बाबु, आमा बोझ कि वरदान ?
आइतबार, असार २१, २०७७
लोकप्रियता गुमाउदै सरकार
आइतबार, असार २१, २०७७
बहुमत प्राप्त सरकारले लोकप्रियता गुमाउन थालेको छ । संसद संख्यात्मक हिसाबले निकै बलियो अवस्थामा रहेको सरकारले जनभावना विपरीत केही काम गरेकोले अहिले निकै आलोचना भएको छ । कोरोना महामारीका बेला जनताप्रति संवेदशिल हुनुपर्ने बेलामा सरकार विभिन्न किचलो, विवाद र सत्तारुढ दलभित्रै आन्तरिक कलह लिप्त भएको छ ।
सहकारी दिवसको सार्थकता
शनिबार, असार २०, २०७७
विश्वभर आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन थालिएको छ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी संगठनमार्फत हरेक वर्षको जुलाई महिनामा विश्वभर सहकारी दिवस मनाउने गरिएको हो । नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
कोरोनाको कहर, संस्कृति माथि प्रहार
शनिबार, असार २०, २०७७
नेपाल ‘सातको अफाप’ कस्को के श्राप परेको हो कुन्नि सालको पछाडी सात आउने बितिकै देशभित्र नाना किसिमको क्रान्ति, भ्रान्ति, दुःखको ओइरो लाग्ने ! सालको चार अंकमा कुनै पनि ठाँउमा सात आउने बित्तिकै देशमा अनेक प्रकारका घटना हुने गर्छ । यो सबैलाई थाहा भएकै कुरा हो ।
नेकपामा स्वार्थको झगडा
शुक्रबार, असार १९, २०७७
देशमा कोरोना महामारीको कहर छ । यता बहुमत प्राप्त दल नेकपा भित्र भने स्वार्थको झगडा भइरहेको छ । हुन त यो नौलो भने होइन । नेकपाभित्र बेला–बेलामा स्वार्थका झगडाहरु भइनै रहन्छन् । केही दिन अघिदेखि नेकपा भित्रबाटै पाटी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरिएको छ । बहुमत...
जातजाति, लिङ्ग र सामाजिक व्यवहार
शुक्रबार, असार १९, २०७७
रुकुम घटनालाई नजिकबाट नियालेर हेर्ने हो भने यो अरुको चासोको विषय नै हैन झैं गरेर विभिन्न जातिय संगठनका मात्र दवाबमूलक कार्यक्रमहरु देख्न सकिन्छ । यो घटना त केवल बाहिर निस्केको घटना हो । यहाँ यस्ता धेरै घटनाहरु छन्, जुन आफै बिलिन भएर गएका छन् । कुनै घटना कारण बिना नै...
नागरिकतासँग एमसीसी नसाटियोस्
बिहीबार, असार १८, २०७७
गतहप्ता नेपालमा आकासै खसेर सबै ध्वस्त हुन्छ या कुनै प्रलय आउदैछ जस्तो भयो । विषय हो नेपालको नागरिकता ऐन २०६३ सशोधनको । त्यसभन्दा अगाडि सदनमा त सांसद सरिता गिरीको कुरासँग जोडिएर आएको थियो । हुन त सरिता गिरीको पछिल्लो अभिव्यक्ति जायज र सान्दर्भिक छ । उनलाई देख्न साथ आलोचना त...
मल अभाव हुन नदेऊ
बिहीबार, असार १८, २०७७
यति बेला देशभरका किसान रोपाइँको चटारोमा छन् । वर्षभरीको प्रमुख खाद्यान्न जोहोका लागि बीउ उखेल्ने र रोप्ने काममा किसान व्यस्त छन् । विगतमा जस्तै यस वर्ष पनि बाली हुर्काउन र उत्पादन वृद्धि गर्न अति आवश्यक पर्ने डीएपी र युरिया मल कतै नपाइएको होकी भन्ने चिन्तामा किसानहरु रहेका छन् । सरकारले...
कोरोनाप्रति कति सावधान हामी ?
बुधबार, असार १७, २०७७
कोरोना भाइरस आजसम्मको सार्वजनिक समाचार अनुसार र विचार प्रवाह हुँदा सम्मको तथ्यांक अनुसार यो भाइरस चीन, दक्षिण एशिया, युरोप, अमेरिका, आदि सुदुरवर्ती देश हुदै विश्वका धेरै मुलुकहरू जस्तैं भारत, इरान, इराक, द–कोरिया, जापान, अमेरिका, इटली, स्पेन, फ्रान्स, जर्मनी लगायत हाम्रो नेपालमा पनि तीव्र गतिले विस्तारित हँुदै गइरहेको बुझिन्छ । अनेकौ...
खुकुलो लकडाउन र सावधानी
बुधबार, असार १७, २०७७
लामो समयको बन्दाबन्दीका कारण उद्योगी, व्यवसायी र आम नागरिक समस्यामा पछि सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ । सरकारले दैनिक जीवनयापनलाई सहज बनाउनका लागि लकडाउनको स्वरुप परिवर्तन गर्नु आफैमा उत्साजनका रुपमा लिनु पर्दछ । लकडाउन खुकुलो गरेसँगै उद्योगी व्यवसायीहरुले राहत महशुस गरेका छन् । आम नागरिक, उद्योग व्यवसायीहरूले राहत महशुस...
नेपाली काँग्रेसको समीक्षा र अबको बाटो
मंगलबार, असार १६, २०७७
नेपाली काँग्रेसको बारेमा यतिबेला आन्तरिक र बाÞय रुपमा राजनैतिक हलचल उत्पन्न भइरहेको नेपालको राजनैतिक रंगशालामा ऐतिहासिक जिम्मेवारी बोकेको नेपाली काँग्रेस जस्तो दलको बारेमा विभिन्न टिका टिप्पणी हुनु लोकतन्त्रमा स्वभाविकै मान्न सकिन्छ । नेपालको राजनैतिक इतिहासमा धेरै संघर्ष गर्दै आएको पार्टी नेपाली काँग्रेसको जन्म २००३ सालमा स्थापना भएको हो ।
सलह नियन्त्रण र पूर्व तयारी
मंगलबार, असार १६, २०७७
नेपालमा कोरोनाले महामारी फैलाए जस्तै सलह किराले महामारीसंगै भोकमरीको महासंकट जन्माउन सक्ने देखिन्छ । फट्यांग्रा जातिको यो किरा नेपालका विभिन्न जिल्लाहरुमा फैलिसकेको छ । शनिबारदेखि पाल्पाका विभिन्न ठाउँहरुमा समेत सलहले क्षति पुर्याउन थालेको छ । नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदै गर्दा यही खतरनाक किरा सलहले नेपालको कृषिलाई...
धान दिवसको सार्थकता
सोमबार, असार १५, २०७७
आज देशभर राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । हरेक वर्ष असार १५ गते यो दिवस मनाउने गरिन्छ । नेपाल सरकारले विसं २०६१ सालदेखि प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आइएको हो । नेपालमा कूल खेतीयोग्य...