‘अप्रिल फूल’: होसियार रहौं
सोमबार, चैत १९, २०८०
स्थानीय तहमा सूचना पाउनै मुस्किल
आइतबार, चैत १८, २०८०
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले कोरोना महामारीमा गरेको खर्च विवरण उपलब्ध नगराएपछि कपिलवस्तु नगरपालिका,३ तौलिहवाका बसन्त बञ्जाडेले २६ जेठ, २०८० मा राष्ट्रिय सूचना आयोगमा उजुरी दिए ।
विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई कारवाही होस्
आइतबार, चैत १८, २०८०
पटक–पटक विद्यार्थीको भविष्यमाथि खेलवाड हुँदै आएको छ । विगतदेखि नै विभिन्न लापरवाही र खेलवाडको केन्द्र बन्दै आएको त्रिभुवन विश्वविद्यालय आफ्ना कर्तुतहरू मार्फत् चर्चामा रहन्छ ।
अधिकारप्रति सचेत बनौं
शनिबार, चैत १७, २०८०
हरेक नागरिकलाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार विद्यमान कानुनले प्रत्याभूत गरिदिएको छ । तर उपभोक्ता आफै आफ्ना अधिकारबारे सचेत नहुँदा गुणस्तरहिन खाद्यवस्तु उपभोग गर्नु परेको छ ।
पुस्तक समयमै पुर्याऊ
शुक्रबार, चैत १६, २०८०
बर्सेनि शैक्षिक सत्र सुरु भएको लामो समयसम्म विद्यार्थीका हातमा पुस्तक नपुग्ने समस्या छ । यस वर्ष पनि नयाँ शैक्षिक सत्र सुरु हुन अब केही दिन बाँकी रहेको छ ।
परीक्षा मर्यादित र शान्तिपूर्ण होस्
बिहीबार, चैत १५, २०८०
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशव्यापी रूपमा सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार पाँच लाख चार हजार ४ सय १४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
अपराधिक मनोवृत्तिको कोपमा छोरीहरु
बिहीबार, चैत १५, २०८०
देशको फितलो कानुन र राजनीतिक संरक्षणको आडमा देशका होनहार युवाशक्ति अपराधिक क्रियाकलापबाट अघि बढिरहेका छन् । तथ्यांकमा सिमित हाम्रो मानसिकताले यस भित्र मौलाइरहेको अपराधिक मानसिकताको खोजी गर्न नसक्दा घटना हेर्नु सुन्नु र जिब्रो टोक्दै बस्नु नियति बनेको छ ।
क्षयरोग उन्मूलनमा सकस
बुधबार, चैत १४, २०८०
नेपालमा क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । क्षयरोग माइक्रोव्याटेरियल टयूवरकुलाई भन्ने व्याक्टेरियाको संक्रमणबाट हुने सरुवा रोग हो । यो रोग श्वासप्रश्वासको माध्यमबाट सर्दछ ।
देशलाई माया गरौं की गणतन्त्रलाई ?
मंगलबार, चैत १३, २०८०
देशलाई सफल, असफल बनाउने आधार हो त्यो देशको साशन व्यवस्था । त्यही साशन व्यवस्थालाई सफल, असफल बनाउने आधार त्यो देशका राजनीतिक दल र तीनका नेतृत्व तह नै हुन् । राजनीतिक दल र तीनका नेतृत्वलाई सफल, असफल बनाउने आधार तिनीहरुले प्रस्तुत गर्ने व्यवहार, नैतिकता र राजनीतिक संस्कार हो, तर हिजोका राजनीतिक...
कर्मकाण्डी नबनोस् ‘साझा संकल्प’
मंगलबार, चैत १३, २०८०
जनता सामु गरिएको प्रतिवद्धता नै साझा संकलप हो । सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम भने पनि साझा संकल्प भने पनि त्यो प्रतिवद्धता नै हो ।
होली मनाऔं, सभ्य बनौं
सोमबार, चैत १२, २०८०
मानव इतिहासको आरम्भदेखि वसन्त ऋतुको आगमनको स्वागत गर्ने परम्परा रहँदै आएको छ । देशभरी सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने चाड फागु वा होली वसन्त ऋतुको आगमनसँगै हाम्रो घरआँगनमा भित्रिसकेको छ ।
विश्व मौसम विज्ञान दिवसको सन्दर्भ
शनिबार, चैत १०, २०८०
मौसम र जलवायुको आउँदा पुस्तामा पर्ने प्रभावलाई आत्मसाथ गर्दै आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि हरेक वर्ष मार्च २३ मा नेपालसहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।
पानी दिवस र यसको सार्थकता
शुक्रबार, चैत ९, २०८०
पर्यावरण, स्वास्थ्य, कृषि, व्यापारसहित जीवनका हरेक पक्षमा पानीको महत्वबारे जागरण गराउन र त्यसको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभर पानी दिवस मनाइँदैछ ।