कुष्ठरोगीलाई सम्मान गरौं
सोमबार, माघ १६, २०७९
मूल्यवृद्धि नियन्त्रणप्रति वेवास्ता
आइतबार, माघ १५, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको गठबन्धन सरकारको एक महिना पुगेको छ । तर मूल्यवृद्धि नियन्त्रणप्रति भने सरकर गम्भीर बन्न सकेको छैन । नयाँ सरकार आएसँगै मूल्यवृद्धि घट्ने अपेक्षा गरेका नेपाली जनताले झन् चर्को मूल्यको सामना गर्नु परेको छ ।
दादुरा फैलन नपाओस्
शनिबार, माघ १४, २०७९
बाँकेमा दादुरा महामारीकै रूपमा फैलिएको छ । यहाँका पाँच स्थानीय तहमा दादुराका २ सय ६५ जना बिरामी फेला परेका छन् । नेपालगञ्जमा भने एक जना दादुरा बिरामी बालकको मृत्यु भएको छ । यो अत्यन्त दुःखको कुरा हो । बेलैमा नियन्त्रणमा नलिइए अन्यत्र पनि सरी यसले महामारीकै रूप लिने जोखिम छ ...
धेरै प्रेमहरु मर्न नपरोस्
शुक्रबार, माघ १३, २०७९
इलामका ३६ वर्षीय व्यवसायी प्रेमप्रसाद आचार्यको दुखद् निधनले यतिबेला देश स्तब्ध भएको छ । संसद् भवनबाहिर मंगलबार आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा बुधबार देहान्त भएसँगै स्तब्ध र आक्रोस दुवै पैदा भएको छ । उनले सामाजिक सञ्जालमा राखेको दुःखान्त जीवन–कथा जोकोहीको मथिंगल रन्थनाउन पर्याप्त छ ।
सरस्वती माता र वसन्त पञ्चमी
बिहीबार, माघ १२, २०७९
जाडोको मौसम छ तै पनि विहानदेखि नै भगवती मन्दिरमा रहेको सरस्वती मन्दिर तथा टँुडिखेल तल अमरगञ्ज जाने बाटोमा रहेको सरस्वती मन्दिरमा स्कूले विद्यार्थीहरु तथा उनका अभिभावकहरुको भीड लागेको छ । आज श्रीपञ्चमी । तानसेन बजार भित्र दुईवटा सरस्वती मन्दिरहरु रहेका छन् । आजको दिन सरस्वती मातालाई पुजाआजा गर्दा सरस्वती माता...
सरस्वती पूजाको महत्व
बिहीबार, माघ १२, २०७९
श्रीपञ्चमी, अर्थात् सरस्वती पूजा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने महत्वपूर्ण दिन हो । यसलाई वसन्त पञ्चमी पनि भनिन्छ । विशेष गरी शैक्षिक क्षेत्रमा संलग्न भएकाहरूले श्रीपञ्चमी मनाउने गर्दछन् । हरेक वर्ष जस्तै आज पनि सरस्वतीको पूजाआजा गरिदैं छ । सरस्वतीको मन्दिरमा अथवा मन्दिर नभए सरस्वतीको तस्विर राखेर धुमधामसँग...
शिक्षा दिवसको सार्थकता
बुधबार, माघ ११, २०७९
अन्तर्राष्ट्रिय शिक्षा दिवस मंगलबार विविध कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जनवरी २४ तारिखका दिनमा यो दिवस विश्वका अधिकांश देशहरुमा मनाइएको पाइन्छ । तर यो दिवस मनाइए पनि विश्वका २४ करोडभन्दा बढी बालबालिका र युवाहरु अझै शिक्षाको पहुँचभन्दा टाढा छन् ।
बैंकहरु ‘मर्जर’को लहर
मंगलबार, माघ १०, २०७९
पछिल्लो समय बैंकहरु एक आपसमा गाभिने क्रम चलेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान ‘दबाबपूर्ण नीति’ लिएपछि बैंकहरू धमाधम मर्जरमा गएका हुुन् । राष्ट्र बैंकले अघि सारेको नीति अनुसार ठूूला बैंकबीच मर्जरको लहर नै चलेको छ । एकपछि अर्काे बैंक तथा वित्तीय संस्था गाभिने क्रमले संख्या घट्दो...
सभामुखको अबको बाटो
सोमबार, माघ ९, २०७९
सरकार गठन भएसँगै प्रतिनिधिसभामा सभामुख र उपसभामुख निर्वाचित भइसकेका छन् । सभामुखमा सत्तागठबन्धनका तर्फबाट नेकपा एमालेका देवराज घिमिरे र उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएका छन् । उनीहरु पाँच वर्षे कार्यकालका लागि प्रतिनिधिसभाको सभामुख, उपसभामुखमा चयन भएका हुुन् ।
सोनाम ल्होसार र पर्वले दिने सन्देश
आइतबार, माघ ८, २०७९
नेपाल विविधताले भरिएको एक राष्ट्र हो । यहाँ विभिन्न जातजाति र भाषाका मानिसहरु बस्छन् । उनीहरुहरुको आफ्नै सभ्यता र संस्कृति छ । फरक–फरक समुुदायहरुले चाडपर्वहरु फरक –फरक तरिकाले मनाए पनि त्यसले दिने सन्देश भने एउटै हुुने गर्दछ । सबै चाडपर्वहरुले एकताको सन्देश नै प्रवाह गरेका हुन्छन् । आज तामाङ समुदायले...
सरकारको पहिलो गाँसमै ढुंगा
शनिबार, माघ ७, २०७९
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वार्थ बाझिएका मन्त्रीहरु नियुक्ति गरेपछि आचोचना सुरु भएको छ । अधिकांश केही गरूँ भन्ने हुटहुटी भएका नयाँ अनुहारहरूलाई मन्त्रिपरिषद्मा सामेल गरी केही राम्रो सन्देश दिन खोजेको सरकारले सोझै स्वार्थ बाझिएका केही मन्त्रीहरू छनोट गर्दा भने पहिलो गाँसमै ढुंगा लागेको छ ।
चिसोबाट बचौं
शुक्रबार, माघ ६, २०७९
माघको पहिलो दिनदेखि नै पाल्पा लगायत पहाडी जिल्लाहरुमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरोका कारण घाम नलागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय, जेष्ठ नागरिक बढी प्रभावित हुने अवस्था सिर्जना भएको छ । चिसोका कारण बिहानै धेरै नागरिकहरु...
दूषित पिउने पानी
बिहीबार, माघ ५, २०७९
पानी जीवनको स्रोत हो । स्वस्थ जीवनका लागि स्वच्छ पानी आधारभूत सर्त हो । त्यसैले स्वच्छ पानीमा सम्पूर्ण नागरिकको पहुँच मानिसको आधारभूत अधिकार हो । नेपालको संविधानले पनि यो अधिकार सुनिश्चित गरेको छ । तर त्यसको नियमनचाहिँ प्रभावकारी रूपमा भएको छैन । देशको जुनसुकै स्थानमा यो समस्या विद्यमान छ ।...