निजी क्षेत्रको मनोबल उकास
मंगलबार, जेठ १, २०८१

प्रदर्शन प्रभाव,परनिर्भरता र नेपालको अर्थतन्त्र
सोमबार, वैशाख ३१, २०८१
समय परिवर्तनशील छ । मानिसका इच्छा, आवश्यकता र विचार तथा दैनिकी पनि परिवर्तन हुदैँ गहिरहेको देखिन्छ । सधै परम्परालाई आत्मसाथ गर भन्नु पनि मुर्खता हो तर आफ्नो धरातल बिर्सेर अधिक आधुनिकतामा रमाउनु पनि अर्को ठूलो मुर्खता हो ।

सहकारीपीडितलाई छिटो न्याय देऊ
सोमबार, वैशाख ३१, २०८१
आम सर्वसाधारणको पसिनाको कमाइ सहकारीले फिर्ता नगरेपछि चलेको रुवावासी झण्डै एक वर्ष पुुग्न लाग्यो तर सरकारले सुने नसुुने झै गरेको छ ।

पीडाबीच नर्सको सेवा
आइतबार, वैशाख ३०, २०८१
रातदिन सेवामा खटिने नर्सहरु अस्पतालमा पुगेका बिरामीका लागि भरोसाका केन्द्र हुन् । बिरामीको हेरचाहमा उनीहरुको महत्वपूर्ण भूमिका रहेको छ ।

नेपाल रेडक्रस : मूल्यमान्यता कायम राख
शुक्रबार, वैशाख २८, २०८१
नेपाल रेडक्रस : मूल्यमान्यता कायम राखमानवीय कल्याणको पवित्र उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो ।

पौराणिक र पर्यटकीय महत्वको तपोभूमि रेसुङ्गा
बिहीबार, वैशाख २७, २०८१
समुन्द्र सतहदेखि २३४७ मिटर उचाईंमा अवस्थित छ रेसुङ्गा लुम्बिनी प्रदेशको गुल्मीमा पर्दछ । गुल्मीको सदरमुकाम तम्घासको शिरमा अवस्थित रेसुङ्गा साविकका १४ गाविस हाल रेसुङ्गा नगरपालिका , मुसिकोट नगरपालिका ,दरवार गाउँंपालिका र इस्मा गाउँंपालिकामा समेतमा पर्दछ ।

मातृशक्तिप्रति सधैँ सम्मान गरौं
बिहीबार, वैशाख २७, २०८१
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरेर बुधबार मातार्थि औसी मनाइएको छ । मातातिर्थ औसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ ।

बजेट अधिवेशन : जटिलता कायमै
बुधबार, वैशाख २६, २०८१
संघीय संसद्को बजेट अधिवेशन २८ वैशाखमा आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

लगानी सम्मेलन प्रतिबद्धतामै सीमित नहोस्
मंगलबार, वैशाख २५, २०८१
भर्खरै तेस्रो नेपाल लगानी सम्मेलन २०२४ सकिएको छ । वैदेशिक लगानी भित्र्याएर मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने ध्येयका साथ यसवर्ष दुई दिने लगानी सम्मेलन गरिएको थियो ।

आगलागी पीडितको उद्धार र राहतमा गम्भीर बन
सोमबार, वैशाख २४, २०८१
गर्मी मौसमसँगै आगलागीका घटनाहरु बढ्दै गएका छन् । हावाहुरी चल्ने र आगलागी हुने बेला हो । यो केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ ।

दिल खोलेर हासौं
आइतबार, वैशाख २३, २०८१
खुलेर हाँस्नुलाई एक महत्वपूर्ण उपचार मानिन्छ । यसबाट धेरै मानसिक समस्याको समाधान गर्न सकिन्छ । मानिस हाँस्दा सबै मांशपेशी सक्रिय हुन्छन् ।

कुरा तानसेन पर्यटनको हिल स्टेशन बनाउने तर प्राथमिकता खै ?
शनिबार, वैशाख २२, २०८१
पाल्पाको सदरमुकाम तानसेन एक ऐतिहासिक तथा पर्यटकीय स्थल हो । प्रकृति र पर्यटनमा लोकप्रिय पोखरा र बुद्ध जन्मस्थल लुम्बिनी एवं विश्व सम्पदा सूचिमा रहेको तिलौराकोट (कपिलवस्तु)को निकट रहेको तानसेन युनेष्कोमा विश्व सम्पदा सूचिका लागि आधार भएको शहरको लिष्टेडमा पर्छ ।