामा उच्च सर्तकता अपनाउनुको विकल्प छैन । तर देशका केही स्थानीय तहका विद्यालयहरुले भने विद्यालय खोलेर पठन–पाठन सुचारु गर्ने गरेका छन् ।
गाईजात्रे व्यङ्ग्य : धानखाने सलह भन्दा धनखाने सलह खतरा !
आइतबार, साउन १८, २०७७
देशमा कोरोनाको महामारी र सिमा, नक्साको विवाद चलिरहेको बेला फेरी अर्को संकट भित्रियो सलह ! सलहको मार भोगिसकेकालाई केही डर, त्रास, भएन ! नयाँ पुस्तालाई भने यस्ले ठूलै त्रासमा पार्यो ।
स्तनपान दिवस र यसको महत्व
शनिबार, साउन १७, २०७७
यस वर्षको स्तनपान दिवस अगस्तको १ देखि ७ सम्म (साउन १७ देखि २३) सम्म ‘स्वास्थ्य र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ नाराको साथ मनाइँदै छ । ‘स्तनपान अमृत सम्मान’ भन्ने भनाई त हामीले सुन्दै आएका छौं ।
स्तनपान सुनिश्चित गरौं
शनिबार, साउन १७, २०७७
आज अगष्ट एक तारिख, विश्वभर विभिन्न कार्यक्रम गरी स्तनपान दिवस मनाइँदै छ । नेपालमा स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापी रुपमा मनाइँदै छ । स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो ।
पाल्पा काँग्रेस र अबको बाटो
शुक्रबार, साउन १६, २०७७
अहिले नेपाली काँग्रेस महाधिवेशनका लागि वडा, गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशको अधिवेशनको तयारीमा छ । सबै क्रियाशिल कार्यकर्ताहरु सदस्यता नविकरण तथा नयाँ सदस्यताका लागि प्रारम्भिक तयारीमा जुटेका छन् ।
मापदण्डको पालना गरौं
शुक्रबार, साउन १६, २०७७
सरकारले तोकेको स्वास्थ्य मापदण्ड कतिपय सार्वजनिक गाडीका चालक र सह–चालकले नमानेको यात्रुले गुनासो गर्न थालेका छन् । सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन मिल्ने भने पनि उनीहरुले यसअघि लिँदै आएको भाडामा दोब्बर लिने गरेको, भौतिक दूरी कायम नगरेको र यात्रु उभ्याएर राख्ने गरेका गुनासो व्यापक आउन थालेका छन् ।
विकासमा नागरिक सहभागिता : नाम कि काम ?
बिहीबार, साउन १५, २०७७
आम नागरिक विकास प्रतिफलको निष्क्रिय प्रापक नभई सक्रिय भोक्ता, जीवन्त साझेदार हुन् । विकासका प्रयत्नबाट सिर्जित अवसर तथा प्रतिफल वितरण सरकारमा बस्नेले दिने र नागरिकहरुले लिने भन्ने विषयले अब सान्दर्भिकता पाउन सक्दैन ।
मानव बेचबिखन र समस्या
बिहीबार, साउन १५, २०७७
मानव ओसार–पसार तथा बेचबिखन मानवता र मानव सभ्यताको विरुद्धको जघन्य अपराध हो । यो विश्वव्यापी रुपमै एक समस्याका रुपमा रहेको छ । विभिन्न अध्ययन अनुसार हातहतियार र लागुपदार्थ ओसार–
जनताका न्यूनतम आवश्यकता पुरा गर
बुधबार, साउन १४, २०७७
समस्याले सबैलाई सताएको छ । यसबाट सिंगो मुलुुकको विकास योजनाका सधैँ समाजको दिनचर्यामा अत्यन्तै ठूलो समस्या परेको छ ।