दलिय भाग बण्डाको अन्त्य कहिले ?
सोमबार, असार १३, २०७९
बजेट ल्याउने मात्र होइन, कार्यान्वयन पनि होस्
सोमबार, असार १३, २०७९
पाल्पासहित देशभरका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गरिसकेका छन् । संवैधानिक व्यवस्थाअनुसार असार १० भित्रै स्थानीय तहले बजेट प्रस्तुत गरेका हुन् । देशका केही स्थानीय तहमा भने विवाद र पर्याप्त तयारी नगर्दा निर्धारित समयमै बजेट ल्याउन सकेका छैनन् ।
लागू पदार्थ दुव्र्यसनी रोकौं
आइतबार, असार १२, २०७९
कुनै पनि औषधि वा वस्तुलाई नशाको रूपमा प्रयोग गर्ने प्रचलनलाई लागूपदार्थ दुरुपयोग भनिन्छ । नेपालको सन्दर्भमा लागूपदार्थको दुरुपयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । तर, यसबाट उत्पन्न हुने असर वा विकृतिहरू वर्तमान समयमा ज्यादै देखिएका छन् ।
न्यायालयमै इमानको संकट
शनिबार, असार ११, २०७९
कुनै बेला नेपाली समाजमा ‘न्याय नपाए गोर्खा जानू’ भन्ने भनाई थियो । कसैले अन्याय गर्यो भने निसाफ पाउने भरोसाका साथ नागरिकले यस्तो भन्ने गर्थे । तर हिजो आज भने यो भनाई विल्कुलै उल्टो भएको छ । बहुदलीय प्रजातन्त्र स्थापनापछि न्यायको सम्पादन अदालतले गर्न थालेको हो
दलहरुलाई स्वतन्त्रको चुनौती
शुक्रबार, असार १०, २०७९
अहिलेको स्थानीय तहको निर्वाचनबाट स्वतन्त्र व्यक्तिहरुको उदय भएको छ । यसको संकेत प्रदेश र संघीय तहको निर्वाचनमा समेत देख्न थालिएको छ । हालै सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूको विजयले लोकतन्त्रमा प्रक्रियागत स्वतः परिमार्जन हुने सम्भावनाहरू उजागर गरेको छ ।
विपद्को पूर्वतयारी गरौं
बिहीबार, असार ९, २०७९
असार, साउन र भदौ महिना बढी वर्षा हुने समय हो । त्यसैले त यि महिनालाई बर्खाको समय पनि भन्ने गरिन्छ । यस वर्षको बर्खा सुरु भएको छ ।
बढ्दो इन्धन मूल्यको समाधान खोज
बुधबार, असार ८, २०७९
इन्धनको मूल्यमा भएको वृद्धिको सोझो असर हरेक वस्तुको भाउमा परेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएपछि त्यसको असार नेपालीको भान्सासम्म पुगेको छ । अचाक्ली इन्धनको मूल्यवृद्धिले उपभोक्ताको ढाड सेकेको छ ।
योग र योग दिवस
मंगलबार, असार ७, २०७९
मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ । मानिस मात्र यस्तो प्राणी हो जसले योगको महत्व जान्दा–जान्दै पनि योग गरेको हुँदैन ।
प्रदेश बजेट कार्यान्वयन होस्
सोमबार, असार ६, २०७९
संघीय सरकारले बजेट ल्याएको केही दिनपछि सातै प्रदेश सरकारले आर्थिक वर्षको बजेट ल्याएका छन् । संवैधानिक प्रावधानबमोजिम प्रदेश सरकारले असार १ गतेभित्रै आ–आफ्नो बजेट ल्याइसकेका छन् । यो प्रदेश सरकारहरुको पाँचवर्षे कार्यकालको अन्तिम बजेट हो ।
ओझेलमा यौन हिंसाका मुद्दा
आइतबार, असार ५, २०७९
स्त्रीहरू माथि गरिने यौनजन्य अबैध, अनैतिक, अनुचित र नाजायज व्यवहार नै यौन हिंसा हो । युद्धका समयमा धेरै महिलाहरु यौन हिंसाको सिकार बने । यौन हिंसाको सिकार बनेका कयौं महिलाहरु अझै पनि समाजमा सम्मानजनक रुपमा बाच्न पाएका छैनन् ।
रेमिट्यान्स र पर्यटन
शनिबार, असार ४, २०७९
नेपालमा रेमिट्यान्स र पर्यटन क्षेत्र आम्दानीको गतिला माध्यम बनेका छन् । तर कोभिडका कारण यि क्षेत्र पछिल्लो समय निकै कमजोर बन्न पुगे । फलस्वरुप नेपालको अर्थतन्त्र नै कमजोर बन्यो ।
सुशासन कायम गर्न दलहरु असफल
शुक्रबार, असार ३, २०७९
नेपालका राजनीतिक दलहरुले सधै भाषणमा बोल्ने कुरा हो सुशासन र समृद्धि । उनीहरुले जसरी सुशासन र समृद्धिका कुराहरु गर्छन्, व्यवहारमा भने कार्यान्वय भएको देखिदैन । राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै वास्तवमा सुशासन हो ।
कृषिप्रति गम्भीर बन
बिहीबार, असार २, २०७९
कृषि देशको आर्थिक मेरुदण्ड हो । तर त्यही मेरुदण्ड कमजोर बनेको छ । मेरुदण्ड कमजोर बनेकै कारण देशको अर्थतन्त्र समेत कमजोर बनेको छ ।