लगानी सम्मेलन प्रतिबद्धतामै सीमित नहोस्
मंगलबार, वैशाख २५, २०८१
आगलागी पीडितको उद्धार र राहतमा गम्भीर बन
सोमबार, वैशाख २४, २०८१
गर्मी मौसमसँगै आगलागीका घटनाहरु बढ्दै गएका छन् । हावाहुरी चल्ने र आगलागी हुने बेला हो । यो केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ ।
दिल खोलेर हासौं
आइतबार, वैशाख २३, २०८१
खुलेर हाँस्नुलाई एक महत्वपूर्ण उपचार मानिन्छ । यसबाट धेरै मानसिक समस्याको समाधान गर्न सकिन्छ । मानिस हाँस्दा सबै मांशपेशी सक्रिय हुन्छन् ।
कुरा तानसेन पर्यटनको हिल स्टेशन बनाउने तर प्राथमिकता खै ?
शनिबार, वैशाख २२, २०८१
पाल्पाको सदरमुकाम तानसेन एक ऐतिहासिक तथा पर्यटकीय स्थल हो । प्रकृति र पर्यटनमा लोकप्रिय पोखरा र बुद्ध जन्मस्थल लुम्बिनी एवं विश्व सम्पदा सूचिमा रहेको तिलौराकोट (कपिलवस्तु)को निकट रहेको तानसेन युनेष्कोमा विश्व सम्पदा सूचिका लागि आधार भएको शहरको लिष्टेडमा पर्छ ।
उपनिर्वाचनले दिएको सन्देश
शनिबार, वैशाख २२, २०८१
इलाममा भएको संघीय सांसद् र बझाङमा भएको प्रदेश सांसद्को उपनिर्वाचनको परिणाम आएको छ । यी जिल्लामा वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।
लगानी सम्मेलन : सम्मेलन मात्रै हो की लगानीको वातावरण पनि ?
शुक्रबार, वैशाख २१, २०८१
धुमधाम र तामझामका साथ भर्खरै लगानी सम्मेलन सकिएको छ । सरकार र यसका समर्थकहरु यो सम्मेलन उपलब्धिमूलक भएको दाबी गरेका छन् । तर यससँग सम्बन्धित विज्ञहरु भने असफल भन्दैछन् । सहभागिताका हिसाबले सम्मेलन उत्साहजनक देखिए पनि प्रतिवद्धताका दृष्टिले उपलब्धिमूलक देखिन्न ।
स्वतन्त्र प्रेसको सम्मान गर
शुक्रबार, वैशाख २१, २०८१
नेपालमा पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दै गएको छ । बेला–बेलामा सञ्चार क्षेत्रमाथि आक्रमण बढिरहँदा चुनौती थपिएको देखिन्छ । समाचार लेखेकै भरमा सञ्चारकर्मीले धम्कीको सामना गर्नु परेको छ ।
सूचना प्रविधि र सञ्चार : अवसर र चुनौती
बिहीबार, वैशाख २०, २०८१
‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने नाराका साथ आज (मे २) अर्थात् राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (National ICR Day-2024) देशभर विविध कार्यक्रमसाथ मनाइदैछ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मे २ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिको रूपमा मनाउन कम्प्युटर एशोसिएशन अफ नेपाल महासंघ (क्यान...
बढ्दो तापमानको असर
बिहीबार, वैशाख २०, २०८१
केही दिनयता लुम्बिनी प्रदेशसहित देशभरका अधिकांश क्षेत्रमा तापक्रम वृद्धि हुँदा गर्मी बढेको छ । विशेषगरी लुम्बिनी प्रदेशका तराईका केही जिल्लाहरुमा तापक्रमले सीमा नाघेको छ । ती स्थानहरुमा अहिले ४० डिग्री सेल्सियस तापक्रम पुगेको छ । उच्चरुपमा वृद्धि हुँदै गएको तापमानले ‘लू’को खतरालाई समेत बढाउन पुगेको देखिन्छ ।
श्रमिक दिवसको औचित्व
बुधबार, वैशाख १९, २०८१
अन्तर्राष्ट्रिय श्रमिक दिवस आज देशभर मनाइँदै छ । हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको हो । नेपालले सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएको छ ।
पुनर्निर्माणमा विलम्ब नगर
मंगलबार, वैशाख १८, २०८१
भूकम्प गएको ९ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ६ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले नेपालीको जीवन र मानसिकतामा कहिल्यै नविर्सिने घाउहरु छाडेको तितो यथार्थ छ ।
लगानी सम्मेलनको सार्थकता
सोमबार, वैशाख १७, २०८१
नेपालमा लगानीका सम्भावना खोज्नका लागि आइतबारदेखि लगानी सम्मेलन राजधानीमा शुरु भएको छ ।
विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस
आइतबार, वैशाख १६, २०८१
हरेक वर्ष अप्रिल २८ तारिख अर्थात् आजकै दिन विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस मनाउने गरिन्छ । दिवसका दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालमा पनि दिवसका दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को संयुक्त आयोजनामा विभिन्न तालिम...