कमजोर रोजगार कार्यक्रम
मंगलबार, साउन १३, २०७७
अबको प्राथमिकता कृषि
सोमबार, साउन १२, २०७७
लकडाउनकाका कारण सबैभन्दा ठूलो असर मुलुकको अर्थतन्त्रमा परिरहेको छ । नेपालको अर्थ मन्त्रालयले यस महामारीका कारण २ खर्बको हाराहारीमा क्षति हुने आँकलन गरेको छ ।
बीपी : समाजवाद र अराजकतावाद
आइतबार, साउन ११, २०७७
कृष्णप्रसाद कोइरालाका तीनवटी पत्नीमध्ये कान्छी दिव्या कोइरालाको गर्भबाट शल्यक्रिया गरी वि.स. १९७१ भाद्र २४ गतेका दिन वाराणसीमा विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको हो । न्वारनको नाम चुडामणि भए तापनि भगवान् विश्वनाथको स्मृतिमा विश्वेश्वरप्रसाद राखियो भने बीपी कोइरालाको नामबाट उनी विश्वप्रशिद्ध भए ।
वर्षा र ग्रामीण सडक
आइतबार, साउन ११, २०७७
जेठदेखि सुरु भएको वर्षाका कारण पाल्पाका धेरै जसो ग्रामीण सडकहरु हिलाम्मे र अवरुद्ध छन् । हिलोका कारण मध्य असारपछि जिल्लाका अधिकांश ग्रामीण सडकमा सहज रुपमा सवारी सञ्चालन हुन सकेका छैनन् ।
नाग पञ्चमी र परम्परा
शनिबार, साउन १०, २०७७
घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै आज नाग पञ्चमी देशभर मनाइँदै छ । यसदिन विशेषगरी नवनाग अनन्त, वासुकी, शेष, पद्यनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रङ्ग प्रयोग गरी बनाइएको...
नेपालको प्राकृतिक सौन्दर्य र गौरवमय राष्ट्रियता
शनिबार, साउन १०, २०७७
नेपाल एक प्राकृतिक रूपमा संसारकै एउटा सुन्दर देश हो भन्ने कुरा कसैले नकार्न सक्दैन । जहाँ मनै लोभ्याउने, मानिसहरूको मननै तर·ित गराउने प्राकृृतिक छटा त छ नै, त्यसैमा बाह्रैमासे हिउँ परिरहने अनि तापक्रम सधै शून्य डिग्रीभन्दा तलै रहने र सधै हाँसिरहने संसारकै उच्च हिमालहरूदेखि कहिले पनि १० डिग्री तापक्रम भन्दा...
लकडाउन खुले पनि सावधानी अपनाऔं
शुक्रबार, साउन ९, २०७७
सरकारले बुधबारदेखि लकडाउन हटाएसँगै चहलपहल बढेको छ । चहलपहल बढे पनि संक्रमणको अन्त्य भने भएको छैन । लकडाउन सुरु भएको बखतभन्दा अहिले झन जोखिमको मात्रा बढी छ । संक्रमण देशभरि फैलिएको छ । हालसम्म संक्रमितको संख्या १८ हजार भन्दा बढी पुगेको छ भने ४२ जनाको मृत्यु भइसकेको छ ।
विवाद निरोपणमा स्थानीय अदालत
बिहीबार, साउन ८, २०७७
नेपालको संविधान २०७२ ले स्थानीय सरकारलाई कार्यकारिणी, व्यवस्थापकीय र न्यायिक अधिकार प्रदान गरेको छ । यो नयाँ संवैधानिक व्यवस्थाले सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय सरकार मार्फत जनताको घरदैलोमा पुर्याएको छ ।
पुष्पलाल स्मृति दिवसको सार्थकता
बिहीबार, साउन ८, २०७७
नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी एवं आदर्श नेता पुष्पलाल श्रेष्ठको बुधबार स्मृति दिवस मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विविध कार्यक्रम गरी पुष्पलालको स्मरण गरेको हो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकार समेत हुन् ।
स्थानीय तहमा कहालीलाग्दो बेरुजु
बुधबार, साउन ७, २०७७
रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ । प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याइएको वा ठहर्याईएको कारोबार नै बेरुजु हो । देशका धेरै स्थानीय तहहरुमा...
बी.पी. स्मृति दिवसको सार्थकता
मंगलबार, साउन ६, २०७७
प्रजातान्त्रिक आन्दोलनका अग्रणी विचारक बी.पी. कोइरालाको ३८ औं स्मृति दिवस आज मनाईदै छ । नेपाली काँग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बी.पी. कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस तथा काँग्रेसका विभिन्न भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाउन गइरहेका छन् ।
बी.पी.का पूर्वज र ग्रहदशा
मंगलबार, साउन ६, २०७७
विश्वश्वेरप्रसाद कोइराला अर्थात् बी.पी. कोइराला कुनै साधारण व्यक्ति थिएनन् । उनी महामानव थिए । किनकि उनका पूर्वजहरु नै महामानव थिए । बी.पी. कोइरालाका पूर्वजहरुको अध्ययन गर्ने हो भने उनी भगवान अङ्गिराका वंशज हुन् । भगवान् अङ्गिराका छोरा मौद्गलय र मौद्गलयको छोरा मुदगलायन थिए । मुदगलायनका छोरा लम्वोदर र लम्वोदरका छोरा...
बी.पी. कोइराला : नेताका रुपमा स्थापित व्यक्तित्व
मंगलबार, साउन ६, २०७७
नेपाली काँग्रेसका जननी भनिने महा मानव बी.पी. कोइरालालाई आज देश भरका काँग्रेसका कार्यकर्ताहरुले संस्मरण गर्ने दिन हो । काँग्रेस बिना देशमा आमूल परिर्वतन गर्न संभव छैन । काँग्रेसले नै आम जनतालाई रैतिबाट मालिक बनाउने, मुलुकमा लोकतान्त्रिक व्यवस्थाको स्थापना गर्ने हो भन्ने व्यक्ति महामानव बी.पी. कोइराला नै हुन् । बी.पी.कोइरालालाई दुरदर्शी...