Shittalpati
स्थानीय सरकारका छ वर्ष : असल र खराव कार्यहरुको लेखाजोखा
स्थानीय सरकारका छ वर्ष : असल र खराव कार्यहरुको लेखाजोखा नेपालको संविधान २०७२ आश्विन ३ गते जारी भएसँगै नेपाल राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहन गयो । यसलाई नयाँ चलन चल्तिमा राज्यको पुनर्संरचना वा नयाँ नेपाल पनि भनियो । स्थानीय तह अर्थात् स्थानीय सरकार बनेपछि गाउँ –गाउँमा सिंहदरबार भनेर लोकप्रिय नारा समेत घन्काइयो ।
किसानका शत्रु : बाँदर, बँदेल र दुम्सी
किसानका शत्रु : बाँदर, बँदेल र दुम्सी नेपाल सार्क राष्ट्र मध्ये दोश्रो धेरै वन जंगलले आगेटेको मुुलुुक हो । करीब ४४.७४ प्रतिशत जमिन वन क्षेत्रले ओगटेको छ । नेपालको भौगलिक बनावट अनुसार पाँच प्रकारका जंगलहरु रहेका छन् । उष्णप्रदेशिय सदाबहार जंगल, न्यानो समशितोष्ण पतझर जंगल, ठण्डा समशितोष्ण पतझर जंगल, कोणधारी जंगल र हिमाली/टुण्ड्रा जंगल गरी समुन्द्र सतहदेखि...
दलहरुमा सुधारको खाँचो
दलहरुमा सुधारको खाँचो नेपाली राजनीतिक चरित्रको कुरा गर्दा पुराना दलहरु प्रतिको वितृष्णा अहिले दिन प्रति बढ्दै गएको छ । मुलुकको आर्थिक अवस्था कमजोर हुँदै जादा राजनीतिक दलहरु त्यसतर्फ गम्भीर बन्नुपर्नेमा सत्ता र शक्तिको मोहमा तछाडमछाड गर्न व्यस्त छन् ।
डेंगुको जोखिम कायमै छ, बेवास्ता नगरौं
डेंगुको जोखिम कायमै छ, बेवास्ता नगरौं लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम कायमै छ । असोज महिनाको पहिलो हप्ता वितिसक्दा समेत डेंगुका विरामीहरुको अस्पतालमा चाप देखिन्छ । डेंगु संक्रमणको जोखिम जुलाईदेखि सेप्टेम्बरसम्म उच्च हुने भनिएको छ । डेंगु रोग एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो ।
नजिकिँदो चाडपर्व र बढ्दो महँगी
नजिकिँदो चाडपर्व र बढ्दो महँगी नेपालीहरूका घर आँगनमा  महान चाडपर्वहरू आउँनै लागेका छन् । महिलाको महान् पर्व तिज, पञ्चमी, विश्वकर्मा पूजा जस्ता पर्व मनाई सकिएको छ भने दसैं, तिहार र छठ पर्व नजिकिँदो छ । विदेशिएका परिवारका सदस्य पनि चाडपर्व मान्नैका लागि जहाँ भएपनि घर फर्कने गर्छन् ।
नेपाली काँग्रेस र गणेशमान सिंह
नेपाली काँग्रेस र गणेशमान सिंह नेपाली काँग्रेसमा एउटा विधि पद्धती बसेको छ । त्यो हो आफना पार्टीका सस्थापक नेतालाई वर्षमा एक पटक स्मरण गर्ने । हो त्यही विधि पद्धति अनुरुप गत बुधबार काँग्रेसका संस्थापक नेता गणेसमान सिंहलाई सम्झियो तर काँग्रेसले गणेसमान सिंहको त्यागलाई भने बिर्सियो ।
संविधान कार्यान्वयमा बाधक नबन
संविधान कार्यान्वयमा बाधक नबन संविधान जारी भएको आज आठ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते संविधान आए पनि यसको कार्यान्वयको सिलसिलाले सोचेजस्तो परिणाम दिन सकेको छैन भने अर्कातर्फ सबै पक्षलाई अझै अपनत्व महशुस गराउन पनि सकेको छैन ।
सरकार र संघीयता : कति सफल कति असफल ?
सरकार र संघीयता : कति सफल कति असफल ? राज्यको शासकीय शक्ति दुई वा सोभन्दा बढी तहको सरकारबाट अभ्यास गरिने शासकीय पद्धति नै संघीय शासन प्रणाली हो ।
बढ्दो आपराधिक घटना रोक
बढ्दो आपराधिक घटना रोक नेपालमा आपराधिक घटनाहरु बढ्दै गएका छन् । सरकारले आपराधिक घटना रोकथाम गर्ने प्रतिबद्धता जनाइरहँदा पछिल्ला वर्षहरूमा यस्ता घटना झन्झन् जटिल बन्दै गएका हुन् । जनचेतना अभाव, अशिक्षा, कुसंस्कारजन्य बेथिति, गरिबी, बेरोजगारी, आर्थिक लेनदेन, बदलाको भाव, रिसइबी, झै–झगडा लगायत कारणले हत्याहिंसा जस्ता जघन्य अपराध हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ ।
शिक्षक आन्दोलन
शिक्षक आन्दोलन हरेक व्यक्ति र पेशाले आफ्ना मागहरु कार्यान्वयन गर्ने गराउने माध्यम आन्दोलन बन्दै गएका कारण आन्दोलन संस्कृतिको विकास हुनुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएका छन् । सरकारले नयाँ ऐन लागु गर्ने तयारी शुरु भएपछि आन्दोलनका कार्यक्रम शिक्षक महासंघले शुरु गर्ने निधो गरेसँगै सामुदायिक विद्यालयहरुको पठनपाठनमा समेत अहिले समस्या श्रृजना भएको छ ।
विकासका लागि शान्ति
विकासका लागि शान्ति आज विश्व शान्ति दिवस । ‘शान्तिप्रति हाम्रो कदम र महत्वाकांक्षा’ भन्ने मूल नाराका साथ आज शान्ति दिवस मनाइँदै छ । सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो ।
यसकारण संविधान स्वीकार्य नभएको हो
यसकारण संविधान स्वीकार्य नभएको हो आज कै दिन संविधान सभाद्वारा संविधान जारी भएको दिन हो । यस अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिन संविधान दिवस मनाउनका कै लागि हो । संविधान सभाद्वारा संविधानको निर्माण गर्ने कुरा २००७ सालमा राजा, काँग्रेस र राणा बिच त्रिपपक्षिय संझौता दिल्लीमा भएको थियो । संविधान संभाको निर्वाचन गर्ने सहमति भएको...
Weather Update