Shittalpati
भूकम्पीय जोखिम
भूकम्पीय जोखिम माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । विसं १९९० सालमा ८९ वर्ष अगाडि देशले भोगेको महाविनाशकारी भूकम्पलाई स्मरण गर्दै हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । तर भूूकम्पीय जोखिमलाई न्यूनिकरण गर्ने दिशामा भने कसैको पनि ध्यान जान सकेको छैन् । यो अत्यन्त दुःखको कुुरा हो ...
कस्तो नेपालको सत्ता राजनीति ?
कस्तो नेपालको सत्ता राजनीति ? कुनै देशको विकास र जनताको जीवनस्तर सुधारका लागि त्यस देशमा साशन गर्ने राजनीतिक दल र तीनका नेतृत्वकर्ताको महत्वपूर्ण भूमिका हुने गर्दछ । यस कुरामा कसैको दुई मत पनि नरहला । विडम्बना नेपालका राजनीतिक दल र तीनका नेतृत्वकर्ताको सत्ता केन्द्रीत राजनीतिले दशकौं देखि यो देशमा प्रश्रय पाईरहेको देखिन्छ ।
किन दोहोरिन्छ हवाई दुर्घटना ?
किन दोहोरिन्छ हवाई दुर्घटना ? पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमान दुर्घटनामा ६९ जनाको शव भेटिएको छ । ७२ जना सवार यती एयरलाइन्सको ‘९ एन एएनसी एटीसआर ७२–५००’ विमान आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोंचमा दुर्घटनामा पर्‍यो । यति ठूलो संख्यामा ज्यान जाने गरी भएको दुर्घटनाले सबै स्तब्ध छन् । नेपालको हवाई...
नेपालको अर्थतन्त्रमा संघीयता र सहकारी
नेपालको अर्थतन्त्रमा संघीयता र सहकारी २०१३ सालमा चितवनमा स्थापना भएको बखान सहकारी नै नेपालको पहिलो सहकारी हो । मुलुकमा सहकारी ऐन २०१६ जारी भए पछि सहकारीले कानुनी मान्यता पाएको हो । नेपालमा भएका विभिन्न विषयगत र नियमित ३० हजार भन्दा धेरै सहकारीहरुले मुलुकको (जिडिपी) अर्थात् प्रतिव्यक्ति आयमा तीन प्रतिशत भन्दा धेरै योगदान गरेका छन् ।
संसद्को परीक्षाको घडी
संसद्को परीक्षाको घडी दोस्रो कार्यकालका लागि निर्वाचित नयाँ संसद् सुुरु भएको छ । पाँच वर्षका लागि निर्वाचित यो संसद् निर्धारित समयसम्म चल्न सकोस्, यसको आयु समयपूर्व नै अन्त्य नहोस् र यसले संसदीय प्रणालीको गरिमालाई उँचो राख्न सकोस्, आज हामी सबैको अपेक्षा यही नै हो । सुरुमै सुखद संकेतहरु देखिएका छन् । जुन कुनै...
मुलुकमा आउन सक्ने खतरा !
मुलुकमा आउन सक्ने खतरा ! राजनैतिक जटिलतासँगै प्रतिपक्ष विहीन भएको मुलुकको संसदमा सत्तापक्षका समर्थक नै प्रतिपक्षको बेच्नमा किच्च दाँत लगाएर बस्नुपर्ने बाध्यताले जन्म लिएको छ । किन यस्तो भयो, प्राकृतिक न्यायको सिद्धान्तले भन्छ यो लोकतन्त्रको सुन्दर पक्ष हो तर तर्कसहितको राजनीतिले यसलाई कायस्थको संज्ञा दिन पछि हट्दैन ।
साझा कार्यक्रम कार्यान्वयन होस्
साझा कार्यक्रम कार्यान्वयन होस् वर्तमान सरकारका न्यूनतम साझा कार्यक्रम आएका छन् । सात दलिय गठबन्धनले आफ्ना साझा कार्यक्रम बनाएर सार्वजनिक गरेको अवस्था छ । सरकारले सो कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने प्रतिवद्धता समेत व्यक्त गरेको छ । साझा कार्यक्रम निकै महत्वकांक्षी देखिन्छ ।
वर्तमान सरकार र चुनौती
वर्तमान सरकार र चुनौती सरकार आफैमा जनताको अभिभावक हुनुपर्छ । सरकारका हरेक क्रियाकलापसंग जनचासो र उनीहरुमा पर्ने प्रभावले महत्व राखेको हुन्छ । सरकारलाई सफल भएको अनुभूति दिने र जनताको पक्षधर सरकार हो भन्ने कुरामा वहस पैरवी गर्ने कार्यमा जनताको स्पन्दनबाट मुखरित हुने आवाजले धेरै कुराको महत्व राख्दछ ।
आर्थिक विकासमा सहकारीको भूमिका
आर्थिक विकासमा सहकारीको भूमिका नेपालमा भएका विभिन्न विषयगत ३५ हजार भन्दा धेरै सहकारीहरुले हाम्रो मुलुकको (जिडिपी) अर्थात् प्रति व्यक्ति आयमा ३ प्रतिशत भन्दा धेरै योगदान गरेका छन् । नेपालको संविधानले सार्वजनिक, निजी र सहकारीको माध्यमबाट आर्थिक विकास गर्ने सोंचका साथ सहकारी अभियानलाई मुलुकको तेस्रो खम्बाको रुपमा परिभाषित गरेको अवस्था छ । आर्थिक विकासमा सहकारी...
फेरि वाम एकताका कुरा
फेरि वाम एकताका कुरा नेपालको राजनीति बुुझिनसक्नुु छ । राजनीतिज्ञहरू हिजो हिंडेको बाटो आज हिंड्न चाहँदैनन् र हिजो बोलेको कुरा आज पालना गर्दैनन् । त्यसकारण पनि राजनीतिक अब कुन बाटोबाट अघि बढ्दै छ भन्ने त्यति सजिलै ठम्याउन सकिने अवस्था छैन ।
राजस्व संकलनमा गम्भीर बन
राजस्व संकलनमा गम्भीर बन नेपालमा राजस्व संकलनमा गिरावट आइरहेको छ । सरकारले राजस्व संकलनको जुन लक्ष्य लिएको छ त्यो घट्दै गएको छ । यो अत्यन्त दुःखद् हो । राजस्व संकलनबाटै सरकारी खर्च चलाउनुपर्ने अवस्थामा राजस्व संकलनमा आएको गिरावटले भने समस्या उत्पन्न गराउने देखिन्छ । चालू वर्ष लागेदेखि नै राजस्व संकलनमा कमी आएको हो ।
Weather Update