म रहे देश बाँच्छ !
शनिबार, वैशाख २७, २०७७
कोरोनाकहर : ‘हतार छैन, हतार छ’ !
शनिबार, वैशाख २७, २०७७
विश्वमा फैलिरहेको कोरोना महामारीको प्रकोपबाट नेपाल पनि अछुतो रहन सकेन । विश्वका विभिन्न स्थानहरुमा लकडाउनको अवस्था छ । विश्वमा रहेका मानव जातिको ज्ञानको अधिनमा यो महामारी रहेको परिस्थीति पनि छैन ।
सरकार ! प्रवासी नेपालीलाई आफ्नो घर आउन देऊ
शनिबार, वैशाख २७, २०७७
लकडाउन भएको दिनदेखि उठिरहेको एउटा कुरो अहिले पनि उठिरहेको छ, त्यो हो विदेशमा भएका स्वदेश आउन चाहने नेपालीहरुलाई नेपाल ल्याउने । त्यो भन्दा पनि अझ स्वदेश प्रवेशको आशामा सीमामा अड्किएका नेपालीहरुलाई स्वदेश प्रवेश दिने । सरकारले चीनको बुहानबाट नेपालीहरुलाई विमान पठाएर नेपाल ल्यायो ।
चोरी हुनबाट सचेत बनौँ
शनिबार, वैशाख २७, २०७७
पाल्पामा पछिल्लो समय चोरीका घटनाहरु बढ्दै गएका छन् । गत सोमबार ऐतिहासिक भगवती मन्दिरमा चोरीको प्रयास भयो । मन्दिरमा रहेको झ्यालमा रहेको ग्रील तोडिएको छ ।
रेडक्रस दिवसको सार्थकता
शुक्रबार, वैशाख २६, २०७७
हरेक वर्ष मे ८ तारिखका दिन मनाइने विश्व रेडक्रस दिवस आज विश्वभर मनाइदै छ । रेडक्रसका निकाय र यसमा आवद्ध लाखौं रेडक्रसकर्मीहरुका लागि आजको दिन एउटा विशेष पर्व हो ।
सन्दर्भ : कोराना सिर्जित आर्थिक संकट, १९२९ को विश्वव्यापी आर्थिक मन्दी र यसको प्रभाव
बिहीबार, वैशाख २५, २०७७
विश्व अहिले चीनको बुहान शहरबाट गत डिसेम्बर महिनाबाट फैलिएको कोभिड १९ कोरोना भाइरसबाट आक्रान्त छ । लेख तयार पार्दा सम्मको तथ्याकं अनुसार विश्का २१० बढी देशमा यसले यो भाइरस फैलिएको छ भने विश्वभरी ३८ लाख मानिसहरु संक्रमित छन् ।
बुद्धको ज्ञान अनुशरण गरौं
बिहीबार, वैशाख २५, २०७७
आज शान्तिका अग्रदुत गौतम बुद्धको जन्म जयन्ती हो । वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धका जीवनमा महत्वपूर्ण तीन घटनाहरु भएकाले पनि बुद्ध जयन्तीको महत्वलाई विशेष रुपमा लिईन्छ ।
कोरोनाको प्रभाव : अर्थतन्त्रका खम्बा नै कमजोर !
सोमबार, वैशाख २२, २०७७
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीमा समग्र विश्व नै आक्रान्त बनेको छ । आर्थिक गतिविधि प्राय ठप्प छन् । उद्योग, कलकारखाना, सेवा–व्यवसाय, कृषि व्यवसाय तथा अन्य क्षेत्रहरू गतिहीन भएको अवस्था छ । दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने, विपन्न वा गरिखाने अतिविपन्न वर्गलाई जीवन धान्नै नसक्ने गरी प्रभाव पारेको छ ।
समाजलाई सभ्य र भयरहित बनाऊ
सोमबार, वैशाख २२, २०७७
पछिल्लो समय नेपाली समाज असभ्य बन्दै गएको छ मानिसमा मानवीय संवेदना हराउँदै गएको छ । नैतिकता र इमान्दारितामा खडेरी पर्दै गएको छ ।
प्रधानमन्त्री ओलीका राजग्रह माथि शनिश्चर !
शनिबार, वैशाख २०, २०७७
अहिले नेकपाको वर्तमान सरकार समक्ष रहेको प्रचण्ड बहुमत पाच्य हुँदैन कि भन्ने चिन्ता बढी रहेको छ । त्यो हुनुमा प्रधानमन्त्री ओली आफै दोषी देखिएका छन् ।