किन हुन्छ सरकार र राजनीतिक दलप्रति आलोचना ?
सोमबार, साउन २३, २०७९
लापर्बाही नगरौं
सोमबार, साउन २३, २०७९
नेपालमा पुनःकोरोना संक्रमणको खतरा बढ्दै गएको छ । दैनिक रुपमै ठूलो संख्यामा संक्रमितहरु देखा पर्न थालेका छन् । कोरोनाको चौथो लहर आइरहेको आशङ्कामाझ संक्रमितहरुको संख्यामा समेत दिन प्रतिदिन वृद्धि हुँदै गएको पाइनुले थप त्रास पैदा गराएको छ । अहिले दैनिक ५ सयदेखि ९ सयको हाराहारीमा कोरोना संक्रमित देखिन थालेका छन् ...
निर्वाचनमा विवेकको प्रयोग गरौं
आइतबार, साउन २२, २०७९
भर्खरै सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति ४ मंसिर २०७९ मा हुने घोषणा गरेको छ । योसँगै देश निर्वाचनको माहोलतर्फ धकेलिएको छ । क्षेत्र,प्रदेशमा को कुन पदमा उठ्ने भन्ने बहसले चिया पसलदेखि चोक चौताराहरू तात्तिन थालेका छन् ।
विकास बजेट सधैं फ्रिज
शुक्रबार, साउन २०, २०७९
पाल्पामा संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये २२.२७ प्रतिशत रकम फ्रिज भएको हो । यहाँ विशेष गरी कूल बजेटको ४ अर्ब ३३ करोड ७६ लाख ९५ हजार ७ सय ६० अर्थात् ५९.२६ प्रतिशत मात्र विकास बजेट अर्थात् पुँजीगत बजेट खर्च भएको छ । चालू खर्च करीब करीब शतप्रतिशत भएपनि...
सहकारीका विकृति नियन्त्रण गर
बिहीबार, साउन १९, २०७९
सहकारी भनेको सहकार्य गर्ने संस्था हो । यथार्थ भने यस्तो छैन । सहकारी भनेको बैंकको काम गर्ने हो र सञ्चालकले नाफा कमाउने र कुम्ल्याउने ? हो भन्ने बुझाइ छ । मुलुकभर ३५ हजार हाराहारीमा सहकारी छन् । आधाजसो बचत तथा ऋण सहकारी छन् । तर ति अधिकासं सहकारीहरु पैसा कमाउने...
नाग पञ्चमी र यसको परम्परा
मंगलबार, साउन १७, २०७९
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नाग पञ्चमी मनाउने गरिन्छ । हिन्दु संस्कारमा गरिने एउटा कर्म मध्ये नाग पूजा पनि हो । संसारका सबै प्राणीलाई मानिसले यो वा त्यो ढंगबाट सम्मान गर्ने गर्छ । त्यसैक्रममा नाग वा सर्पको पनि पूजा गर्छन् ।
साउन पन्ध्रको महत्व
सोमबार, साउन १६, २०७९
हरेक वर्ष साउन १५ गते खिर खाने प्रचलन रहेको छ । आइतबार पनि खिर खाएर रमाइलो पर्वकै रुपमा मनाइएको छ । वर्ष भरी कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खिर पकाई आपसमा बाँडेर खाने चलन छ ।
शैक्षिक गुणस्तर वृद्धिमा गम्भीर बन
आइतबार, साउन १५, २०७९
माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित भएको छ । प्रकाशित परीक्षाफलमा शिक्षाको गुणस्तर निकै खस्किएको देखिएको छ । विगतका वर्ष र यो वर्ष आएको परीक्षाफलको गुणस्तर तुलना गर्दा धेरै फरक पाइएको छ । नतिजामा गत सालभन्दा यो साल गुणस्तर निकै खस्किएको छ ।
मित्रता दिवसको सन्दर्भ
शनिबार, साउन १४, २०७९
आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो । सोही अनुरुप हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । आफ्ना हितैषी मित्रहरुसँग एक आपसमा उपहार र शुभकामना आदान–प्रदान गरी मनाउने प्रचलन छ ।
बाघ दिवसको सन्दर्भ
शुक्रबार, साउन १३, २०७९
हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाउने गरिन्छ । बाघको अस्तित्व जोगाइ राख्न हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
हेपाटाइटिस दिवसको सन्दर्भ
बिहीबार, साउन १२, २०७९
आज जुलाई २८, अर्थात विश्व हेपाटाइटिस दिवस । हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा.बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइन्छ ।
सुध्रिने नेता की जनता ?
बिहीबार, साउन १२, २०७९
‘नेपालका हरेक क्षेत्रमा वेथितिले प्रवेश पाएको छ । अरु क्षेत्रको त कुरै छोडिदिनुस् । जनतालाई न्याय दिन बसेका नेपालका न्यायलय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यस्तै प्रयोजनका लागि गठित अन्य निकायहरु वेथिति र भ्रष्टाचारले चुर्लुम्म डुवेका छन् ।’