Shittalpati
डढेलो नियन्त्रणमा चनाखो बन
डढेलो नियन्त्रणमा चनाखो बन मौसम सुक्खा छ । हावाहुरी चल्ने र आगलागी हुने बेला हो यो । विशेष गरी फागुन, चैत हावाहुरी लाग्ने र डढेलोको उच्च जोखिम हुने समय पनि हो । केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका...
मर्कै मर्कामा किसान
मर्कै मर्कामा किसान रासायनियक मलको अभावमा हरेक वर्ष मर्कामा पर्दै आएका किसान अहिले फेरि मलमा दिर्दै आएको अनुदान कटौतीले मर्कामा परेका छन् । किसानले हरेक वर्ष खेतीपाती गर्ने बेलामा मल नपाएर मर्कामा पर्दै आएका थिए । सरकारले उनीहरुको मर्कालाई सम्बोधन गर्नुपर्नेमा झन् दिर्दै आएको अनुदान समेत कटौती गरेर थप मर्कामा पारेको छ 
झारा टार्ने नहोस् उपभोक्ता अधिकार दिवस
झारा टार्ने नहोस् उपभोक्ता अधिकार दिवस आज विश्वभर उपभोक्ता अधिकार दिवस मनाइदैं छ । उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले दिवस मनाउँदै छन् । नेपालमा वर्षको एक दिन औपचारिक कार्यक्रम आयोजना गरेर उपभोक्ता दिवसको ‘झारा’ टार्ने परिपाटी यस वर्ष पनि कायम छ ।
राष्ट्रपतिका चुनौती
राष्ट्रपतिका चुनौती नेपालको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेले सोमबारदेखि विधिवत् रुपमा जिम्मेवारी सम्हालेका छन् । शपथ ग्रहण गरेसँगै पौडेल मुलुकको अभिभावक र संविधानको संरक्षकका रुपमा रहनेछन् । नेपालको संविधान २०७२ जारी गरेर प्रथम राष्ट्रपति डा.रामवरण यादव बिदा भए भने दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल संविधान कार्यान्वयनका दृष्टिले महत्वपूर्ण मानिए पनि विवादरहित हुन...
विकासमा विलम्ब नगर
विकासमा विलम्ब नगर विगतमा जस्तै यस वर्ष पनि विकास कछुवाकै गतिमा अगाडि बढेको छ । राजनीतिक दलहरुको आपसी खिचातानीका कारण आशातित विकास हुन सकेको छैन । यो राजनीतिक दल र सरकारको कमजोरी हो । राजनीतिक किचलोले मुलुकको विकास छायाँमा परेको छ । मुलुक संघीयतामा गए पनि राजनीतिक अस्थिरताका कारण विकास कछुवाको गतिमा हिडेको...
पूर्व माओवादी एकताका कुरा
पूर्व माओवादी एकताका कुरा पछिल्ला केही दिन यता पूर्वमाओवादीहरुको एकताको कुराले चर्चा पाएको छ । सशस्त्र विद्रोहबाट आएकाहरु एक हुनुपर्छ भन्ने आवाज पूर्वमाओवादी भित्रबाटै आएपछि यो विषयले अहिले चर्चा पाएको हो । संक्रमणकालीन न्यायको मुद्दामा उनीहरु अहिले एक ठाउँमा उभिएरका छन् ।
राष्ट्रपतिको गरिमा गिराउने काम नहोस्
राष्ट्रपतिको गरिमा गिराउने काम नहोस् मुलुकले गणतन्त्रको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेललाई पाएको छ । परिपक्व राजनीतिज्ञ पौडेललाई देशको अभिभावको रुपमा पाउनु निःसन्देह खुसीको कुरा हो । समाजवादी चिन्तक र प्रयोगकर्ताका रूपमा चिनिने पौडेल स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी मानिन्छन् । पौडेल स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत भएकाले मुलुकको अभिभावकीय भूमिकामा...
तरंगीत बन्दै नेपाली राजनीति
तरंगीत बन्दै नेपाली राजनीति नेपालको राजनीतिमा पुनः कालो बादल लाग्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहलको मुद्दाको विषयलाई लिएर धमिलो पानीमा माछा मार्न खोज्नेहरुका लागि ठिक होला तर मुलुकमा स्थिर राजनीतिक गतिविधी, आर्थिक उन्नती खोज्नेहरुका लागि अवश्य पनि यो राम्रो होइन । यसले मुलुकलाई अराजकतासँगै अस्थिर राजनीतिक खलब...
आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड देऊ
आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड देऊ पर्यटन व्यवसाय नेपालको एक आर्थिक बलियो आधार हो । तर त्यही आर्थिक स्रोतको आधार अहिले आएर निकै कमजोर बनेको छ । २०७२ सालको भूकम्प र तीनवर्ष अघि देखिको कोरोना महामारीका कारण पर्यटन व्यवसाय निकै नै कमजोर बन्न पुग्यो । जसको परिणाम अहिले देशमा आर्थिक संकट पैदा हुने अवस्था सिर्जना भएको...
नारी सवलाको पुनरावृत्त
नारी सवलाको पुनरावृत्त हरेक वर्ष मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । बुधबार पनि विश्वभर नै यो दिवस मनाइयो । महिलाको हक, अधिकार, पहिचान र सम्मानका लागि भएको संघर्षको सम्मानस्वरुप यस दिन यो दिवस मनाउने गरिन्छ । घर परिवार, समाजको साथै राष्ट्रको प्रगतिमा नारीको सधैं महत्वपूर्ण भूमिका रहँदै आएको छ ...
नारी दिवस र यसको सार्थकता
नारी दिवस र यसको सार्थकता ‘मार्च ८’ लाई संसारभरि अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ । विशेषगरी यस सन्दर्भमा नारी स्वतन्त्रता तथा सशक्तीकरणको सवालमा धेरै चर्चा गर्ने गरिन्छ र बराबरी हिस्सेदारीको माग पनि हुने गर्छ ।
होली सभ्य रुपमा मनाऔं
होली सभ्य रुपमा मनाऔं
Weather Update