जलवायु सम्मेलनबाट अपेक्षा
बिहीबार, मंसिर १४, २०८०

आस हराएका मान्छेहरु
बुधबार, मंसिर १३, २०८०
संसारमै आशा र भरोसा सबैभन्दा महत्वपूर्ण पक्ष हुन् । उनीहरु बीचको सम्बन्ध अत्यन्तै सन्निकट र सामिप्यताले भरिपूर्ण हुनुपर्ने हुन्छ । सामाजिक उत्तरदायित्वसँगै उनीहरुका हरेक योजना र क्रियाकलापले दिने परिणामलाई आशाको शुभारम्भ विन्दु मानिन्छ ।

औचित्यहिन आन्दोलन
मंगलबार, मंसिर १२, २०८०
सत्ता र सडकमा प्रदर्शन गरिरहेका दल/समूह जनआन्दोलनको उद्घोष गरिरहे पनि गन्तव्यमा स्पष्ट छैनन् । हालै मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा गणतन्त्र फ्याँकेर राजतन्त्र स्थापना गर्ने भन्दै सडक आन्दोलन भइरहेका छन्, भने प्रमुख प्रतिपक्ष नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले भने गणतन्त्रविरुद्ध धावा बोलिरहेकाहरूलाई जवाफ दिने उद्देश्यले आन्दोलन गरेको छ...

१६ दिने अभियानको सार्थकता
सोमबार, मंसिर ११, २०८०
शनिबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मका १६ दिन विश्वभर लैंगिक हिंसाविरुद्ध अभियानका रूपमा मनाउने चलन छ ।

अर्थतन्त्र सुधारमा चिन्तन गर
आइतबार, मंसिर १०, २०८०
नेपालको अर्थतन्त्र अझै पनि माथि उठ्न सकेको छैन । बाह्य अर्थतन्त्रका सूचकहरू मजबुद हुँदाहुँदै पनि आमनागरिकले आर्थिक अनुभूतिबाट मुक्ति पाएका छैनन् । साना, ठूला व्यापार व्यवसायीको कारोबार उस्केको छैन । उद्योगहरूले उत्पादन वृद्धि गर्न सकेका छैनन् ।

घरबाटै महिला हिंसा अन्त्य गरौं
शनिबार, मंसिर ९, २०८०
आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ ।

नेता सुध्रिनुको विकल्प छैन
शुक्रबार, मंसिर ८, २०८०
जुलुस र प्रदर्शनका कार्यक्रमले नेपालको राजनीति तरंगित बनिरहेको छ । बिहीबार काठमाडौंमा युवा संघले भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध र गणतन्त्रको पक्षमा जनप्रदर्शन गर्यो भने असंगठित समूहको नेतृत्व गरिरहेका दुर्गा प्रसाईँ समूहले हिन्दुत्व र राजसंस्था पुनःस्थापनाका पक्षमा नाराबाजी गरेको छ ।

‘विना मियोको दाइँ’ गणतान्त्रिक व्यवस्था
बिहीबार, मंसिर ७, २०८०
विधिको शासन कुनै पनि देशको शासन व्यवस्थाको मूल्याकनको महत्वपूर्ण आधार हो, तर विगत केहि वर्ष अगाडिदेखि विधिको शासन स्थापित गरि सुशासनको प्रत्याभूति दिन सरकारहरु असफल भएका छन् । पछिल्लो समय सरकारले जनताको अभिभावकत्व ग्रहण नगरेको आरोप लाग्ने गरेको छ ।

सडकको दुरवस्था सुधार्नेतर्फ ध्यान देऊ
बिहीबार, मंसिर ७, २०८०
पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहल जाने तानसेन–रानीमहल सडक जोखिमपूर्ण बन्दै गएकोे धेरै भइसकेको छ । तर त्यहाँ सरोकारवाला निकायको ध्यान भने पुग्न सकेको छैन । सडक भासिएको, खाल्डाखुल्डी हुनुको साथै ढलको व्यवस्था नहुँदा पानीले हिलाम्मे र चिप्लो हुँदा धराप बन्दै गएको छ ।

पाल्पाका वन र वन उद्यमको सम्भाव्यता
बुधबार, मंसिर ६, २०८०
मानव जीवनको सबैभन्दा आधारभूत तत्व के हो ? अक्सिजन । यही तत्वको एकमात्र स्रोत हो, वन जंगल । क्षेत्रफलको दृष्टिकोणबाट तुलनात्मक रूपले सानो भएपनि धरातलीय तथा मौसमी विविधता (वन, वन्यजन्तु, जैविक विविधता, सिमसार, भौगोलिक र जलवायुजन्य)का कारण हामी सम्पन्न छौँ ।

संयमित भई अगाडि बढौं
बुधबार, मंसिर ६, २०८०
प्राप्त लोकतन्त्रको संस्थागत विकास गर्ने अभियानका साथ अगाडि बढिरहेको बेला राजतन्त्र पुनः स्थापना र हिन्दुधर्म सापेक्षताका नाराहरु अगाडि बढाएर नेपाललाई फेरि पनि सबै कुराबाट ध्वस्त पार्ने षड्यन्त्र शुरु भएको भान हुन थालेको छ । आफ्ना मागहरु व्यवस्थित रुपमा प्रयोग गर्ने अधिकार हुँदा हुँदै मुडभेदको वातावरण सिर्जना गर्नु आफैमा गैरकानूनी प्रक्रिया...

ब्रह्म र जीव अनादि सम्बन्धको रहस्य
बुधबार, मंसिर ६, २०८०
असल कर्म गर्नु मानवता हो । देखावटीका लागि गरिने काम मानवता होइन । राम्रो विचार, राम्रो कर्म भनेको अरुको सेवा गर्नु , उपकार गर्नु ,चहुओर संसारका लागि जीउनु, अरुको पिडामा दुःख लाग्नु मानवता हो । अरुको भलो हुने कार्य गर्नु मानवियता हो । अरुलाई दुख पुग्ने कार्य अमानवियता हो ।...

अब चिन्ताले मात्रै पुग्दैन
मंगलबार, मंसिर ५, २०८०
नेपालमा अहिले विभिन्न किसिमका अराजनैतिक र राजनैतिक समस्याहरु देखा पर्न थालेका छन् । राजनीतिका कुरा गर्नेहरुका लागि राजनीति, वास्तवमै खराव मनसायका साथ गरिने क्रियाकलाप हो त ? भन्ने मनमा जिज्ञासा र कौतुहलता सृजित भएको अवस्था छ ।