सडक दुर्घटना : समस्या नै मान्दैन सरकार
सोमबार, फागुन २८, २०८०

नयाँ गठबन्धनको सार्थकता
आइतबार, फागुन २७, २०८०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको गठबन्धन भत्काए एमालेसहितका दलहरुसँग मिलेर पुनः सरकार विस्तार गरेका छन् । ‘प्रचण्ड’ले भइरहेका सबै मन्त्रीलाई पदमुक्त गरी एमाले, माओवादी, रास्वपा, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतबाट प्रतिनिधित्व हुने गरी सरकार पुर्नगठन गरेका हुन् ।

महाशिवरात्रिको सार्थकता
शनिबार, फागुन २६, २०८०
महाशिवरात्रि अथवा शिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व पनि हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

नारी दिवस र समाज परिवर्तनमा महिलाको भूमिका
शुक्रबार, फागुन २५, २०८०
आज नारी दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइरहेका छौं ।

समतामूलक समाजको निर्माण गरौं
बिहीबार, फागुन २४, २०८०
प्रत्येक वर्ष मार्च ८ मा विश्वका अधिकांश देशमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी मुक्तिको सवाललाई लिएर विश्वभर विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आएको हो ।

गठबन्धनको कहर
बुधबार, फागुन २३, २०८०
नेपाली राजनीतिले यो साता नया कहर थपेको छ । देशले प्रचण्डमयी तापलाई पूर्व र पश्चिम दिशादेखि परपीडा भएको अनुभूत गरिरहेको छ ।

निर्यातले बढाएको खुसी
मंगलबार, फागुन २२, २०८०
नेपालमा अधिकांस वस्तुहरु बाहिरबाट आयात भइरहेको बेला सिमेन्ट र विजुली निर्यातले केही खुसी दिएको छ । खाद्यान्नदेखि हरेक वस्तु पूर्ति गर्न छिमेकी र अन्य देशमा भर पर्नुपर्ने नेपालको नियति छ ।

किन टिकेन देउवा–प्रचण्ड गठबन्धन ?
सोमबार, फागुन २१, २०८०
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध एक वर्षमै टुटेको छ । बालकोटमा बनेको गठबन्धन तोडेर १२ फागुन २०७९ मा ‘पुनर्मिलन’ भएका यी शीर्ष दुई नेता एक वर्ष ९ दिन पुग्दा ‘बिछोडिएका’ हुन् । नेकपा (माओवादी केन्द्र) ले विभिन्न कारण देखाउँदै सोमबारदेखि नेपाली काँग्रेससँगको सहकार्य तोडेको...

गठबन्धनभित्रको खटपट
सोमबार, फागुन २१, २०८०
अहिले एकाएक गठबन्धनभित्र खटपट पैदा भएको छ । राष्ट्रिय सभा निर्वाचन र काँग्रेसको महासमिति बैठकबाट सत्ता गठबन्धन दल नेकपा माओवादी र काँग्रेसबिच खटपट सिर्जना भएको प्रतित हुन्छ ।

वन्यजन्तु संरक्षणमा सबै जुटौँ
आइतबार, फागुन २०, २०८०
पछिल्लो केही समय यता वन्यजन्तुु लोप हुुुँदै गएका छन् । तिव्र मानव विकाससँगै तिनीहरु लोपउन्मुख अवस्थामा पुगेका छन् । मानिस जंगलको आडमा र त्यसमा आश्रित हुँदै जीवन चलाइरहेका हुन्छन् ।

छाडा चौपाया व्यवस्थापनको चुनौती
शनिबार, फागुन १९, २०८०
सनातन धर्म मान्नेहरूले जनावरलाई भगवान सरह मान्दछन् । तिहारमा गाई, कुकुर, गोरुलाई पूजा गर्ने पनि गर्दछन्, तर अघिपछि तीनै जनावरलाई घरबाट बाहिर छाडिदिने, लखेटिदिने पनि गरेको पाइन्छ । पशुधनीले गोठबाट निकालेका÷छाडेका चौपाया नै सडक, चोकमा आएका हुन् ।

दूध किसानका समस्या सम्बोधन गर
शनिबार, फागुन १९, २०८०
देशभरका दूध उत्पादक किसानहरु आन्दोलित भइरहेका छन् । उत्पादित दूध बिक्री नहुनु, बिक्री भइहाले पनि त्यस बापतको भुक्तानी हात नपर्नु जस्ता समस्या उठाएर किसानहरु आन्दोलन गरिहेका छन् । यो उनीहरुको पहिलो आन्दोलन हैन । विगतदेखि नै उनीहरुले सरकारलाई आफ्ना समस्याहरु राख्दै संघर्ष गर्दै आए ।

भेदभाव अन्त्य गरौं
शुक्रबार, फागुन १८, २०८०
नेपालले जातीय लगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै आए पनि अझै त्यो अवस्था कायमै छ । नेपाली समाजमा कतै जातिय भेदभाव, कतै लैङ्गिक भेदभाव हुने गरेका घटनाहरु थुपै्र हुने गरेका छन् ।