बेरोजगारी समस्या
शनिबार, भदौ २५, २०७९
इन्द्रजात्रा र यें या पुन्ही
शुक्रबार, भदौ २४, २०७९
प्रत्येक वर्ष तानसेन टक्सार टोलमा मनाइने यें या पुन्ही काठमाडौंमा मनाइने इन्द्र जात्रा संग सम्बन्धित रहेको छ । काठमाडांैमा इन्द्रध्वजात्थान गरिन्छ भने तानसेनमा यें या पुन्ही मात्र मनाइन्न्छ । नेवारी भाषामा यें भनेको काठमाडौं यें या भनेको जात्रा पुन्ही अर्थात् पूर्णिमा काठमाडांैमा मनाइने गरेको जात्रा ।
प्रकोप र त्यसको सही व्यवस्थापन
शुक्रबार, भदौ २४, २०७९
विभिन्न समयमा हुने प्राकृतिक विपद्का कारण नेपालमा मात्रै प्रतिवर्ष लाखौ जनताले समस्या भोगिरहेका छन् । प्रतिवर्ष दुई लाख घर परिवार विस्थापित हुने र अर्वौको क्षति हुने अवस्था किन आउँछ ? यस विषयमा कही कतैबाट पनि सोधनी र खोजनी कमै भएको पाइन्छ । हुन त भन्ने गरिन्छ, विपद् पूर्व जानकारी गराएर...
नेता अनि कार्यकर्ताको आचरण
बिहीबार, भदौ २३, २०७९
नेपाल र नेपालीका लागि सुहाउँदा खालका नेताको अभावका कारण विकास निर्माणका कामले गति लिन सकेका छैनन् । निर्वाचन आउँदा मात्रै मतदाताको चाकडी गर्ने त्यसपछि सबै बिर्सने बानी भएका कारण पनि राजनैतिक दलहरु प्रतिको वितृष्णामा कमी आएको महशुस हुनुलाई अस्वभाविक मान्न सकिदैन ।
संघीय निजामती ऐनको औचित्य र आवश्यकता
बुधबार, भदौ २२, २०७९
वि.सं २०६२/०६३ को जन आन्दोलन पछि विकास भएको घटनाक्रम अनुसार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको परिकल्पना सहितको नेपालको संविधान २०७२ प्राप्त गर्यो । संघीयताको कार्यान्वयन सगै तीन तहको सरकारलाई मुर्त रुप दिइयो तर स्थायी सरकार मानिने निजामती कर्मचारीलाई समायोजनको नाममा इच्छा वा इच्छा विपरीत संघ, प्रदेश हुँदै स्थानीय तह सम्म...
गठबन्धन राष्ट्र हितका लागि होस्
बुधबार, भदौ २२, २०७९
नेपाली डिसनरीमा सिमति “गठबन्धन” शब्द तत्कालीन नेकपाले आपसी विवाद मिलाउन नसक्दा दुई दुई पटकको संसद विघटनको कार्य पश्चात चर्चा र नेपाली राजनीतिमा व्यापकरुपमा प्रयोग भएको शब्द हो । यसको खास अर्थ के रहेछ भनि नेपाली शब्दकोष पल्टाउँदा गठ+बन्धन=गठबन्धन, कुनै काम कुराका लागि एक भएर मिल्ने काम, कुनै स्वार्थ सिद्धका लागि...
अग्रजको अनुभव, अनुजको जोस
बुधबार, भदौ २२, २०७९
देशले निर्वाचनको चर्चा र त्यसको भार कसरी थेग्ने हो भन्ने चिन्ता र चासो अहिले सर्वत्र रुपमा व्याप्त छ । दलहरु उम्मेद्वार शिफारिसमा व्यस्त हुँदा पनि एकले अर्काको लागि सत्तो सराप बाहेक केही हुन सकेको छैन । नेताहरु बीचको भनाभन र रस्साकस्सीका बीच देशले समय काटिरहेको छ । मुलुकले कति व्ययभार...
आचारसंहिताको पालना
मंगलबार, भदौ २१, २०७९
अबको चासो निष्पक्ष निर्वाचनको हो । निर्वाचन आयोगले पनि संघीय तथा प्रदेश निर्वाचनको नयाँ निर्वाचन आचारसंहिता निर्माण गरिसकेको छ । मंसिर ४ गते एकै चरणमा हुने निर्वाचनका निमित आयोगले आचारसंहिता बनाइसकेको छ । यसका लागि आयोगबाट जारी निर्वाचन आचारसंहिता र निर्देशन पालना गर्न अनिवार्य छ । संघ र प्रदेशको निर्वाचनलाई...
त्रिविलाई आन्दोलनको अखडा नबनाऔं
सोमबार, भदौ २०, २०७९
मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लामो समयदेखि तालाबन्दी र आन्दोलन हुँदै आएको छ । विभिन्न विद्यार्थी संघ गठनहरुले त्रिविलाई आन्दोलनको अखडा बनाउदै आएका छन् । अहिले नेविसंघले महिनौं दिनसम्म त्रिविमा तालाबन्दी गरेर बन्धक बनाइरहेको छ । तर सरकार भने मौनता साँधेर बसिरहेको छ ।
इन्धनको भाउ बढेको बढ्यै
आइतबार, भदौ १९, २०७९
नेपालमा इन्धनको भाउ बढेको बढ्यै छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा समेत नेपालमा इन्धनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा सोही अनुरुप मूल्य समायोजन गर्ने भनिएपनि नेपाल आयल निगमले त्यसो गर्दैन । बरु उल्टै घाटा रहेको भन्दै मूल्य बढाउने ध्याउन्नमा लाग्छ ।
लागूऔषध दुर्व्यसन नियन्त्रणमा ध्यान देऊ
शनिबार, भदौ १८, २०७९
पछिल्लो समय नेपालमा लागूऔषध दुर्व्यसन चुनौतीका रुपमा देखा पर्दै गएको छ । लागूऔषधको कारोबार र ओसारपसारमा सरकारी तवरबाट नियन्त्रण नहुँदा यो चुनौतीका रुपमा देखापरेको हो । अर्कोतर्फ लागूऔषध सेवन गर्नेहरुको संख्यात्मक वृद्धिले समेत त्यसमाथि नियन्त्रण पाउन कठिन हुँदै गएको छ ।
बेथितिको अन्त्य गरौं
शुक्रबार, भदौ १७, २०७९
नेपालका हरेक क्षेत्रमा बेथिति मौलाएको छ । संघीय, प्रदेश, स्थानीय जुनसुकै निकायमा व्यापक बेथिति देखिन्छ । यहाँका हरेक क्षेत्र भ्रष्टाचार र अनियमितताले ग्रस्त छ । तस्करी र दलाली मौलाएको छ । सरकारले विकास र समृद्धिको रटान लगाउँदै गर्दा सबैभन्दा ठूलो चुनौती हरेक क्षेत्रमा व्याप्त भ्रष्टाचार नै रहेको छ । तर,...
ऋषि पञ्चमी र यसको महत्व
बिहीबार, भदौ १६, २०७९
हरेक चाडपर्वले छुट्टा–छुट्टै विशेषता बोकेर आएका हुन्छन् । मानव जीवनमा सुख, खुसी, मनोरञ्जन, पारिवारिक तथा सामाजिक मिलन एवं सद्भाव कायम गर्नका लागि मानव पूर्खाले आविष्कार गरेका अमूल्य उपहार हुन् चाडपर्वहरु । यदि बेलाबखत यी चाडपर्वहरु नआए मान्छेको जीवनचर्या कति निरास, खल्लो र तनावग्रस्त हुँदो हो ।