Shittalpati
वन्यजन्तु दिवसको सान्दर्भिकता र हाम्रो दायित्व
वन्यजन्तु दिवसको सान्दर्भिकता र हाम्रो दायित्व आज ‘पृथ्वीका सबै जीवहरूको सुरक्षाका लागि साझेदारी’ भन्ने नाराका साथ विश्व वन्यजन्तु दिवस मनाइँदैछ । विश्वको जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष विश्व समुदायले मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउने गर्दछ । विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुखबिरुवाहरुका बारेमा सचेतना जगाउन र तिनको संरक्षण संवद्र्धनका लागि...
नेपाली काँग्रेस : पुस्तान्तरण र अबको बाटो
नेपाली काँग्रेस : पुस्तान्तरण र अबको बाटो नेपालका हरेक राजनैतिक परिवर्तनमा नेपाली काँग्रेसको भूमिका आफैमा गौरव गर्ने लायक छ । १४ औं महाधिवेशन पछिका दुई बर्षले नेपाली काँग्रेस भित्र जुन किसिमको जीवन्ततामा थप उर्जा र प्रेरणादायी भूमिका खेल्नुपर्ने थियो त्यो कम भएको हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ । यसरी चिन्ता जागृत हुनु काँग्रेसका लागि सकरात्मक...
प्रचण्डलाई मन्त्रालयको बोझ
प्रचण्डलाई मन्त्रालयको बोझ सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको गुनासो आइरहेका बेला वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १६ मन्त्रालयको भारी एक्लैले बोकेका छन् । सरकारबाट नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि रिक्त भएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले लिएका हुन् ।
सुशासन अभाव
सुशासन अभाव सरकारका कामले जनताको जीवन सहज र सरल बनाउनु नै सुशासन हो । जनताबाट कर उठाउने सरकारले नागरिकका हरेक काममा सहयोगी भूमिका खेल्ने तथा आपत् विपद्मा सहयोग गर्ने अपेक्षा गरिन्छ । शान्ति सुरक्षा, न्याय र जनताको जीवनयापनमा सहजता ल्याउनका लागि नै सरकार चाहिएको हो । तर लोकतान्त्रिक गणतन्त्रपछिका कुनै पनि सरकारले...
मगर एकता दिवसको सार्थकता
मगर एकता दिवसको सार्थकता सोमबार देशैभर ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाइएको छ । हरेक वर्षको फागुन १५ गतेलाई आदिवासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, साँस्कृतिक, सांगठनिक तथा राजनीतिक चार्डको रुपमा यो दिवस मनाउने गर्दछन् । ५२ प्रतिशत भन्दा बढी मगर समुदाय रहेको पाल्पामा पनि भव्य रुपमा यो दिवस मनाइएको छ । पाल्पा...
भद्रगोल राजनीति
भद्रगोल राजनीति नेपाली राजनीति बुझिनसक्नु छ । मुलुकमा आवश्यकभन्दा धेरै राजनीतिक दल छन् । ति राजनीतिक दलको सिद्धान्त के हो ? भन्ने कुरा ठम्याउन सकिँदैन । राजनीतिक सिद्धान्त, निष्ठा वा आदर्शले कुनै पनि राजनीतिक दलमा काम गरेको देखिँदैन । दलहरू सत्ता र शक्ति केन्द्रीत भएका छन् । विशेष गरेर सत्तालाई भागबन्डा गर्ने...
स्ववियु निर्वाचन : असल राजनीतिक नेतृत्व उत्पादन गर्ने ‘नर्सरी’ बनोस्
स्ववियु निर्वाचन : असल राजनीतिक नेतृत्व उत्पादन गर्ने ‘नर्सरी’ बनोस् त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरे लगत्तै निर्वाचनको चहलपहल बढेको छ । यतिबेला देशैभरका क्याम्पसमा विद्यार्थी नेताहरुको उपस्थिति तथा सक्रियता बढेको छ । अरु बेला सुनसान रहने क्याम्पसहरु त्रिबिले निर्वाचन कार्यतालिका प्रकाशन गरेपछि भने Þवात्तै बढेको हो । विभिन्न संघ,संगठनका विद्यार्थी नेताहरु...
लघुवित्तका समस्या समाधान गर
लघुवित्तका समस्या समाधान गर विपन्न र सीमान्तीकृत वर्गको वित्तीय पहुँच विस्तार र आयआर्जन वृद्धि गरी मुलुकको आर्थिक उन्नतिमा योगदान गर्ने मुख्य उद्देश्यले लघुवित्त वित्तीय संस्था स्थापना भएका हुन् । न्यून आय भएका व्यक्तिलाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न बिनाधितो लघु कर्जा प्रवाह गर्नु...
कृषिमा बिचौलियाको अन्त्य गर
कृषिमा बिचौलियाको अन्त्य गर नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकासं नागरिकले कृषि व्यवसाय गर्ने गर्दछन् । जसोतसो कृषि व्यवसाय मार्फत जीविका चलाउँदै आएका किसानहरु यति बेला भने बिचौलियाको मारमा परेका छन् । विदेशबाट सस्तोमै कृषि जन्यवस्तु आयात भएपनि र नेपाली किसानहरूले कौडीकै भाउमा बेचे पनि यसको लाभ उपभोक्ताले पाउनै सकेका छैनन् ।
सरकार राष्ट्रपतिमै अलमल
सरकार राष्ट्रपतिमै अलमल पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार गठन भएको दुई महिना भन्दा बढी भयो । यसबीचमा सरकारले जनताको काममा भन्दा पनि सत्ताशक्तिको खेलमै समय खर्चेको छ । दुई महिनाको समय कम हो । तर यो समयमा केही काम गर्ने संकेत भने हुनुपथ्यो, त्यसो हुन सकेन ।
ग्याँस प्रयोग गर्दा सचेत बनौं
ग्याँस प्रयोग गर्दा सचेत बनौं आधुनिक प्रविधिको प्रयोगसँगै जोखिम पनि उत्तिकै बढेको छ । हिजोआज खाना पकाउन सहजताका लागि जताततै ग्याँस सिलिण्डरको प्रयोग बढेको छ । सहर होस् वा गाउँ सबैका घरका भन्सामा खाना पकाउने ग्याँस पुगिसकेको छ । यसले मानिसलाई सहजता प्रदान गरे पनि मानविय जोखिम भने बढाएको छ ।
Weather Update