महँगी नियन्त्रणमा गम्भीर बन
शुक्रबार, फागुन २७, २०७८
विकासको गलत अभ्यास
बिहीबार, फागुन २६, २०७८
विकास परिवर्तनको सकारात्मक सूचक हो । विकासले नै सम्बन्धित क्षेत्रका नागरिकहरुको अवस्थालाई प्रष्ट रुपमा चित्रित गर्दछ । नेपालमा विकासका अभ्यासलाई हेर्ने हो भने दुई धारमा देखिन्छ । सकरात्मक विकास र नकारात्मक विकास । जहाँ सकरात्मक विकास भएको छ त्यहाँ स्वभाविक रुपमा जनता सम्पन्न र खुसी छन् । तर नकारात्मक रुप...
इन्धनमा अचाक्ली कर कम गर
बुधबार, फागुन २५, २०७८
इन्धनमा यति बेला अचाक्ली मूल्य वृद्धि भएको छ । विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाउँदै नेपाल आयल निगमले पनि नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै उच्च बनाएको छ । खरीद मूल्यभन्दा दोब्बर बढी मूल्य लिएको भन्दै नेपाल आयल निगमको चर्को विरोध भएको छ ।
नारी दिवस मनाउनुको सार्थकता
मंगलबार, फागुन २४, २०७८
आज ‘मार्च ८’लाई संसारभरी अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि यो दिन विभिन्न कार्यक्रम गरी मनाइन्छ । विशेषगरी यस सन्दर्भमा नारी स्वतन्त्रता तथा सशक्तीकरणको सवालमा धेरै चर्चा गर्ने गरिन्छ र बराबरी हिस्सेदारीको माग पनि हुने गर्छ । आजका दिनमा यी मुद्दा जति सशक्त ढंगले उठाउन सम्भव छ,...
गर्मी मौसममा सचेत रहौं
सोमबार, फागुन २३, २०७८
गर्मी मौसम भन्ने बित्तिकै रोगहरूको मौसम पनि मानिन्छ । यो मौसममा विशेषगरी सरुवा रोगका जीवाणु तथा भाइरसको संक्रमण बढी हुने गर्छ । फागुनको तेस्रो साता लागिसकेको छ । फागुनको अन्तिम सातादेखि चैत, बैशाख, जेठ यो समय भनेको गर्मी मौसम हुने समय पनि हो ।
मानविय प्रवृत्तिका कारण मानिसमै समस्या
आइतबार, फागुन २२, २०७८
मानिस सामाजिक प्रणाी हो । उसका हरेक इच्छा, चाहना र समस्या हुने गर्दछन् । मानिसमा हरेक कुराहरुको समस्या हुन्छ । उसले ति समस्याहरुलाई समाजमा व्यक्त र देखाउने गर्छ । मानिसका समस्या व्यक्तिमा मात्र होइन संस्था र सिंगो समाजमा छ । एउटा विद्यालयमा पढ्ने विद्यार्थीले राम्रोसँग पढ्न पाएको छैन । शिक्षकले...
पेट्रोलियम क्षेत्रमा सुधारको खाँचो
आइतबार, फागुन २२, २०७८
नेपालमा पेट्रोलियम पदार्थको माग, आपुर्ति, वितरण प्रणाली र योसँग सम्बन्धित व्यापारिक क्रियाकलापहरु सधैजसो चर्चाको विषयवस्तु बन्ने गरेका छन् । नेपालमा पेट्रोलियम पदार्थको कारोबार सरकार नियन्त्रित नेपाल आयल निगम लिमिटेडमार्फत हुने गरेको छ । तर पेट्रोलियम पदार्थ जस्तो संवेदनशिल इन्धनको नियमित आपूर्ति, पारदर्शी मूल्य निर्धारण र गुणस्तरीय सेवाको प्रत्याभूति गर्ने कार्यमा...
अब चुनावमा ध्यान देऊ
शनिबार, फागुन २१, २०७८
अमेरिकी अनुदान सम्झौता प्रतिनिधि सभाले अनुमोदन गरेपछि सरकारले एउटा खड्गो पार गरेको छ । नेपालमा विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट किनारा लागेको छ ।
रूस–युक्रेन युद्वको असर
शुक्रबार, फागुन २०, २०७८
पछिल्ला केही दिन यता रुस र युक्रेनबीच युद्व चलिरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेका खबरहरु अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आएका छन् । विश्वमा हुने जुनसुकै घटनाले नेपालमा सिधा प्रभाव पार्ने गर्दछ । विश्वका धेरै मुलुकसँग नेपालको व्यापार साझेदारी भएका कारण पनि विश्वमा हुने घटनाले नेपालमा प्रत्यक्ष प्रभाव पर्ने गरेको...
पत्रकारिता र राजनीति
बिहीबार, फागुन १९, २०७८
पछिल्लो समय विश्व जगतमा पत्रकारिता र राजनीति एउटै कित्तामा देखिन थालेका छन् । राजनीति गर्नेले देशको बागडोर सञ्चालन गर्ने हो भने त्यही बागडारेलाई ठिक ढंगले चले नचलेको समाजको ऐनाको रुपमा पत्रकारिताले गर्ने हो । तर यसो हुन सकेको छैन । हिजो लिच्छवीकाल, किरात काल राणा शासन पञ्चायती शासनका बेलामा मानिसहरुले...
बन्द समस्याको समाधान होइन
बिहीबार, फागुन १९, २०७८
नेपालमा हरेक राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि बन्द, हड्ताल, चक्काजाम गर्ने गर्दछन् । उनीहरुले आफ्ना अनुकूलका मागहरु पूरा नभए बन्द, हड्ताल र आन्दोलन गर्ने प्रचलन छ । हरेक किसिमका बन्द र आन्दोलनबाट आमनागरिकमा वितृष्णा पैदा भएको छ । नागरिकमा जति वितृष्णा पैदा हुँदै गएको छ त्यति नै यसको परिणाम हानिकारक...
महाशिवरात्री र यसको महिमा
मंगलबार, फागुन १७, २०७८
आज फागुन कृष्ण चतुर्दशी तिथि हिन्दू धर्मावलम्बीहरुको प्रमुख पर्व महाशिवरात्री । नेपालमा प्रचलित विभिन्न पर्वहरु मध्ये शिवरात्री पनि एक हो । फागुन कृष्ण चतुर्दर्शी तिथिको मध्यरात्रीमा करौडौं सूर्यमान कान्ति भएको ज्योतिर्लिङ्ग स्वरुप भगवान शिव उत्पत्ति हुनु भएको बृतान्त शास्त्रहरुमा पाइन्छ ।